यसैक्रममा दुबईको फोटौहरु पनि उनीहरुले सामाजिक सञ्जालमा राखेका छन्। नेहाले पछिल्लो समय दुबईमा नास्ता गरेको, बालकनीमा रमाइरहेको, फूलको अघि रोहनप्रीतलाई चुम्बन गर्दै गरेका फोटोहरु सार्वजनिक गरेकी छन्।
हनमूनका क्रममा हालसम्म नेहा र रोहनप्रितले सात भारतीय रुपैयाँ खर्च गरिसकेका छन्। फोटो सेयर गर्दै नेहाले लेखेकी छन्, ‘नाश्ताको टेबलमा मस्ती, त्यो पनि रोहनप्रीत सिंहसँग।’
फ्यानहरुले नेहाको फोटोहरुमा प्रतिक्रिया जनाएका छन्। उनीहरुलको लेखेका छन्, ‘बेस्ट जोडी’। नेहाको फोटोमा १८ लाखभन्दा बढीले लाइक गरेका छन्।

दुबईमा मस्त नेहा कक्कड र रोहन प्रीत सिंह, फ्यानले भने– बेस्ट जोडी

काठमाडौं। हालै विवाह बन्धनमा बाधिएका वलिउड गायिका नेहा कक्कड र रोहनप्रीत सिंहको जोडी हनीमूनका क्रममा दुबई पुगेका छन्।

विवाहपछि उनीहरु पुगेका हरेक नयाँ ठाउको फोटोहरु उनीहरुले फ्यानहरुलाई सामाजिक सञ्जाल मार्फत शेयर गर्दै आएका छन्।