काठमाडौं। गायिकाद्वय माइली साइरस र डुआ लीपा एक साथ देखिएका छन्। नयाँ गीत ‘प्रिज्नर’को म्युजिक भिडिओमा उनीहरूसँगै देखिएका हुन्।
नेभेम्वर १९ मा रिलिज गरिएको उक्त म्युजिक भिडिओ माइली साइरसको नोभेम्वर २७ मा रिलिज हुने एल्वम ‘प्लास्टिक हर्ट’मा समावेश गरिएको छ।
दुई सुपरस्टारलाई एकसाथ देख्न पाउँदा फ्यानहरूले पनि खुसी व्यक्त गरेका छन्।
भिडिओमा गायिकाद्वय एउटा यात्रामा निस्कन्छन्, जसलाई निकै डरलाग्दो तरिकाले देखाइएको छ। मुटुको धड्कनबाट सुरू भएको म्युजिक भिडिओ लीपाले चलाएको बसमा माइली साइरस गाउँदै अघि बढ्छ। साइरस र लीपाले चेरीको जुसमा लतपतिएका छन्, जुन रगतजस्तो देखिएको छ।
दुवै गायिकाले म्युजिक भिडिओ रिलिज गरेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका थिए। सीएनएन
" /> काठमाडौं। गायिकाद्वय माइली साइरस र डुआ लीपा एक साथ देखिएका छन्। नयाँ गीत ‘प्रिज्नर’को म्युजिक भिडिओमा उनीहरूसँगै देखिएका हुन्।नेभेम्वर १९ मा रिलिज गरिएको उक्त म्युजिक भिडिओ माइली साइरसको नोभेम्वर २७ मा रिलिज हुने एल्वम ‘प्लास्टिक हर्ट’मा समावेश गरिएको छ।

">