प्रभाससँगै सैफ अली खान चलचित्रमा काम गर्ने पक्का भएको छ। बाँकी कलाकारको छनोट हुन सकेको छैन्। अभिनेत्री कीर्ति सुरेशलाई सीताको भूमिका दिइएको चर्चा पनि चलेको छ। तर, चलचित्र निर्माता पक्षबाट यसको पुष्टि हुन सकेको छैन्।
त्यस्तै, अनुष्का शर्मा तथा कियारा आडवाणी पनि चलचित्रमा हिरोइनको भूमिकामा देखिन सक्छन्। यो चलचित्रमा प्रभास भगवान रामको भूमिकामा देखिनेछन्। सैफ अली खान भने रावण अर्थात खलनायकको भूमिकामा देखिनेछन्।
भूषण कुमार निर्माता रहेको यो चलचित्र हिन्दी, तमिल, तेलगू, कन्नड तथा मलाया भाषामा रिलिज गरिनेछ।
प्रभास बाहुबली र बाहुबली–२ बाट चर्चामा आएका थिए। यतिबेला उनको डिमाण्ड धेरै छ। त्यही भएर उनका हरेक चलचित्र दर्शकको प्रतिक्षा तथा रोजाइमा पर्ने गरेका छन्।

प्रभासको चलचित्र ‘आदि पुरूष’को प्रदर्शन मिति तय, सुटिङ अझै सुरू भएन: Dekhapadhi
प्रभासको चलचित्र ‘आदि पुरूष’को प्रदर्शन मिति तय, सुटिङ अझै सुरू भएन

काठमाडौं। साउथ सुपरस्टार प्रभासको चलचित्र ‘आदि पुरुष’ को प्रदर्शन मिति तय भएको छ।

पौराणिक ग्रन्थ रामायणमाथि आधारित रहेर बनेको बनेको उक्त चलचित्र ११ अगष्ट २०२२ मा प्रदर्शनमा आउनेछ। प्रदर्शन मिति तय भएसँगै उक्त चलचित्रको पर्खाइमा बसेका दर्शकहरू उत्साहित भएका छन्।

चलचित्र ‘तानाजी’का निर्देशक ओम राउतको निर्देशनमा बन्न लागेको ‘आदि पुरूष’को छायांकन अझै हुन सकेको छैन्।

३५० करोडदेखि ४०० करोडसम्मको बजेटमा बन्न लागेको उक्त चलचित्रमा थुप्रै स्टारहरूको अभिनय रहने बताइएको छ।