एजेन्सी। गायिका एरियाना ग्राण्डे आफ्नो नयाँ गीतको म्युजिक भिडियोमा ‘कामुक वैज्ञानिक’ को रुपमा देखा परेकी छिन्। ‘थर्टिफोर प्लस थर्टिफाइभ’बोलको म्युजिक भिडियोमा उनी वैज्ञानिकको भूमिकामा देखिएकी हुन्।

म्युजिक भिडियोमा एरियाना ल्याबमा काम गर्दै गरेको देखिन्छिन्। भिडियोको अन्तमा उनले सन् १९९७ मा रिलिज भएको अष्टिन पावर्स : इन्टरनेसनल म्यान अफ मिस्ट्र’की नक्कल गरेकी छिन्।

भिडियोमा उनलाई नृत्य गरिरहेको पनि देख्न सकिनेछ। उनको नयाँ एल्बम ‘पोजिसन्स’मा उक्त गीत रहेको छ। पोजिसन्स यसै महिनाको सुरुमा उनले रिलिज गरेकी थिइन्। युएस बिलवोर्ड २०० चार्टमा उनको गीत नम्बर १ मा पुगिसकेको छ। 

" /> एजेन्सी। गायिका एरियाना ग्राण्डे आफ्नो नयाँ गीतको म्युजिक भिडियोमा ‘कामुक वैज्ञानिक’ को रुपमा देखा परेकी छिन्। ‘थर्टिफोर प्लस थर्टिफाइभ’बोलको म्युजिक भिडियोमा उनी वैज्ञानिकको भूमिकामा देखिएकी हुन्।

म्युजिक भिडियोमा एरियाना ल्याबमा काम गर्दै गरेको देखिन्छिन्। भिडियोको अन्तमा उनले सन् १९९७ मा रिलिज भएको अष्टिन पावर्स : इन्टरनेसनल म्यान अफ मिस्ट्र’की नक्कल गरेकी छिन्।

भिडियोमा उनलाई नृत्य गरिरहेको पनि देख्न सकिनेछ। उनको नयाँ एल्बम ‘पोजिसन्स’मा उक्त गीत रहेको छ। पोजिसन्स यसै महिनाको सुरुमा उनले रिलिज गरेकी थिइन्। युएस बिलवोर्ड २०० चार्टमा उनको गीत नम्बर १ मा पुगिसकेको छ। 

"> एरियाना ग्राण्डे बनिन् ‘सेक्सी साइन्टिस्ट’: Dekhapadhi
एरियाना ग्राण्डे बनिन् ‘सेक्सी साइन्टिस्ट’ <p style="text-align: justify;">एजेन्सी। गायिका एरियाना ग्राण्डे आफ्नो नयाँ गीतको म्युजिक भिडियोमा &lsquo;कामुक वैज्ञानिक&rsquo; को रुपमा देखा परेकी छिन्। &lsquo;थर्टिफोर प्लस थर्टिफाइभ&rsquo;बोलको म्युजिक भिडियोमा उनी वैज्ञानिकको भूमिकामा देखिएकी हुन्।</p> <p style="text-align: justify;">म्युजिक भिडियोमा एरियाना ल्याबमा काम गर्दै गरेको देखिन्छिन्। भिडियोको अन्तमा उनले सन् १९९७ मा रिलिज भएको अष्टिन पावर्स :&nbsp;इन्टरनेसनल म्यान अफ मिस्ट्र&rsquo;की नक्कल गरेकी छिन्।</p> <p style="text-align: justify;">भिडियोमा उनलाई नृत्य गरिरहेको पनि देख्न सकिनेछ। उनको नयाँ एल्बम &lsquo;पोजिसन्स&rsquo;मा उक्त गीत रहेको छ। पोजिसन्स यसै महिनाको सुरुमा उनले रिलिज गरेकी थिइन्। युएस बिलवोर्ड २०० चार्टमा उनको गीत नम्बर १ मा पुगिसकेको छ।&nbsp;</p> <p style="text-align: justify;"><img alt="" src="/uploads/editor/2020-11-19/132820724Ariana Grande photo.jpg" /></p>
प्रतिक्रिया दिनुहोस्