काठमाडौं। भारतका चर्चित गायक सोनू निगले आफ्नो छोरालाई गायक बनाउन नचाहेको बताएका छन्। छोरा निवानलाई आफूजस्तै गायक बनाउन नचाहेको बताएका हुन्।

त्यसमा पनि भारतमा त कुनै पनि हालतमा गायक नभएको देख्न चाहन्छन्। निवान यूएईमा गेमिङका काम गर्दै आएका छन्। उनी यूएईमा टप गेमर्समध्ये एक हुन्।

४७ सालका सोनूले भारतीय सञ्चारमाध्यममा दिएको अन्तर्वार्ताको क्रममा उक्त कुरा बताएका हुन्। उनले भने, “म उसलाई गायक बनाउन चाहँदैन्। भारतमा त झनै बस्दैन पनि। म पहिला नै उसलाई भारतभन्दा टाढा लगेको थिए। उनी जन्मिदै गायक बनेका हुन्। उनको रुची पनि गायन क्षेत्रमै बढी छ। उ धेरै होसियार बच्चा हो। उसलाई यहि नै बन्नुपर्छ भनेर भन्दिन तर, गीत भने नगाओस् भन्ने मेरो चाहना छ।”

निवानले धेरै पटक आफ्नो बुवासँग गीत गाइसकेका छन्। थुप्रे स्टेज कार्यक्रममा पनि गीत गाएका छन्। तरपनि आफूले गायक भन्दा अरू कुनै पेशा अंगालेको हेर्न चाहेको सोनूको भनाई छ।

" /> काठमाडौं। भारतका चर्चित गायक सोनू निगले आफ्नो छोरालाई गायक बनाउन नचाहेको बताएका छन्। छोरा निवानलाई आफूजस्तै गायक बनाउन नचाहेको बताएका हुन्।

त्यसमा पनि भारतमा त कुनै पनि हालतमा गायक नभएको देख्न चाहन्छन्। निवान यूएईमा गेमिङका काम गर्दै आएका छन्। उनी यूएईमा टप गेमर्समध्ये एक हुन्।

४७ सालका सोनूले भारतीय सञ्चारमाध्यममा दिएको अन्तर्वार्ताको क्रममा उक्त कुरा बताएका हुन्। उनले भने, “म उसलाई गायक बनाउन चाहँदैन्। भारतमा त झनै बस्दैन पनि। म पहिला नै उसलाई भारतभन्दा टाढा लगेको थिए। उनी जन्मिदै गायक बनेका हुन्। उनको रुची पनि गायन क्षेत्रमै बढी छ। उ धेरै होसियार बच्चा हो। उसलाई यहि नै बन्नुपर्छ भनेर भन्दिन तर, गीत भने नगाओस् भन्ने मेरो चाहना छ।”

निवानले धेरै पटक आफ्नो बुवासँग गीत गाइसकेका छन्। थुप्रे स्टेज कार्यक्रममा पनि गीत गाएका छन्। तरपनि आफूले गायक भन्दा अरू कुनै पेशा अंगालेको हेर्न चाहेको सोनूको भनाई छ।

"> किन आफ्ना छोरालाई गायक बनाउँन चाहँदैनन् सोनू निगम ?: Dekhapadhi
किन आफ्ना छोरालाई गायक बनाउँन चाहँदैनन् सोनू निगम ? <p style="text-align: justify;">काठमाडौं। भारतका चर्चित गायक सोनू निगले आफ्नो छोरालाई गायक बनाउन नचाहेको बताएका छन्। छोरा निवानलाई आफूजस्तै गायक बनाउन नचाहेको बताएका हुन्।</p> <p style="text-align: justify;">त्यसमा पनि भारतमा त कुनै पनि हालतमा गायक नभएको देख्न चाहन्छन्। निवान यूएईमा गेमिङका काम गर्दै आएका छन्। उनी यूएईमा टप गेमर्समध्ये एक हुन्।</p> <p style="text-align: justify;">४७ सालका सोनूले भारतीय सञ्चारमाध्यममा दिएको अन्तर्वार्ताको क्रममा उक्त कुरा बताएका हुन्। उनले भने, &ldquo;म उसलाई गायक बनाउन चाहँदैन्। भारतमा त झनै बस्दैन पनि। म पहिला नै उसलाई भारतभन्दा टाढा लगेको थिए। उनी जन्मिदै&nbsp;गायक बनेका हुन्। उनको रुची पनि गायन क्षेत्रमै बढी छ। उ धेरै होसियार बच्चा हो। उसलाई यहि नै बन्नुपर्छ भनेर भन्दिन तर, गीत भने नगाओस् भन्ने मेरो चाहना छ।&rdquo;</p> <p style="text-align: justify;">निवानले धेरै पटक आफ्नो बुवासँग गीत गाइसकेका छन्। थुप्रे स्टेज कार्यक्रममा पनि गीत गाएका छन्। तरपनि आफूले गायक भन्दा अरू कुनै पेशा अंगालेको हेर्न चाहेको सोनूको भनाई छ।</p>
प्रतिक्रिया दिनुहोस्