काठमाडौं। बलिउड अभिनेत्री तापसी पन्नू पछिल्लो समय रश्मि राकेटको छायांकनमा छिन्। कोरोना महामारीकाबीच चलचित्रको छायांकन जारी छ। छायांकनै क्रममा तापसी बाइकमा चढेको दिनुपर्ने थियो। त्यसैका लागि उनी बिना हेलमेट सडकमा बाइक चलाइरहेकी थिइन्।
तर, प्रहरीले हेलमेट नलगाएको भन्दै उनीमाथि कारवाही गर्‍यो। उनले उक्त घटनाबारे जानकारी दिँदै इन्स्टाग्राममा फोटो सेयर गरेकी छिन्। हेलमेट नलगाएको भन्दै उनले जरिवाना तिर्नुपरेको थियो।
आकर्ष खुरानाको निर्देशनमा बन्न लागेको रश्मि रकेटमा तापसी मूख्य भूमिका देखिनेछिन्। यो चलचित्रमा अभिनेता प्रियान्शु पेन्युली एक आर्मी अफिसरको श्रीमानको भूमिकामा देखिनेछन्। महिला प्रधान यो चलचित्रमा उनी एक बहादुर लेडीको भूमिकामा हुनेछिन्।
यसअघि तापसीले आफ्नो चलचित्रको संघर्षबारे खुलासा गरेकी थिइन्। त्यही क्रममा उनले आफू धेरै चलचित्रबाट निकालिएको, हिरोले भनेको नमान्दा आफ्नो भूमिका नै छोटो गरिएको जस्ता दुर्व्यवहार भोगेको बताएकी थिइन्।
उनले केही हिरोहरूले श्रीमतीले आफुले चलचित्रमा खेल्न नदिएको समेत बताएकी थिइन्। त्यसपछिबाट भने उनी महिलाप्रधान चलचित्र तथा महिलाको मूख्य भूमिका रहेका चलचित्रमा मात्र काम गर्दै आएकी छिन्।
" /> काठमाडौं। बलिउड अभिनेत्री तापसी पन्नू पछिल्लो समय रश्मि राकेटको छायांकनमा छिन्। कोरोना महामारीकाबीच चलचित्रको छायांकन जारी छ। छायांकनै क्रममा तापसी बाइकमा चढेको दिनुपर्ने थियो। त्यसैका लागि उनी बिना हेलमेट सडकमा बाइक चलाइरहेकी थिइन्।
तर, प्रहरीले हेलमेट नलगाएको भन्दै उनीमाथि कारवाही गर्‍यो। उनले उक्त घटनाबारे जानकारी दिँदै इन्स्टाग्राममा फोटो सेयर गरेकी छिन्। हेलमेट नलगाएको भन्दै उनले जरिवाना तिर्नुपरेको थियो।
आकर्ष खुरानाको निर्देशनमा बन्न लागेको रश्मि रकेटमा तापसी मूख्य भूमिका देखिनेछिन्। यो चलचित्रमा अभिनेता प्रियान्शु पेन्युली एक आर्मी अफिसरको श्रीमानको भूमिकामा देखिनेछन्। महिला प्रधान यो चलचित्रमा उनी एक बहादुर लेडीको भूमिकामा हुनेछिन्।
यसअघि तापसीले आफ्नो चलचित्रको संघर्षबारे खुलासा गरेकी थिइन्। त्यही क्रममा उनले आफू धेरै चलचित्रबाट निकालिएको, हिरोले भनेको नमान्दा आफ्नो भूमिका नै छोटो गरिएको जस्ता दुर्व्यवहार भोगेको बताएकी थिइन्।
उनले केही हिरोहरूले श्रीमतीले आफुले चलचित्रमा खेल्न नदिएको समेत बताएकी थिइन्। त्यसपछिबाट भने उनी महिलाप्रधान चलचित्र तथा महिलाको मूख्य भूमिका रहेका चलचित्रमा मात्र काम गर्दै आएकी छिन्।
"> सुटिङमा बिना हेलमेट बाइक चलाउँदा तापसीलाई कारवाही : Dekhapadhi
सुटिङमा बिना हेलमेट बाइक चलाउँदा तापसीलाई कारवाही
काठमाडौं। बलिउड अभिनेत्री तापसी पन्नू पछिल्लो समय रश्मि राकेटको छायांकनमा छिन्। कोरोना महामारीकाबीच चलचित्रको छायांकन जारी छ। छायांकनै क्रममा तापसी बाइकमा चढेको दिनुपर्ने थियो। त्यसैका लागि उनी बिना हेलमेट सडकमा बाइक चलाइरहेकी थिइन्।
आकर्ष खुरानाको निर्देशनमा बन्न लागेको रश्मि रकेटमा तापसी मूख्य भूमिका देखिनेछिन्। यो चलचित्रमा अभिनेता प्रियान्शु पेन्युली एक आर्मी अफिसरको श्रीमानको भूमिकामा देखिनेछन्। महिला प्रधान यो चलचित्रमा उनी एक बहादुर लेडीको भूमिकामा हुनेछिन्।
यसअघि तापसीले आफ्नो चलचित्रको संघर्षबारे खुलासा गरेकी थिइन्। त्यही क्रममा उनले आफू धेरै चलचित्रबाट निकालिएको, हिरोले भनेको नमान्दा आफ्नो भूमिका नै छोटो गरिएको जस्ता दुर्व्यवहार भोगेको बताएकी थिइन्।
उनले केही हिरोहरूले श्रीमतीले आफुले चलचित्रमा खेल्न नदिएको समेत बताएकी थिइन्। त्यसपछिबाट भने उनी महिलाप्रधान चलचित्र तथा महिलाको मूख्य भूमिका रहेका चलचित्रमा मात्र काम गर्दै आएकी छिन्।
प्रतिक्रिया दिनुहोस्