काठमाडौं। बलिउड कलाकार सोनु सूदले लकडाउनको समयमा थुप्रै मानिसलाई सहयोग गरे। उनको सहयोगबाट कतिपयको त जिन्दगी नै बदलियो। उनले प्रवासी मजदुरलाई रोजगारी दिएर जीवन नै सहज बनाइदिए। उनको सत्कार्यको सर्वत्र प्रशंसा हुँदै आएको छ।

सूदले कोरोना महामारीसँग जुधिरहेका मानिसलाई उनीहरुको थातथलो फर्काउन सहयोगमात्र गरेनन्, तिनलाई आवश्यक सामानसमेत उपलब्ध गराए। उनको सहयोगको क्रम अहिले पनि रोकिएको छैन। उनी मानिसलाई निरन्तर मद्दत गरिरहेका छन्। सोही कारण भारतको चुनाव आयोगले उनलाई सम्मान स्वरुप एउटा नयाँ जिम्मेवारी दिएको छ।

आयोगले उनलाई पन्जाबको ‘स्टेट आइकन’ नियुक्त गरेको छ। अब उनले पन्जाबमा चुनावसम्बन्धी जागरुकता फैलाउने कार्य पनि गर्ने छन्। उनलाई आयोगले सोमबार यससम्बन्धी पत्र नै दिएको छ।

मुख्य चुनाव अधिकारी डा. एस करुणा राजुले सूदलाई स्टेट आइकन बनाउने पत्र भारतीय चुनाव आयोगलाई पठाएको र त्यसमा सहमति आइसकेको जानकारी दिएका छन्। सूदले आफूलाई स्टेट आइकन बनाएकोमा खुसी प्रकट गरेका छन्।

उनले भने, ‘‘म यो सम्मान पाउँदा निकै खुसी छु। सबैलाई धन्यवाद। पन्जाबमा जन्मिनुले मेरा लागि भावनात्मक रुपमा ठूलो अर्थ राख्छ। मलाई खुसी लागेको छ, मेरो राज्य ममाथि गर्व महसुस गर्छ। म आगामी दिनमा अझै राम्रा काम गर्न प्रेरित भएको छु।’’

(एजेन्सी)

" /> काठमाडौं। बलिउड कलाकार सोनु सूदले लकडाउनको समयमा थुप्रै मानिसलाई सहयोग गरे। उनको सहयोगबाट कतिपयको त जिन्दगी नै बदलियो। उनले प्रवासी मजदुरलाई रोजगारी दिएर जीवन नै सहज बनाइदिए। उनको सत्कार्यको सर्वत्र प्रशंसा हुँदै आएको छ।

सूदले कोरोना महामारीसँग जुधिरहेका मानिसलाई उनीहरुको थातथलो फर्काउन सहयोगमात्र गरेनन्, तिनलाई आवश्यक सामानसमेत उपलब्ध गराए। उनको सहयोगको क्रम अहिले पनि रोकिएको छैन। उनी मानिसलाई निरन्तर मद्दत गरिरहेका छन्। सोही कारण भारतको चुनाव आयोगले उनलाई सम्मान स्वरुप एउटा नयाँ जिम्मेवारी दिएको छ।

आयोगले उनलाई पन्जाबको ‘स्टेट आइकन’ नियुक्त गरेको छ। अब उनले पन्जाबमा चुनावसम्बन्धी जागरुकता फैलाउने कार्य पनि गर्ने छन्। उनलाई आयोगले सोमबार यससम्बन्धी पत्र नै दिएको छ।

मुख्य चुनाव अधिकारी डा. एस करुणा राजुले सूदलाई स्टेट आइकन बनाउने पत्र भारतीय चुनाव आयोगलाई पठाएको र त्यसमा सहमति आइसकेको जानकारी दिएका छन्। सूदले आफूलाई स्टेट आइकन बनाएकोमा खुसी प्रकट गरेका छन्।

उनले भने, ‘‘म यो सम्मान पाउँदा निकै खुसी छु। सबैलाई धन्यवाद। पन्जाबमा जन्मिनुले मेरा लागि भावनात्मक रुपमा ठूलो अर्थ राख्छ। मलाई खुसी लागेको छ, मेरो राज्य ममाथि गर्व महसुस गर्छ। म आगामी दिनमा अझै राम्रा काम गर्न प्रेरित भएको छु।’’

(एजेन्सी)

"> कलाकार सोनु सूद ‘स्टेट आइकन’: Dekhapadhi
कलाकार सोनु सूद ‘स्टेट आइकन’
काठमाडौं। बलिउड कलाकार सोनु सूदले लकडाउनको समयमा थुप्रै मानिसलाई सहयोग गरे। उनको सहयोगबाट कतिपयको त जिन्दगी नै बदलियो। उनले प्रवासी मजदुरलाई रोजगारी दिएर जीवन नै सहज बनाइदिए। उनको सत्कार्यको सर्वत्र प्रशंसा हुँदै आएको छ।

सूदले कोरोना महामारीसँग जुधिरहेका मानिसलाई उनीहरुको थातथलो फर्काउन सहयोगमात्र गरेनन्, तिनलाई आवश्यक सामानसमेत उपलब्ध गराए। उनको सहयोगको क्रम अहिले पनि रोकिएको छैन। उनी मानिसलाई निरन्तर मद्दत गरिरहेका छन्। सोही कारण भारतको चुनाव आयोगले उनलाई सम्मान स्वरुप एउटा नयाँ जिम्मेवारी दिएको छ।

आयोगले उनलाई पन्जाबको ‘स्टेट आइकन’ नियुक्त गरेको छ। अब उनले पन्जाबमा चुनावसम्बन्धी जागरुकता फैलाउने कार्य पनि गर्ने छन्। उनलाई आयोगले सोमबार यससम्बन्धी पत्र नै दिएको छ।

मुख्य चुनाव अधिकारी डा. एस करुणा राजुले सूदलाई स्टेट आइकन बनाउने पत्र भारतीय चुनाव आयोगलाई पठाएको र त्यसमा सहमति आइसकेको जानकारी दिएका छन्। सूदले आफूलाई स्टेट आइकन बनाएकोमा खुसी प्रकट गरेका छन्।

उनले भने, ‘‘म यो सम्मान पाउँदा निकै खुसी छु। सबैलाई धन्यवाद। पन्जाबमा जन्मिनुले मेरा लागि भावनात्मक रुपमा ठूलो अर्थ राख्छ। मलाई खुसी लागेको छ, मेरो राज्य ममाथि गर्व महसुस गर्छ। म आगामी दिनमा अझै राम्रा काम गर्न प्रेरित भएको छु।’’

(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्