एजेन्सी। म्युजिक भिडियोहरुमा देखिदै आएकी र्यापर निकी मिनाज अब डकुमेन्ट्रीमा पनि देखिने भएकी छन्।
निकीले छिट्टै एचबीओ म्याक्समा एउटा डकुमेन्ट्री सिरिज आउँदै छन्, जसको घोषणा उनी ट्वीटर मार्फत गरेकी छन्। उनले आफ्नै ‘डकुमेन्ट्र’ सिरिज ल्याउन लागेकी हुन्।
उनको ६ भागको डकुमेन्ट्र तयार भइसकेको छ। डकुमेन्ट्रीको निर्देशन माइकल जोन वारेनले गरेका छन्। वारेनले यसअघि सन् २००४ मा जे–जेडको फिल्म ‘फेड टु ब्ल्याक’ मा काम गरेका थिए।
डकुमेन्ट्रको शिर्षक र कहिलेबाट प्रसारण हुने मिति भने अहिलेसम्म घोषणा गरिएको छैन। डकुमेन्ट्रीका प्रत्येक भाग आधा घण्टा लामो हुने बताइएको छ। डकुमेन्ट्रीको निकी आफै भने कार्यकारी निर्माता रहेकी छन्।
गत साता निकीले आफ्नो पहिलो एल्बम ‘पिङ्क फ्राइडे’ रिजिल गरेको १० वर्ष पुगेकोमा एक कार्यक्रमको आयोजना गरेकी थिइन्।
" /> एजेन्सी। म्युजिक भिडियोहरुमा देखिदै आएकी र्यापर निकी मिनाज अब डकुमेन्ट्रीमा पनि देखिने भएकी छन्।निकीले छिट्टै एचबीओ म्याक्समा एउटा डकुमेन्ट्री सिरिज आउँदै छन्, जसको घोषणा उनी ट्वीटर मार्फत गरेकी छन्। उनले आफ्नै ‘डकुमेन्ट्र’ सिरिज ल्याउन लागेकी हुन्।

">