काठमाडौं। बलिउड अभिनेत्री एमी ज्याक्सनले न्युड फोटोसुट गराएकी छिन्। बोल्डनेसमा सबै सीमा तोड्न पछि नहट्ने एमीले न्युड फोटोसुट गराउँदै सामाजिक सञ्जालमा सार्वजनिक गरेकी हुन्।
यति बेला उनको उक्त न्युड फोटो भाइरल बनेको छ। उनलाई थुप्रै खाले प्रतिक्रिया आइरहेका छन्।
यसअघि पनि बोल्ड फोटोसुट गराउँदै आएकी उनले योपटक भने टपलेस फोटो नै सेयर गरेकी हुन्। बलिउडमा बोल्ड तथा न्युड फोटोसुट गराउनका लागि प्रतिस्पर्धा नै हुने गरेको छ। यसअघि नायक मिलिन्द सोमनले पनि नग्न तस्वीर सोसल मिडियामा सेयर गरेका थिए।
जन्मदिनको अवसरमा उनले समुद्रको किनारामा दौडिरहेको आफ्नो नग्न तस्वीर सेयर गरेका थिए। उक्त तस्वीर सेयर भएपछि उनीविरुद्ध प्रहरीमा उजुरी परेको छ। बलिउडमा नग्नतालाई सामान्य रूपमा लिनेहरूको कमी छैन।
यसअघि मोडल पुनम पाण्डेले पनि सार्वजनिक ठाउँमा नै न्युड फोटोसुट तथा अश्लील भिडिओको छायांकन नै गरेकी थिइन्। गोवाको एक सांस्कृतिक ठाउँमा उनले अश्लील भिडिओको छायांकन गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो। पछि प्रहरीले पक्राउ गरेको थियो।
" /> काठमाडौं। बलिउड अभिनेत्री एमी ज्याक्सनले न्युड फोटोसुट गराएकी छिन्। बोल्डनेसमा सबै सीमा तोड्न पछि नहट्ने एमीले न्युड फोटोसुट गराउँदै सामाजिक सञ्जालमा सार्वजनिक गरेकी हुन्।यति बेला उनको उक्त न्युड फोटो भाइरल बनेको छ। उनलाई थुप्रै खाले प्रतिक्रिया आइरहेका छन्।

">