काठमाडौं। कोरोना महामारीका कारण चलचित्र क्षेत्र ठप्प थियो। गत मार्चदेखि बन्द रहेको चलचित्र क्षेत्रलाई कसरी चलायमान बनाउने भनेर चलचित्रकर्मी विकल्प खोजिरहेका थिए।

त्यही विकल्पको रूपमा बलिउडकर्मीका लागि डिजिटल प्लेटफर्म राम्रो माध्यम बन्न पुग्यो। दर्शकहरूले घरमै बसेर चलचित्र हेर्न पाउँदा महामारीको पीडालाई भुल्न थाले। त्यसपछि भने बलिउड चलचित्रका लागि डिजिटल प्लेटफर्म राम्रो माध्यम बन्न पुग्यो।

चलचित्रकर्मीहरू पनि हलमा भन्दा पनि डिजिटल प्लेटफर्ममा चलचित्र रिलिज गर्न उत्साहित हुन थाले। तर, सधंै समय उस्तै रहेन। अक्षय कुमार अभिनित चलचित्र लक्ष्मीका कारण डिजिटल प्लेटफर्मलाई ठूलो धक्का लागेको छ।

रिलिज भएको दिन एकदमै राम्रो व्यापार गरेको उक्त चलचित्र पछिल्लो दिन सबैभन्दा नराम्रो चलचित्रको रूपमा चिनिएको छ। दर्शक र समिक्षको नकारात्मक प्रतिक्रियापछि डिजिटल प्लेटफर्मले दर्शकको साथ पाउन सकेन्। लक्ष्मी ९ नोभेम्बरमा हटस्टारमा रिलिज भएको थियो।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार उक्त चलचित्रमा लगानी गरेका डिजिटल सञ्चालकहरूले आधा भन्दा कम लगानी मात्रै सुरक्षित गर्न सकेका छन्। यो चलचित्रका कारण लगानीकर्ताले ठूलो घाटा बेहोर्नुपरेको छ। तर, विदेशमा भने राम्रो आम्दानी गरिरहेको चलचित्र निर्माता टीमको भनाई छ।

अब डिजिटल लगानीकर्ताले सोचविचार गरेर मात्र चलचित्रमा लगानी गर्ने बताएका छन्। डिजिटल प्लेटफर्ममा रिलिज गर्नुभन्दा पहिला चलचित्र हेरेर मात्र निर्णय गर्ने मनसायमा डिजिटल सञ्चालक पुगेका हुन्।

भारतमा सिनेमा घर खुलेपनि चलचित्रकर्मी तथा दर्शकले अहिले डिजिटल प्लेटफर्मलाई उपयोगी मान्दै आएका छन्। सिनेमा घरसम्म दर्शक पुग्न नसक्दा चलचित्रकर्मीले पनि फिल्म डिजिटल प्लेटफर्ममै रिलिज गर्दै आएका छन्। तर, लक्ष्मीका कारण जुन घाटा बेर्होन पुगेका छन्, त्यसपछि भने उनीहरूले चलचित्र हेरेपछि मात्र रिलिज गर्ने वा नगर्ने भन्ने निर्णयमा पुग्ने बताएका छन्।

लक्ष्मीसँगै कुली नम्बर १, द बिग बुल, भुज–द प्राइड अफ इण्डिया लगायतका चलचित्र पनि डिजिटल प्लेटफर्ममा रिलिज हुने तयारीमा छन्।

" /> काठमाडौं। कोरोना महामारीका कारण चलचित्र क्षेत्र ठप्प थियो। गत मार्चदेखि बन्द रहेको चलचित्र क्षेत्रलाई कसरी चलायमान बनाउने भनेर चलचित्रकर्मी विकल्प खोजिरहेका थिए।

त्यही विकल्पको रूपमा बलिउडकर्मीका लागि डिजिटल प्लेटफर्म राम्रो माध्यम बन्न पुग्यो। दर्शकहरूले घरमै बसेर चलचित्र हेर्न पाउँदा महामारीको पीडालाई भुल्न थाले। त्यसपछि भने बलिउड चलचित्रका लागि डिजिटल प्लेटफर्म राम्रो माध्यम बन्न पुग्यो।

चलचित्रकर्मीहरू पनि हलमा भन्दा पनि डिजिटल प्लेटफर्ममा चलचित्र रिलिज गर्न उत्साहित हुन थाले। तर, सधंै समय उस्तै रहेन। अक्षय कुमार अभिनित चलचित्र लक्ष्मीका कारण डिजिटल प्लेटफर्मलाई ठूलो धक्का लागेको छ।

रिलिज भएको दिन एकदमै राम्रो व्यापार गरेको उक्त चलचित्र पछिल्लो दिन सबैभन्दा नराम्रो चलचित्रको रूपमा चिनिएको छ। दर्शक र समिक्षको नकारात्मक प्रतिक्रियापछि डिजिटल प्लेटफर्मले दर्शकको साथ पाउन सकेन्। लक्ष्मी ९ नोभेम्बरमा हटस्टारमा रिलिज भएको थियो।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार उक्त चलचित्रमा लगानी गरेका डिजिटल सञ्चालकहरूले आधा भन्दा कम लगानी मात्रै सुरक्षित गर्न सकेका छन्। यो चलचित्रका कारण लगानीकर्ताले ठूलो घाटा बेहोर्नुपरेको छ। तर, विदेशमा भने राम्रो आम्दानी गरिरहेको चलचित्र निर्माता टीमको भनाई छ।

अब डिजिटल लगानीकर्ताले सोचविचार गरेर मात्र चलचित्रमा लगानी गर्ने बताएका छन्। डिजिटल प्लेटफर्ममा रिलिज गर्नुभन्दा पहिला चलचित्र हेरेर मात्र निर्णय गर्ने मनसायमा डिजिटल सञ्चालक पुगेका हुन्।

भारतमा सिनेमा घर खुलेपनि चलचित्रकर्मी तथा दर्शकले अहिले डिजिटल प्लेटफर्मलाई उपयोगी मान्दै आएका छन्। सिनेमा घरसम्म दर्शक पुग्न नसक्दा चलचित्रकर्मीले पनि फिल्म डिजिटल प्लेटफर्ममै रिलिज गर्दै आएका छन्। तर, लक्ष्मीका कारण जुन घाटा बेर्होन पुगेका छन्, त्यसपछि भने उनीहरूले चलचित्र हेरेपछि मात्र रिलिज गर्ने वा नगर्ने भन्ने निर्णयमा पुग्ने बताएका छन्।

लक्ष्मीसँगै कुली नम्बर १, द बिग बुल, भुज–द प्राइड अफ इण्डिया लगायतका चलचित्र पनि डिजिटल प्लेटफर्ममा रिलिज हुने तयारीमा छन्।

"> अक्षयकुमारको ‘लक्ष्मी’का कारण डिजिटल प्लेटफर्मलाई धक्का: Dekhapadhi
अक्षयकुमारको ‘लक्ष्मी’का कारण डिजिटल प्लेटफर्मलाई धक्का

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्