एजेन्सी। लागुपदार्थ राखेको आरोपमा गिरफ्तार भएका भारतका चर्चित कमेडियन भारती सिंह र उनको पति हर्ष लिम्बाचियालाई एस्प्लेनेड अदालतले १४ दिनको लागि न्यायिक हिरासतमा पठाएको छ।

भारती र हर्षलाई अदालतमा पेस गर्नुअघि नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले उनीहरूको स्वास्थ्य परीक्षण गरेको थियो।

नारकोटिक्स कन्ट्रोल ब्यूरो मुम्बईका जोनल डाइरेक्टर समीर वानखेडेले भारती र हर्षविरूद्ध लागुपदार्थ सेवन गरेको आरोप लगाइएको जनाएका छन्।

भारतीको मुम्बईस्थित घरमा एनसीबीले शनिबार छापा मारेको थियो। छापा मार्दा उनको घरबाट एनसीबीले गाँजा बरामद गरेको थियो। त्यसपछि एनसीबीले भारतीका पति हर्षलाई आइतबार पक्राउ गरेको थियो।

महाराष्ट्र सरकारका मन्त्री नवाब मलिकले एनसीबीले लागुपदार्थ सेवन गर्नेहरूलाई मात्र गिरफ्तार गरेको बताएका छन्। उनीहरूलाई जेल नभई पुनस्र्थापना केन्द्रहरूमा पठाउनुपर्ने पनि उनले जनाएका छन्।

सिफारिस

एनसीबीको काम ड्रग्स स्मगलरलाई पक्राउ गर्ने भए पनि उनीहरूमाथि कुनै कारबाही नभएको मलिकले बताएका छन्। एनसीबीले सेवन गर्ने फिल्म कलाकारलाई पक्राउ गरी स्मगलरलाई बचाएको आरोपसमेत उनले लगाएका छन्।

एनसीबीले भारतीको प्रोडक्सन कार्यालय र घरमा छापा मार्दा दुवै ठाउँबाट ८६.५ ग्राम गाँजा बरामद गरेको थियो। भारती र हर्षले दुवैले गाँजा सेवन गरेको स्वीकार गरेका छन्।

भारतीले जमानतको लागि अदालतमा निवेदन दिएकी छिन्, जसको सुनुवाई हुने क्रममा छ।

" /> एजेन्सी। लागुपदार्थ राखेको आरोपमा गिरफ्तार भएका भारतका चर्चित कमेडियन भारती सिंह र उनको पति हर्ष लिम्बाचियालाई एस्प्लेनेड अदालतले १४ दिनको लागि न्यायिक हिरासतमा पठाएको छ।

भारती र हर्षलाई अदालतमा पेस गर्नुअघि नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले उनीहरूको स्वास्थ्य परीक्षण गरेको थियो।

नारकोटिक्स कन्ट्रोल ब्यूरो मुम्बईका जोनल डाइरेक्टर समीर वानखेडेले भारती र हर्षविरूद्ध लागुपदार्थ सेवन गरेको आरोप लगाइएको जनाएका छन्।

भारतीको मुम्बईस्थित घरमा एनसीबीले शनिबार छापा मारेको थियो। छापा मार्दा उनको घरबाट एनसीबीले गाँजा बरामद गरेको थियो। त्यसपछि एनसीबीले भारतीका पति हर्षलाई आइतबार पक्राउ गरेको थियो।

महाराष्ट्र सरकारका मन्त्री नवाब मलिकले एनसीबीले लागुपदार्थ सेवन गर्नेहरूलाई मात्र गिरफ्तार गरेको बताएका छन्। उनीहरूलाई जेल नभई पुनस्र्थापना केन्द्रहरूमा पठाउनुपर्ने पनि उनले जनाएका छन्।

सिफारिस

एनसीबीको काम ड्रग्स स्मगलरलाई पक्राउ गर्ने भए पनि उनीहरूमाथि कुनै कारबाही नभएको मलिकले बताएका छन्। एनसीबीले सेवन गर्ने फिल्म कलाकारलाई पक्राउ गरी स्मगलरलाई बचाएको आरोपसमेत उनले लगाएका छन्।

एनसीबीले भारतीको प्रोडक्सन कार्यालय र घरमा छापा मार्दा दुवै ठाउँबाट ८६.५ ग्राम गाँजा बरामद गरेको थियो। भारती र हर्षले दुवैले गाँजा सेवन गरेको स्वीकार गरेका छन्।

भारतीले जमानतको लागि अदालतमा निवेदन दिएकी छिन्, जसको सुनुवाई हुने क्रममा छ।

"> अदालतले कमेडियन भारती र उनको पतिलाई १४ दिन न्यायिक हिरासतमा पठायो: Dekhapadhi एनसीबीले भारतीको प्रोडक्सन कार्यालय र घरमा छापा मार्दा दुवै ठाउँबाट ८६.५ ग्राम गाँजा बरामद गरेको थियो।
• भारती र हर्ष दुवैले गाँजा सेवन गरेको स्वीकार गरेका छन्।

अदालतले कमेडियन भारती र उनको पतिलाई १४ दिन न्यायिक हिरासतमा पठायो
एजेन्सी। लागुपदार्थ राखेको आरोपमा गिरफ्तार भएका भारतका चर्चित कमेडियन भारती सिंह र उनको पति हर्ष लिम्बाचियालाई एस्प्लेनेड अदालतले १४ दिनको लागि न्यायिक हिरासतमा पठाएको छ।

भारती र हर्षलाई अदालतमा पेस गर्नुअघि नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले उनीहरूको स्वास्थ्य परीक्षण गरेको थियो।

नारकोटिक्स कन्ट्रोल ब्यूरो मुम्बईका जोनल डाइरेक्टर समीर वानखेडेले भारती र हर्षविरूद्ध लागुपदार्थ सेवन गरेको आरोप लगाइएको जनाएका छन्।

भारतीको मुम्बईस्थित घरमा एनसीबीले शनिबार छापा मारेको थियो। छापा मार्दा उनको घरबाट एनसीबीले गाँजा बरामद गरेको थियो। त्यसपछि एनसीबीले भारतीका पति हर्षलाई आइतबार पक्राउ गरेको थियो।

महाराष्ट्र सरकारका मन्त्री नवाब मलिकले एनसीबीले लागुपदार्थ सेवन गर्नेहरूलाई मात्र गिरफ्तार गरेको बताएका छन्। उनीहरूलाई जेल नभई पुनस्र्थापना केन्द्रहरूमा पठाउनुपर्ने पनि उनले जनाएका छन्।

सिफारिस

यसकारण भाइरल बन्यो कमेडियन भारतीले पाँच वर्षअघि गरेको ट्वीट

एनसीबीको काम ड्रग्स स्मगलरलाई पक्राउ गर्ने भए पनि उनीहरूमाथि कुनै कारबाही नभएको मलिकले बताएका छन्। एनसीबीले सेवन गर्ने फिल्म कलाकारलाई पक्राउ गरी स्मगलरलाई बचाएको आरोपसमेत उनले लगाएका छन्।

एनसीबीले भारतीको प्रोडक्सन कार्यालय र घरमा छापा मार्दा दुवै ठाउँबाट ८६.५ ग्राम गाँजा बरामद गरेको थियो। भारती र हर्षले दुवैले गाँजा सेवन गरेको स्वीकार गरेका छन्।

भारतीले जमानतको लागि अदालतमा निवेदन दिएकी छिन्, जसको सुनुवाई हुने क्रममा छ।

प्रतिक्रिया दिनुहोस्