"> ‘कर्कलो’मा प्रकाश सपुत र केकी अधिकारीको अभिनय: Dekhapadhi
‘कर्कलो’मा प्रकाश सपुत र केकी अधिकारीको अभिनय
काठमाडौं। विष्णु माझी र बाबुकृष्ण परियारको स्वरमा रहेको लोकदोहोरी गीत ‘कर्कलो’ सार्वजनिक भएको छ।

गीतको भिडिओमा प्रकाश सपुत र केकी अधिकारीको अभिनय छ।

शेर केसीको प्रस्तुतिमा रहेको सो गीत नेपाली मन युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो।

‘कर्कलो’मा विजय चन्द दर्पणको शब्द योगेश काजीको संगीत रहेको छ। भिडिओको निर्देशन राजकुमार मगरले गरेका हुन्।

नयाँ युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतले राम्रा प्रतिक्रियाहरू पाइरहेको केसी बताउँछन्। गीत विशुद्ध प्रेम सम्बन्धमा आधारित छ।

एचबीएन किस्मतले मास्टरिङ तथा मिक्सिङ गरेको गितको रेकर्डिङ गोविन्द पराजुलीले गरेका हुन्।

अजय रेग्मीले खिचेको गीतको भिडिओको कोरियोग्राफर राजीव समर हुन्।

प्रतिक्रिया दिनुहोस्