काठमाडौं। अमिताभ बच्चनको चलचित्र ‘झुण्ड’ माथि कपिराइटको आरोप लागेको थियो।

केही महिना अगाडि नन्दी चिन्नी कुमारले कपिराइटको आरोप लगाउँदै तेलंगना उच्च अदालतमा मुद्दा दायर गरेर अदालतले तत्काल रिलिज नगर्न अन्तरिम आदेश जारी दिएको थियो।

त्यसपछि निर्माता सर्वोच्च अदालत गए। तर, सर्वोच्चले पनि उच्च अदालतको आदेश नै स्वीकार गरेको छ। जसले गर्दा अब अर्को आदेश जारी नहुँदासम्मका लागि प्रदर्शन रोकिएको छ।

सर्वोच्चले ६ महिनामा उक्त केसको फाइन गर्ने बताएको छ। त्यसैले ६ महिनाका लागि रिलिज रोकिएको हो। गत मे बाट उक्त चलचित्रमा विवाद चल्दै आएको छ। नन्दीले १३ मे मा चलचित्रमाथि कपिराइटको आरोप लगाउँदैं कुकटपल्ली अदालतमा मुद्दा दायर गरेका थिए।

त्यसपछि तेलंगना उच्च अदालतले १७ सेप्टेम्बरमा भारत र विदेशमा अर्को आदेश जारी नभएसम्मका लागि प्रदर्शनमा रोक लगाएको थियो।

डिजिटल प्लेटफर्म नेटफ्लिक्स तथा अमेजन प्राइम भिडिओमा पनि रिलिज गर्न रोक लगाइएको थियो। चलचित्रमा अमिताभ एक फुटबल कोचको भूमिकामा छन्।

" /> काठमाडौं। अमिताभ बच्चनको चलचित्र ‘झुण्ड’ माथि कपिराइटको आरोप लागेको थियो।

"> अमिताभ बच्चनको चलचित्र ‘झुण्ड’ रिलिज गर्न रोक: Dekhapadhi
अमिताभ बच्चनको चलचित्र ‘झुण्ड’ रिलिज गर्न रोक
काठमाडौं। अमिताभ बच्चनको चलचित्र ‘झुण्ड’ माथि कपिराइटको आरोप लागेको थियो।

केही महिना अगाडि नन्दी चिन्नी कुमारले कपिराइटको आरोप लगाउँदै तेलंगना उच्च अदालतमा मुद्दा दायर गरेर अदालतले तत्काल रिलिज नगर्न अन्तरिम आदेश जारी दिएको थियो।

त्यसपछि निर्माता सर्वोच्च अदालत गए। तर, सर्वोच्चले पनि उच्च अदालतको आदेश नै स्वीकार गरेको छ। जसले गर्दा अब अर्को आदेश जारी नहुँदासम्मका लागि प्रदर्शन रोकिएको छ।

सर्वोच्चले ६ महिनामा उक्त केसको फाइन गर्ने बताएको छ। त्यसैले ६ महिनाका लागि रिलिज रोकिएको हो। गत मे बाट उक्त चलचित्रमा विवाद चल्दै आएको छ। नन्दीले १३ मे मा चलचित्रमाथि कपिराइटको आरोप लगाउँदैं कुकटपल्ली अदालतमा मुद्दा दायर गरेका थिए।

त्यसपछि तेलंगना उच्च अदालतले १७ सेप्टेम्बरमा भारत र विदेशमा अर्को आदेश जारी नभएसम्मका लागि प्रदर्शनमा रोक लगाएको थियो।

डिजिटल प्लेटफर्म नेटफ्लिक्स तथा अमेजन प्राइम भिडिओमा पनि रिलिज गर्न रोक लगाइएको थियो। चलचित्रमा अमिताभ एक फुटबल कोचको भूमिकामा छन्।

प्रतिक्रिया दिनुहोस्