काठमाडौं। हास्य टेलिसिनेमा 'खै कुरा बुझेको ?'  डिस होमको रियालिटी टिभी च्यानलबाट प्रत्येक बुधबार राति ८:३० बजे प्रशारण हुने भएको छ।

सञ्चारकर्मी तथा सिने निर्देशक समिर जोशीको लेखन तथा निर्देशनमा तयार भएको यो कार्यक्रम विणभ क्रियसन र स्वस्तिक सिने आर्ट्सको प्रस्तुति हो।

यसमा कलाकारहरू शितल केसी ,श्याम राई , युगज्योति क्रियाशिल,अस्मिता बस्नेत, निशा पाख्रिन, सबिता खड्का, सुस्मिता न्यौपाने, दिपेश बन्जारा, सागर गिरी ,सागर बस्नेत र समिर जोशीलगायतको अभिनय रहने छ।

यो कार्यक्रमका शृंखला निर्देशक बाणी पोखरेल हुन् भने टेलिसिनेमाको छायांकन दिलीप विष्ट तथा सम्पादन सुनिल श्रेष्ठले गरेका हुन्।

यो टेलिसिनेमाको निर्माता सागर बस्नेत हुन्।

" /> काठमाडौं। हास्य टेलिसिनेमा 'खै कुरा बुझेको ?'  डिस होमको रियालिटी टिभी च्यानलबाट प्रत्येक बुधबार राति ८:३० बजे प्रशारण हुने भएको छ।

सञ्चारकर्मी तथा सिने निर्देशक समिर जोशीको लेखन तथा निर्देशनमा तयार भएको यो कार्यक्रम विणभ क्रियसन र स्वस्तिक सिने आर्ट्सको प्रस्तुति हो।

यसमा कलाकारहरू शितल केसी ,श्याम राई , युगज्योति क्रियाशिल,अस्मिता बस्नेत, निशा पाख्रिन, सबिता खड्का, सुस्मिता न्यौपाने, दिपेश बन्जारा, सागर गिरी ,सागर बस्नेत र समिर जोशीलगायतको अभिनय रहने छ।

यो कार्यक्रमका शृंखला निर्देशक बाणी पोखरेल हुन् भने टेलिसिनेमाको छायांकन दिलीप विष्ट तथा सम्पादन सुनिल श्रेष्ठले गरेका हुन्।

यो टेलिसिनेमाको निर्माता सागर बस्नेत हुन्।

"> हास्य टेलिसिनेमा 'खै कुरा बुझेको ?' रियालिटी टिभीबाट प्रशारण हुने: Dekhapadhi
हास्य टेलिसिनेमा 'खै कुरा बुझेको ?' रियालिटी टिभीबाट प्रशारण हुने
काठमाडौं। हास्य टेलिसिनेमा 'खै कुरा बुझेको ?'  डिस होमको रियालिटी टिभी च्यानलबाट प्रत्येक बुधबार राति ८:३० बजे प्रशारण हुने भएको छ।

सञ्चारकर्मी तथा सिने निर्देशक समिर जोशीको लेखन तथा निर्देशनमा तयार भएको यो कार्यक्रम विणभ क्रियसन र स्वस्तिक सिने आर्ट्सको प्रस्तुति हो।

यसमा कलाकारहरू शितल केसी ,श्याम राई , युगज्योति क्रियाशिल,अस्मिता बस्नेत, निशा पाख्रिन, सबिता खड्का, सुस्मिता न्यौपाने, दिपेश बन्जारा, सागर गिरी ,सागर बस्नेत र समिर जोशीलगायतको अभिनय रहने छ।

यो कार्यक्रमका शृंखला निर्देशक बाणी पोखरेल हुन् भने टेलिसिनेमाको छायांकन दिलीप विष्ट तथा सम्पादन सुनिल श्रेष्ठले गरेका हुन्।

यो टेलिसिनेमाको निर्माता सागर बस्नेत हुन्।

प्रतिक्रिया दिनुहोस्