काठमाडाैं। यस वर्षको चर्चित ‘अमेरिकन म्युजिक अवार्ड’ (एएमए) विजेताको नाम आइतबार राती अमेरिकाको लसएन्जलसमा एक भव्य कार्यक्रमबीच घोषणा गरिएको छ।
एमएमा यस पटक गायिका टेलर स्विफ्टले सबैभन्दा बढी अवार्ड हात पारेकी छन्। उनले आइतबार तीनवटा अवार्ड थाप्दै नयाँ रेकर्ड बनाएकी छन्। स्विफ्टले हालसम्म एक्लै ३२ वटा अमेरिकन म्युजिक अवार्ड हात पारेर नयाँ रेकर्ड बनाएकी हुन्।
स्विफ्टले आइतबार ‘आर्टिस्ट अफ द इयर’, ‘म्युजिक भिडियो अफ द इयर’ र ‘फेवरेट फिमेल पप आर्टिस्ट’ अवार्ड हात पारेकी छन्।
ताराजी पी. हेन्सन्ले लस एन्जलसको माइक्रोसफ्ट थिएटरमा भएको कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा कोभिड–१९ का सम्पूर्ण प्रोटोकल्सहरुको पालन गरिएको दाबी आयोजकले गरेका छन्।

कार्यक्रममा जस्टीन बिवर र शान मेन्डसले प्रस्तुति दिएका थिए। उनीहरुले नयाँ गीत ‘मन्स्टर’ सँगै गाएका थिए। बिवरले अन्य दुई गीत ‘लोन्ली’ र ‘होली’ पनि गाएका थिए।
आमा बनेपछि केटी पेरी पहिलो पटक स्टेजमा देखिएकी थिइन्। उनले ‘वान्ली लभ’ गीत गाएकी थिइन्। मेगन थे स्टालियनले पनि कार्यक्रममा आकर्षक प्रस्तुति दिएकी थिइन्।
कसले कुन अवार्ड जिते ?
आर्टिस्ट अफ द इयर – टेलर स्विफ्ट
न्यू आर्टिस्ट अफ द इयर – डोजा क्याट
कोल्याब्रेसन् अफ द इयर – डान प्लस शे, जस्टिन बिवर
फेभरेट्स सोसियल आर्टिस्ट – बीटीएस
फेभरेट्स म्युजिक भिडियो – टेलर स्विफ्ट
फेभरेट्स मेल आर्टिस्ट (पप/रक)– जस्टिन बिवर
फेभरेट्स फिमेल आर्टिस्ट – टेलर स्विफ्ट
फेभरेट्स ग्रुप (पप/रक) – बीटीएस
फेभरेट्स एल्बम (पप/रक) – ह्यारी स्टाइल्स (फाइन लाइन)
फेभरेट्स सङ् (पप/रक) – डुवा लीपा (डोन्ट स्टार्ट नाउ)
फेभरेट्स मेल आर्टिस्ट (कन्ट्रि) – केन ब्राउन
फेभरेट्स ग्रुप (कन्ट्रि) – डान प्लस शे
फेभरेट्स एल्बम (कन्ट्रि) – ब्ल्याक शेल्टन
फेभरेट्स सङ्ग (कन्ट्रि) – मारन मोरिस
फेभरेट्स मेल आर्टिस्ट (र्याप/हिप–हप) – जुस डब्लुआरएल्डी
फेभरेट्स फिमेल आर्टिस्ट (र्याप/हिप–हप) – निकी मिनाज
फेभरेट्स एल्बम (र्याप/हिप–हप) – रोड्डी रिच
फेभरेट्स सङ्ग (र्याप/हिप–हप) – कार्डी बी फिचरिङ मेगन थे स्टालियन (डुब्ल्युएपी)
फेभरेट्स मेल आर्टिस्ट (आर एण्ड बी) – द विकेण्ड
फेभरेट्स फिमेल आर्टिस्ट (आर एण्ड बी) – डोजा क्याट
फेभरेट्स एल्बम (आर एण्ड बी) – द विकेण्ड (अफ्टर आवर्स)
फेभरेट्स सङ्ग (आर एण्ड बी) –द विकेण्ड (हर्टलेस)
फेभरेट्स मेल आर्टिस्ट (ल्याटिन) – ब्याड बनी
फेभरेट्स फिमेल आर्टिस्ट (ल्याटिन)– बेकी जी
फेभरेट्स एल्बम (ल्याटिन) – ब्याड बनी
फेभरेट्स सङ्ग (ल्याटिन) – कारोल जी एण्ड निकी मिनाज
फेभरेट्स आर्टिस्ट (अल्टरनेटिभ रक)– ट्वान्टी वान पाइलट्स
फेभरेट्स आर्टिस्ट (एडल्ट कन्टेम्प्रोरी) – जोनास ब्रदर्स
फेभरेट्स आर्टिस्ट (कन्टेम्प्रोरी इन्स्पीरेसनल) – लरेन डेगल
फेभरेट्स आर्टिस्ट (इलेक्ट्रोनिक डान्स म्युजिक) – लेडी गागा
फेभरेट्स साउण्ड ट्रयाक – वर्ड अफ प्रेः द एल्बम
" /> काठमाडाैं। यस वर्षको चर्चित ‘अमेरिकन म्युजिक अवार्ड’ (एएमए) विजेताको नाम आइतबार राती अमेरिकाको लसएन्जलसमा एक भव्य कार्यक्रमबीच घोषणा गरिएको छ।एमएमा यस पटक गायिका टेलर स्विफ्टले सबैभन्दा बढी अवार्ड हात पारेकी छन्। उनले आइतबार तीनवटा अवार्ड थाप्दै नयाँ रेकर्ड बनाएकी छन्। स्विफ्टले हालसम्म एक्लै ३२ वटा अमेरिकन म्युजिक अवार्ड हात पारेर नयाँ रेकर्ड बनाएकी हुन्।

">