एजेन्सी। बलिउड नायिक कंगना रनौतको निवेदनमाथि मुम्बई उच्च न्यायलयलेआज सुनवाई गर्दैछ। कंगनाले प्रहरीमा दायर भएको उनी विरुद्धको एफआइआर रद्द गर्न सोमबार अदालत पुगेकी थिइन्।

महाराष्ट्रको मुम्बईस्थित बान्द्रा प्रहरी स्टेशनमा कंगनाविरुद्ध एफआइआर दायर भएको थियो। सोमबार बहिनी रंगोली चंदेनसँगै गएर कंगनाले उक्त एफआइआर रद्द गर्न अदालतलाई अनुरोध गरेकी थिइन्।

सामाजिक सञ्जालमार्फत् समाजमा घृणा तथा सांप्रदायिक तनाव बढाएको भन्दै कंगना विरुद्ध एफआइआर दर्ता भएको थियो।

कंगना र उनकी बहिनीलाई यसअघि अक्टुबर २६ र २७ तथा नोभेम्वर १० मा प्रहरी समक्ष हाजिर हुन पत्र पठाइएको थियो। जवाफमा उनले नोभेम्बर १५ सम्म आफू भाईको विवाहमा हिमाचल प्रदेशमा व्यस्त हुने बताएकी थिइन्।

एक स्थानीय अदालतले हालै बान्द्रा प्रहरीलाई मुद्दा दर्ता गरी जाँच गर्न आदेश दिएको थियो। अदालतको आदेश प्राप्त भएपछि प्रहरीले कंगना र उनकी बहिनीलाई प्रहरी स्टेशनमा हाजिर हुन भनेको थियो। तर, दुवै जना प्रहरीकोमा हाजिर भएका थिएनन्।

" /> एजेन्सी। बलिउड नायिक कंगना रनौतको निवेदनमाथि मुम्बई उच्च न्यायलयलेआज सुनवाई गर्दैछ। कंगनाले प्रहरीमा दायर भएको उनी विरुद्धको एफआइआर रद्द गर्न सोमबार अदालत पुगेकी थिइन्।

महाराष्ट्रको मुम्बईस्थित बान्द्रा प्रहरी स्टेशनमा कंगनाविरुद्ध एफआइआर दायर भएको थियो। सोमबार बहिनी रंगोली चंदेनसँगै गएर कंगनाले उक्त एफआइआर रद्द गर्न अदालतलाई अनुरोध गरेकी थिइन्।

सामाजिक सञ्जालमार्फत् समाजमा घृणा तथा सांप्रदायिक तनाव बढाएको भन्दै कंगना विरुद्ध एफआइआर दर्ता भएको थियो।

कंगना र उनकी बहिनीलाई यसअघि अक्टुबर २६ र २७ तथा नोभेम्वर १० मा प्रहरी समक्ष हाजिर हुन पत्र पठाइएको थियो। जवाफमा उनले नोभेम्बर १५ सम्म आफू भाईको विवाहमा हिमाचल प्रदेशमा व्यस्त हुने बताएकी थिइन्।

एक स्थानीय अदालतले हालै बान्द्रा प्रहरीलाई मुद्दा दर्ता गरी जाँच गर्न आदेश दिएको थियो। अदालतको आदेश प्राप्त भएपछि प्रहरीले कंगना र उनकी बहिनीलाई प्रहरी स्टेशनमा हाजिर हुन भनेको थियो। तर, दुवै जना प्रहरीकोमा हाजिर भएका थिएनन्।

"> कंगना रनौतको मुद्दाको सुनवाई आज: Dekhapadhi
कंगना रनौतको मुद्दाको सुनवाई आज
एजेन्सी। बलिउड नायिक कंगना रनौतको निवेदनमाथि मुम्बई उच्च न्यायलयलेआज सुनवाई गर्दैछ। कंगनाले प्रहरीमा दायर भएको उनी विरुद्धको एफआइआर रद्द गर्न सोमबार अदालत पुगेकी थिइन्।

महाराष्ट्रको मुम्बईस्थित बान्द्रा प्रहरी स्टेशनमा कंगनाविरुद्ध एफआइआर दायर भएको थियो। सोमबार बहिनी रंगोली चंदेनसँगै गएर कंगनाले उक्त एफआइआर रद्द गर्न अदालतलाई अनुरोध गरेकी थिइन्।

सामाजिक सञ्जालमार्फत् समाजमा घृणा तथा सांप्रदायिक तनाव बढाएको भन्दै कंगना विरुद्ध एफआइआर दर्ता भएको थियो।

कंगना र उनकी बहिनीलाई यसअघि अक्टुबर २६ र २७ तथा नोभेम्वर १० मा प्रहरी समक्ष हाजिर हुन पत्र पठाइएको थियो। जवाफमा उनले नोभेम्बर १५ सम्म आफू भाईको विवाहमा हिमाचल प्रदेशमा व्यस्त हुने बताएकी थिइन्।

एक स्थानीय अदालतले हालै बान्द्रा प्रहरीलाई मुद्दा दर्ता गरी जाँच गर्न आदेश दिएको थियो। अदालतको आदेश प्राप्त भएपछि प्रहरीले कंगना र उनकी बहिनीलाई प्रहरी स्टेशनमा हाजिर हुन भनेको थियो। तर, दुवै जना प्रहरीकोमा हाजिर भएका थिएनन्।

प्रतिक्रिया दिनुहोस्