सीएनएन। गायिका मारिया क्यारीको यस वर्षको क्रिसमस विशेष कार्यक्रम अर्को महिनाको पहिलो साताबाट सुरू गर्ने भएकी छन्।
‘मारिया क्यारीज् म्याजिकल क्रिसमस स्पेसल’ नामक कार्यक्रममा सहभागी हुने सूचीमा सेलिब्रेटी गायक–गायिकाको नाम थपिदै छ।

मारियाले डिसेम्बर ४ बाट क्रिसमस विशेष कार्यक्रमको सुरुवात गर्ने एपल टिभीले घोषणा गरेका छ। उनको कार्यक्रममा एरियाना ग्रान्डे, जेनिफर हडसन, टिफनी हडिश, बिली आइकनर, स्नुप डग, जेर्मिन डुप्री, मिस्टी कोपल्याण्ड र मायकल–मिचेल ह्यारिसले भाग लिने जनाइएको छ।
मारियाको नयाँ गीत ‘ओ शान्ता’ मा उनलाई एरियाना ग्रान्डे र जेनिफर हडसनले साथ दिने बताइएको छ। एपल मयुजिकले सोही दिन उक्त गीत रिलिज गर्नेछ।

मारियाको विशेष कार्यक्रममा उनको जुम्ल्याहा सन्तान मोरक्कन र मोनरो पनि देखा पर्नेछन्।
मारियाको चर्चित गीत ‘अल आई वान्ट फर क्रिसमस इज यु’ रिलिज भएको २५ वर्ष पुगेको उपलक्ष्यामा विशेष कार्यक्रमको आयोजना गर्न लागिएको हो।
" /> सीएनएन। गायिका मारिया क्यारीको यस वर्षको क्रिसमस विशेष कार्यक्रम अर्को महिनाको पहिलो साताबाट सुरू गर्ने भएकी छन्।‘मारिया क्यारीज् म्याजिकल क्रिसमस स्पेसल’ नामक कार्यक्रममा सहभागी हुने सूचीमा सेलिब्रेटी गायक–गायिकाको नाम थपिदै छ।

">