काठमाडौं। आजदेखि तीन नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । हरि हुमागाँइले निर्देशन गरेको चलचित्र ‘सरौतो’ र भाष्कर प्रधानको निर्देशनमा तयार भएको चलचित्र ‘लभ यू हमेशा’ र राजु गिरी निर्देशित फिल्म ‘मखमलीमखमली’ आज रिलिज भएका हुन्।
एक्सन जनारामा बनेको सरौतोमा सुमी मोक्तान, सन्नी सिंह, विजय लामालगायत कलाकारको अभिनय छ । रिभेन्ज स्टोरीमा तयार भएको सरौतोले सुमीलाई चलचित्र क्षेत्रमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।
थुप्रै पटक प्रदर्शन मिति फेरबदल भएका कारण रिलिज अगाडि खासै राम्रो उचाइ निर्माण गर्न नसकेको यो फिल्मले हलसम्म दर्शक तान्न सफल हुनेमा भने फिल्मकर्मी आशावादी छन् ।
महिला केन्द्रित बनेको यो फिल्ममा अभिनेत्री सुमीलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । बदलाको कथामा निर्मित यो फिल्मका लागि उनले डेढ वर्ष मार्सल आर्ट तालिम र सात महिना सांकेतिक भाषा सिकेकी थिइन् ।
देशभरका सिंगल थिएटर र मल्टीप्लेक्स हलहरुमा एकसाथ प्रदर्शनमा आएको यो फिल्मले व्यापारिक रुपमा सफलता हात पारेको खण्डमा एकपटक नेपालमा यस प्रकारका फिल्मको बाढीलाग्ने निश्चित छ । कमसल कन्टेन्टका कारण नेपाली फिल्म हलमा टाँट पल्टिरहेको अवस्थामा ‘सरौतो’ को ट्रेलर हेरेपछि धेरैले बलियो कन्टेन्टमा फिल्म बनेको हुनसक्ने आँकलन गरेका थिए ।
फिल्ममा सुमीले अभिनेता सन्नी सिंहसँग रोमान्स गरेकी छन् भने पिताको भूमिकामा कलाकार विजय लामा छन् । लियो ट्यांक, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाहलगायतको पनि फिल्ममाअभिनय छ । राघवकृष्ण गौतमको कथा रहेको फिल्मलाई उत्तम हुमागाईंले खिचेकाहुन् । निर्देशक हुमागाईंले पहिलो पटक निर्देशन गरेको फिल्म हो यो ।
यस्तै, नायक यशराज गरचको साथमा दुई नव–कलाकार ऋचा थापा र फिजा योञ्जनको अभिनय रहेको चलचित्र ‘लभ यू हमेशा’ प्रेमकथामा निर्माण भएको छ ।
आजैबाटचलचित्र ‘मखमलीमखमली’ पनि हलमा लागेको छ । राजु गिरी निर्देशित फिल्म मखमलीमखमलीमा जय किशन बस्नेत र शुभेक्षा थापाको मुख्य भूमिका रहेको छ ।
‘छ माया छपक्कै’पछि नेपाली फिल्मको व्यापार पुरै सुस्ताएको छ । आशा गरिएका फिल्मले समेत बक्स अफिसमाआफ्नो जादू देखाउन सकेका छैनन् । जसले गर्दा फेरि एकपटक नेपाली निर्माता फिल्म निर्माण र प्रदर्शन गर्न तर्सिन थालेका छन् ।
चिसो मौसमका कारण नेपाली फिल्मले गतिलो व्यापार गर्न नसकेको कतिपयको विश्लेषण छ । फिल्मले गतिलो व्यापार गर्न नसकिरहेका बेला‘लभ यू हमेशा’ र सरौतोमाथि राम्रै आशा गरिएको छ ।

हलमा ‘सरौतो’ र ‘लभ यू हमेशा’, तताउला त बक्स अफिस ?: Dekhapadhi
हलमा ‘सरौतो’ र ‘लभ यू हमेशा’, तताउला त बक्स अफिस ?