एजेन्सी। बलिउड नायक आमिर खानकी छोरी इरा खान अहिले रिलेसनमा छिन्। उनी आफ्नै बुबाको फिटनेस कोच नुपुर शिखरसँग डेट गर्दै छिन्।

पछिल्लो रिपोर्टअनुसार नुपुरले सामाजिक सञ्जालमा विभिन्न पोष्टहरूमार्फत् फ्यानहरूलाई यस रिलेसनबारे संकेत दिइरहेका छन्।

गत वर्ष पूर्वप्रेमी मिशाल क्रिपलानीसँग कोइरा खानको फोटो र भिडियो भाइरल भएको थियो। अहिले नुपुरसँगको इराको फोटोहरूले उनी फेरि प्रेममा परेको संकेत दिएका छन्।

इरा खानले अहिलेसम्म अभिनयमा डेब्यु गरेकी छैनन्, तर थिएटर र निर्देशनमा भने उनी अघि बढिसकेकी छिन्।

सिफारिस

एक रिपोर्टका अनुसार इरा खान र नुपुर शिखर लकडाउनको समयदेखि डेट गरिरहेका छन्। बुबासँगै इराले पनि फिटनेसमा ध्यान दिन थालेपछि उनी नुपुरसँग नजिकिएको जनाइएको छ।

हालै इरा र नुपुर बिदा मनाउन महाबलेश्वर, खान फार्महाउस पुगेका थिए। दुवैजनाले एक-अर्काका आमालाई समेत भेटेका थिए। हालसम्म आमिर खानकी पहिलो पत्नी तथा इराकी आमा रीना दत्ताले उनीहरूको सम्बन्धका बारेमा कुनै प्रतिक्रिया जनाएकी छैनन्।

इरा खानले भने अहिलेसम्म सामाजिक सञ्जालमा आफैले दुवैजना भएको फोटो शेयर गरेकी भने छैनन्।

तर नुपुरले भने फोटो राख्दै लेखेका छन्, “हामी दुवैलाई हाँस्न मन पर्छ।” त्यसैमा इराले जवाफदिएकी छन्, “हो, यो कुरा म पनि स्वीकार्छु।”

नुपुर शिखर सेलिब्रेटि फिटनेस कोच हुन्। अहिले नुपुर आमिर खान, इरा खान र सुष्मिता सेनालाई फिटनेसको तालिम दिइरहेका छन्।

" /> एजेन्सी। बलिउड नायक आमिर खानकी छोरी इरा खान अहिले रिलेसनमा छिन्। उनी आफ्नै बुबाको फिटनेस कोच नुपुर शिखरसँग डेट गर्दै छिन्।

पछिल्लो रिपोर्टअनुसार नुपुरले सामाजिक सञ्जालमा विभिन्न पोष्टहरूमार्फत् फ्यानहरूलाई यस रिलेसनबारे संकेत दिइरहेका छन्।

गत वर्ष पूर्वप्रेमी मिशाल क्रिपलानीसँग कोइरा खानको फोटो र भिडियो भाइरल भएको थियो। अहिले नुपुरसँगको इराको फोटोहरूले उनी फेरि प्रेममा परेको संकेत दिएका छन्।

इरा खानले अहिलेसम्म अभिनयमा डेब्यु गरेकी छैनन्, तर थिएटर र निर्देशनमा भने उनी अघि बढिसकेकी छिन्।

सिफारिस

एक रिपोर्टका अनुसार इरा खान र नुपुर शिखर लकडाउनको समयदेखि डेट गरिरहेका छन्। बुबासँगै इराले पनि फिटनेसमा ध्यान दिन थालेपछि उनी नुपुरसँग नजिकिएको जनाइएको छ।

हालै इरा र नुपुर बिदा मनाउन महाबलेश्वर, खान फार्महाउस पुगेका थिए। दुवैजनाले एक-अर्काका आमालाई समेत भेटेका थिए। हालसम्म आमिर खानकी पहिलो पत्नी तथा इराकी आमा रीना दत्ताले उनीहरूको सम्बन्धका बारेमा कुनै प्रतिक्रिया जनाएकी छैनन्।

इरा खानले भने अहिलेसम्म सामाजिक सञ्जालमा आफैले दुवैजना भएको फोटो शेयर गरेकी भने छैनन्।

तर नुपुरले भने फोटो राख्दै लेखेका छन्, “हामी दुवैलाई हाँस्न मन पर्छ।” त्यसैमा इराले जवाफदिएकी छन्, “हो, यो कुरा म पनि स्वीकार्छु।”

नुपुर शिखर सेलिब्रेटि फिटनेस कोच हुन्। अहिले नुपुर आमिर खान, इरा खान र सुष्मिता सेनालाई फिटनेसको तालिम दिइरहेका छन्।

"> आमिर खानकी छोरी रिलेसनमा, आफ्नै पिताको फिटनेस कोचसँग गर्दै छिन् डेट: Dekhapadhi
आमिर खानकी छोरी रिलेसनमा, आफ्नै पिताको फिटनेस कोचसँग गर्दै छिन् डेट
एजेन्सी। बलिउड नायक आमिर खानकी छोरी इरा खान अहिले रिलेसनमा छिन्। उनी आफ्नै बुबाको फिटनेस कोच नुपुर शिखरसँग डेट गर्दै छिन्।

पछिल्लो रिपोर्टअनुसार नुपुरले सामाजिक सञ्जालमा विभिन्न पोष्टहरूमार्फत् फ्यानहरूलाई यस रिलेसनबारे संकेत दिइरहेका छन्।

गत वर्ष पूर्वप्रेमी मिशाल क्रिपलानीसँग कोइरा खानको फोटो र भिडियो भाइरल भएको थियो। अहिले नुपुरसँगको इराको फोटोहरूले उनी फेरि प्रेममा परेको संकेत दिएका छन्।

इरा खानले अहिलेसम्म अभिनयमा डेब्यु गरेकी छैनन्, तर थिएटर र निर्देशनमा भने उनी अघि बढिसकेकी छिन्।

सिफारिस

आमिर खानकी छोरीको खुलाशा : १४ वर्षकी हुँदा यौनशोषण

एक रिपोर्टका अनुसार इरा खान र नुपुर शिखर लकडाउनको समयदेखि डेट गरिरहेका छन्। बुबासँगै इराले पनि फिटनेसमा ध्यान दिन थालेपछि उनी नुपुरसँग नजिकिएको जनाइएको छ।

हालै इरा र नुपुर बिदा मनाउन महाबलेश्वर, खान फार्महाउस पुगेका थिए। दुवैजनाले एक-अर्काका आमालाई समेत भेटेका थिए। हालसम्म आमिर खानकी पहिलो पत्नी तथा इराकी आमा रीना दत्ताले उनीहरूको सम्बन्धका बारेमा कुनै प्रतिक्रिया जनाएकी छैनन्।

इरा खानले भने अहिलेसम्म सामाजिक सञ्जालमा आफैले दुवैजना भएको फोटो शेयर गरेकी भने छैनन्।

तर नुपुरले भने फोटो राख्दै लेखेका छन्, “हामी दुवैलाई हाँस्न मन पर्छ।” त्यसैमा इराले जवाफदिएकी छन्, “हो, यो कुरा म पनि स्वीकार्छु।”

नुपुर शिखर सेलिब्रेटि फिटनेस कोच हुन्। अहिले नुपुर आमिर खान, इरा खान र सुष्मिता सेनालाई फिटनेसको तालिम दिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्