काठमाडौं। अभिनेत्री वर्षा राउत प्रायः चर्चामा आइरहन्छिन्। कहिले पहिरनका कारण त कहिले सिने क्षेत्रकै अभिनेत्रीहरूसँगको झगडाका कारण उनी चर्चा र विवादमा पर्ने गर्छिन्। राम्रो अभिनय गर्न सक्ने अभिनेत्रीको छबि बनाएकी बर्षा यतिबेला अमेरिकामा छिन्।

अमेरिकामा ३० नोभेम्बरमा हुने चौंथो ग्लोबल नेपाली फिल्म अवार्डमा सहभागी हुन बर्षा जापानमा सम्पन्न ‘सूर्य इन्टरनेशनल अवार्ड’बाटै अमेरिका पुगेकी हुन्। अमेरिका पुगेपछि रातो साडीमा खिचिएका तस्वीर इस्टाग्राममा सेयर गरेपछि बर्षाले शुभचिन्तकहरूको ध्यान खिचेकी छन्। इन्स्टामा सेयर गरिएका तस्वीरमा सबैले उनलाई राम्रो प्रतिक्रिया दिइरहेका छन्। संजोग कोइरालासँग विवाह गरेपछि साडीमा कमै देखिएकी बर्षालाई रातो साडीमा धेरै शुभचिन्तकले रुचाएका छन्।

वर्षा अभिनित पछिल्लो चलचित्र ‘जात्रै जात्रा’ले राम्रो व्यापार गरेको थियो। त्यसयता कुनै चलचित्रका लागि अनुबन्धित नभएकी उनले म्यूजिक भिडिओ र  विदेश भ्रमणलाई प्राथमिकता दिएकी छन्।

केही महिनाअघि चलचित्र ‘जात्रै जात्रा’को अस्ट्रेलिया प्रिमियरका बेला पनि बर्षा चर्चामा आएकी थिइन्। प्रिमियर कार्यक्रममा उनले लगाएको पहिरनलाई लिएर सामाजिक सञ्जालमा धेरै चर्चा भएको थियो। त्यसबेला भने शुभचिन्तकले त्यो पहिरन नरुचाएको टिप्पणी गरेका थिए।

" /> काठमाडौं। अभिनेत्री वर्षा राउत प्रायः चर्चामा आइरहन्छिन्। कहिले पहिरनका कारण त कहिले सिने क्षेत्रकै अभिनेत्रीहरूसँगको झगडाका कारण उनी चर्चा र विवादमा पर्ने गर्छिन्। राम्रो अभिनय गर्न सक्ने अभिनेत्रीको छबि बनाएकी बर्षा यतिबेला अमेरिकामा छिन्।

अमेरिकामा ३० नोभेम्बरमा हुने चौंथो ग्लोबल नेपाली फिल्म अवार्डमा सहभागी हुन बर्षा जापानमा सम्पन्न ‘सूर्य इन्टरनेशनल अवार्ड’बाटै अमेरिका पुगेकी हुन्। अमेरिका पुगेपछि रातो साडीमा खिचिएका तस्वीर इस्टाग्राममा सेयर गरेपछि बर्षाले शुभचिन्तकहरूको ध्यान खिचेकी छन्। इन्स्टामा सेयर गरिएका तस्वीरमा सबैले उनलाई राम्रो प्रतिक्रिया दिइरहेका छन्। संजोग कोइरालासँग विवाह गरेपछि साडीमा कमै देखिएकी बर्षालाई रातो साडीमा धेरै शुभचिन्तकले रुचाएका छन्।

वर्षा अभिनित पछिल्लो चलचित्र ‘जात्रै जात्रा’ले राम्रो व्यापार गरेको थियो। त्यसयता कुनै चलचित्रका लागि अनुबन्धित नभएकी उनले म्यूजिक भिडिओ र  विदेश भ्रमणलाई प्राथमिकता दिएकी छन्।

केही महिनाअघि चलचित्र ‘जात्रै जात्रा’को अस्ट्रेलिया प्रिमियरका बेला पनि बर्षा चर्चामा आएकी थिइन्। प्रिमियर कार्यक्रममा उनले लगाएको पहिरनलाई लिएर सामाजिक सञ्जालमा धेरै चर्चा भएको थियो। त्यसबेला भने शुभचिन्तकले त्यो पहिरन नरुचाएको टिप्पणी गरेका थिए।

"> बर्षाको रातो साडी  : Dekhapadhi
बर्षाको रातो साडी
काठमाडौं। अभिनेत्री वर्षा राउत प्रायः चर्चामा आइरहन्छिन्। कहिले पहिरनका कारण त कहिले सिने क्षेत्रकै अभिनेत्रीहरूसँगको झगडाका कारण उनी चर्चा र विवादमा पर्ने गर्छिन्। राम्रो अभिनय गर्न सक्ने अभिनेत्रीको छबि बनाएकी बर्षा यतिबेला अमेरिकामा छिन्।

अमेरिकामा ३० नोभेम्बरमा हुने चौंथो ग्लोबल नेपाली फिल्म अवार्डमा सहभागी हुन बर्षा जापानमा सम्पन्न ‘सूर्य इन्टरनेशनल अवार्ड’बाटै अमेरिका पुगेकी हुन्। अमेरिका पुगेपछि रातो साडीमा खिचिएका तस्वीर इस्टाग्राममा सेयर गरेपछि बर्षाले शुभचिन्तकहरूको ध्यान खिचेकी छन्। इन्स्टामा सेयर गरिएका तस्वीरमा सबैले उनलाई राम्रो प्रतिक्रिया दिइरहेका छन्। संजोग कोइरालासँग विवाह गरेपछि साडीमा कमै देखिएकी बर्षालाई रातो साडीमा धेरै शुभचिन्तकले रुचाएका छन्।

वर्षा अभिनित पछिल्लो चलचित्र ‘जात्रै जात्रा’ले राम्रो व्यापार गरेको थियो। त्यसयता कुनै चलचित्रका लागि अनुबन्धित नभएकी उनले म्यूजिक भिडिओ र  विदेश भ्रमणलाई प्राथमिकता दिएकी छन्।

केही महिनाअघि चलचित्र ‘जात्रै जात्रा’को अस्ट्रेलिया प्रिमियरका बेला पनि बर्षा चर्चामा आएकी थिइन्। प्रिमियर कार्यक्रममा उनले लगाएको पहिरनलाई लिएर सामाजिक सञ्जालमा धेरै चर्चा भएको थियो। त्यसबेला भने शुभचिन्तकले त्यो पहिरन नरुचाएको टिप्पणी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्