काठमाडौँ। घरमा ड्रग्स भेटिएपछि पक्राउ परेका भारतीय कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचिया जमानतमा छुटेका छन्।
घरमा ८६.५ ग्राम गाँजा भेटिएपछि नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले शनिबार उनीहरूलाई मुम्बईस्थित घरबाटै पक्राउ गरेको थियो।
अदालतले उक्त जोडीलाई ४ डिसेम्बरसम्मलाई न्यायिक हिरासतमा पठाएको थियो। भारतीलाई कल्याण जेल र हर्षलाई टलोजा जेलमा राखिएको थियो।
भारतीको जोडीले अदालतमा जमानत याचिका दाखिल गरेका थिए। त्यही याचिका माथि सुनुवाइ गर्दै अदालतले जमानतमा छाड्ने आदेश दिएको हो।

ड्रग्स केसमा समातिएका कमेडियन भारतीको जोडी जमानतमा छुटे: Dekhapadhi
पक्राउ गरेको थियो।
भारतीको जोडीले अदालतमा जमानत याचिका दाखिल गरेका थिए।

ड्रग्स केसमा समातिएका कमेडियन भारतीको जोडी जमानतमा छुटे

काठमाडौँ। घरमा ड्रग्स भेटिएपछि पक्राउ परेका भारतीय कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचिया जमानतमा छुटेका छन्।

घरमा ८६.५ ग्राम गाँजा भेटिएपछि नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले शनिबार उनीहरूलाई मुम्बईस्थित घरबाटै पक्राउ गरेको थियो।

अदालतले उक्त जोडीलाई ४ डिसेम्बरसम्मलाई न्यायिक हिरासतमा पठाएको थियो। भारतीलाई कल्याण जेल र हर्षलाई टलोजा जेलमा राखिएको थियो।

भारतीको जोडीले अदालतमा जमानत याचिका दाखिल गरेका थिए। त्यही याचिका माथि सुनुवाइ गर्दै अदालतले जमानतमा छाड्ने आदेश दिएको हो।

सिफारिस

भारती र हर्षको पक्राउपछि बलिउडका कमेडियनले के भने?

सिफारिस

अदालतले कमेडियन भारती र उनको पतिलाई १४ दिन न्यायिक हिरासतमा पठायो