एजेन्सी। ६३ औँ ग्रामी अवार्डको मनोनयनमा परेका गायक–गायिकाको नाम मंगलबार राति सार्वजनिक गरिएको छ। गायिका वियोन्स नलेस सबैभन्दा बढी विधामा मनोनयनमा परेकी छन्। उनी नौ वटा विधामा मनोनयनमा परेकी हुन्।

‘रेकर्ड अफ द इयर’ विधामा वियोन्सका दुईवटा गीत मनोनयनमा परेका छन्। वियोन्स अहिलेसम्म ग्रामीका विभिन्न विधामा ७९ पटक मनोनयनमा परेकी छन्। ग्रामी मनोनयनमा वियोन्सलाई अन्य महिला गायिकाले उछिन्न सकेका छैनन्।

वियोन्सपछि सबैभन्दा बढी विद्यामा टेलर स्विफ्ट, डुवा लिपा, रोड्डी रिच र क्वीन बे मनोनयनमा परेका छन्। उनीहरू सबै जना सन् २०२१ मा घोषणाहुने ग्रामीको ६–६ विधामा मनोनयनमा परेका छन्।

आउने वर्ष हुने ग्रामी अवार्ड कार्यक्रम ‘द डेली सोज्’की ट्रेभर नोहाले सञ्चालन गर्ने जनाइएको छ।

“म कुनै पनि विधामा मनोनित नहुँदा दुःखी छु। तर कार्यक्रम सञ्चालनको जिम्मेवारी पाउँदा उत्साहित भएकी छु,” नोहाले भनेकी छन्।

ग्रामीले एल्बम अफ द इयर, रेकर्ड अफ द इयर, सङ्ग अफ द इयर, बेस्ट न्यू आर्टिस्ट, बेस्ट पप भोकल एल्बम, बेस्ट रक एल्बम, बेस्ट अल्टरनेटिभ म्युजिक एल्बम, बेस्ट प्रोग्रेसिभ आर एण्ड बी एल्बम, बेस्ट ¥याप एल्बम, बेस्ट कन्ट्री एल्बम, बेस्ट ल्याटिन पप अर अर्वान एल्बम लगायत ८३ विधामा परेका मनोनितको नाम सार्वजनिक गरेको हो।

ग्रामी अवार्डका विजेताको नाम एक भव्य कार्यक्रमको आयोजना गरी सन् २०२१ जनवरी ३१ का दिन घोषणा गरिने जनाइएको छ।

" /> एजेन्सी। ६३ औँ ग्रामी अवार्डको मनोनयनमा परेका गायक–गायिकाको नाम मंगलबार राति सार्वजनिक गरिएको छ। गायिका वियोन्स नलेस सबैभन्दा बढी विधामा मनोनयनमा परेकी छन्। उनी नौ वटा विधामा मनोनयनमा परेकी हुन्।

‘रेकर्ड अफ द इयर’ विधामा वियोन्सका दुईवटा गीत मनोनयनमा परेका छन्। वियोन्स अहिलेसम्म ग्रामीका विभिन्न विधामा ७९ पटक मनोनयनमा परेकी छन्। ग्रामी मनोनयनमा वियोन्सलाई अन्य महिला गायिकाले उछिन्न सकेका छैनन्।

वियोन्सपछि सबैभन्दा बढी विद्यामा टेलर स्विफ्ट, डुवा लिपा, रोड्डी रिच र क्वीन बे मनोनयनमा परेका छन्। उनीहरू सबै जना सन् २०२१ मा घोषणाहुने ग्रामीको ६–६ विधामा मनोनयनमा परेका छन्।

आउने वर्ष हुने ग्रामी अवार्ड कार्यक्रम ‘द डेली सोज्’की ट्रेभर नोहाले सञ्चालन गर्ने जनाइएको छ।

“म कुनै पनि विधामा मनोनित नहुँदा दुःखी छु। तर कार्यक्रम सञ्चालनको जिम्मेवारी पाउँदा उत्साहित भएकी छु,” नोहाले भनेकी छन्।

ग्रामीले एल्बम अफ द इयर, रेकर्ड अफ द इयर, सङ्ग अफ द इयर, बेस्ट न्यू आर्टिस्ट, बेस्ट पप भोकल एल्बम, बेस्ट रक एल्बम, बेस्ट अल्टरनेटिभ म्युजिक एल्बम, बेस्ट प्रोग्रेसिभ आर एण्ड बी एल्बम, बेस्ट ¥याप एल्बम, बेस्ट कन्ट्री एल्बम, बेस्ट ल्याटिन पप अर अर्वान एल्बम लगायत ८३ विधामा परेका मनोनितको नाम सार्वजनिक गरेको हो।

ग्रामी अवार्डका विजेताको नाम एक भव्य कार्यक्रमको आयोजना गरी सन् २०२१ जनवरी ३१ का दिन घोषणा गरिने जनाइएको छ।

"> २०२१ ग्रामी अवार्डको मनोनयन सार्वजनिक : वियोन्स सबैभन्दा बढी विधामा मनोनित: Dekhapadhi
२०२१ ग्रामी अवार्डको मनोनयन सार्वजनिक : वियोन्स सबैभन्दा बढी विधामा मनोनित
एजेन्सी। ६३ औँ ग्रामी अवार्डको मनोनयनमा परेका गायक–गायिकाको नाम मंगलबार राति सार्वजनिक गरिएको छ। गायिका वियोन्स नलेस सबैभन्दा बढी विधामा मनोनयनमा परेकी छन्। उनी नौ वटा विधामा मनोनयनमा परेकी हुन्।

‘रेकर्ड अफ द इयर’ विधामा वियोन्सका दुईवटा गीत मनोनयनमा परेका छन्। वियोन्स अहिलेसम्म ग्रामीका विभिन्न विधामा ७९ पटक मनोनयनमा परेकी छन्। ग्रामी मनोनयनमा वियोन्सलाई अन्य महिला गायिकाले उछिन्न सकेका छैनन्।

वियोन्सपछि सबैभन्दा बढी विद्यामा टेलर स्विफ्ट, डुवा लिपा, रोड्डी रिच र क्वीन बे मनोनयनमा परेका छन्। उनीहरू सबै जना सन् २०२१ मा घोषणाहुने ग्रामीको ६–६ विधामा मनोनयनमा परेका छन्।

आउने वर्ष हुने ग्रामी अवार्ड कार्यक्रम ‘द डेली सोज्’की ट्रेभर नोहाले सञ्चालन गर्ने जनाइएको छ।

“म कुनै पनि विधामा मनोनित नहुँदा दुःखी छु। तर कार्यक्रम सञ्चालनको जिम्मेवारी पाउँदा उत्साहित भएकी छु,” नोहाले भनेकी छन्।

ग्रामीले एल्बम अफ द इयर, रेकर्ड अफ द इयर, सङ्ग अफ द इयर, बेस्ट न्यू आर्टिस्ट, बेस्ट पप भोकल एल्बम, बेस्ट रक एल्बम, बेस्ट अल्टरनेटिभ म्युजिक एल्बम, बेस्ट प्रोग्रेसिभ आर एण्ड बी एल्बम, बेस्ट ¥याप एल्बम, बेस्ट कन्ट्री एल्बम, बेस्ट ल्याटिन पप अर अर्वान एल्बम लगायत ८३ विधामा परेका मनोनितको नाम सार्वजनिक गरेको हो।

ग्रामी अवार्डका विजेताको नाम एक भव्य कार्यक्रमको आयोजना गरी सन् २०२१ जनवरी ३१ का दिन घोषणा गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्