काठमाडौं। उज्यालो पर्वको रूपमा मनाइने तिहारको लक्ष्मीपूजा सम्पन्न भइसकेको छ। तिहारको चौथो दिन आज गोरू तिहार मनाइदै छ। कोरोना महामारीका बीचमा सबैले खुलेर तिहार मनाउन सकेका छैनन्। सबैजसोले स्वास्थ्य सुरक्षाको उपाय अनाउँदै पारिवारिक रूपमा चाडपर्व मनाइरहेका छन्।

यस पटकको तिहार देउसी भैलो विहिन भएको छ। देउसी र भैलो खेल्न कोही पनि घर बाहिर निस्केका छैनन्। देउसी भैलोमा विशेष रमाइलो गर्ने कलाकारहरू पनि यसपटक आफ्नै घरभित्र खुम्चिन बाध्य भएका छन्। भलै, उनीहरू, आफ्नो घरमा विशेषरूपमा लक्ष्मी पूजा भने मनाएका छन्।

उल्लासपूर्ण वातावरणमा तिहार मनाउन नपाएका कलाकारहरू महामारीका बीचमा पनि तिहारलाई कसरी विशेष बनाउँदैछन भन्ने प्रश्न देखापढीले केही कलाकारहरूलाई सोधेको छ।

मिथिला शर्मा

कलाकार मिथिला शर्मा यसपालीको तिहार सामान्य तरिकाले मनाइरहेकी छिन्। कोरोना महामारीका कारण तिहारलाई भन्दा पनि उनको बढी ध्यान कोरोनाबाट कसरी सुरक्षित रहने भन्नेमा छन्। त्यसैले, यो वर्ष धुमधामसँग भन्दा पनि पर्वलाई सामान्य रूपमा मनाउन गर्न लागेकी हुन्।

“कोरोना महामारीका कारण खासै कुनै विषेश कार्यक्रम त छैन्। आफ्नै घरमा सीमित भएर तिहार मनाइरहेकी छु। आफ्नो कारण अरूलाई पनि जोखिम पर्नसक्छ भन्नेतिर ध्यानदिनुपर्छ,” मिथिलाले भनिन्, “त्यही भएर तिहार भन्दा पनि कोरोना महामारीबाट कसरी सुरक्षित हुने तिर बढी ध्यान दिनुपर्छ।”

करिश्मा मानन्धर

अभिनेत्री करिश्मा मानन्धरको पनि यो वर्षको तिहारका लागि कुनै खास योजना छैन्। एकअर्काको घरमा आउनजान बन्द छ। विगतका वर्षहरूमा एकदमै रमाइलो गरेर मनाइने तिहारमा यो वर्ष खासै उत्साह तथा उमंग नै छैन्।

यसपाली मेरो भाइटीका पनि छैन्। जुन दाईलाई म टीका लगाउँथे उहाँ गत महिना बित्नुभयो। त्यसैले टीका हुँदैंन्। घरमै बसेर परिवारका सदस्यबीच नै तिहार सेलिब्रेशन गरिरहेका छौं।

दीपकराज गिरी

कलाकार दीपकराज गिरीले पनि तिहारमा रमाइलो गरिरहेका छन्। तर, कोरोना महामारीका कारण मन भने बत्ती झै झिलिमिली हुन सकेको छैन्। सबैतिर त्रास तथा डर मात्र छ। यस्तो अवस्थामा खुलेर तिहार मनाउन सकेका छैनन्।

कोरोना महामारीको जोखिमलाई विशेष ध्यान दिएर तिहारलाई सबैले हर्षोल्लासका मनाउन दीपकको आग्रह छ।

“तिहार मनाइरहँदा कतै मेरो कारण घर परिवार, समाज, गाउँ घर छरछिमेकमा त जोखिम बढिरहेको छैन्। त्यो कुरालाई ध्यान दिन सकियो भने तिहारपछि हुने कोरोना जोखिम कम गर्न सकिन्छ”, दीपकले भने।

दीपाश्री निरौला

कलाकार दीपाश्री निरौला तिहार मनाउँनकै लागि विराटनगर गएकी छिन्। दाजुभाईलाई टीका लगाउनका लागि उनी विराटनगर गएकी हुन्। तिहार उनको सबैभन्दा मनपर्ने पर्व हो। जसले गर्दा यसलाई उनी विशेष रूपमा मनाउने गर्छिन्। तर, यो वर्ष निकै सावधानी अपनाएर तिहार मनाइरहेकी छिन्।

सुनिता दुलाल

गायिका सुनिता दुलालले तिहारका लागि भनेर कुनै खास योजना त बनाएकी छैनन्। तर, घरमै बसेर दाजुभाईलाई टीका लगाउने, घर परिवारसँगै मनाउने योजनामा छिन्। तिहार मनाईरहदा मन भने तिहारको उज्यालो झै झिलिमिली हुन सकेको छैन्। कोरोना त्रासले गर्दा उनी आफ्नो कारण अरू कोही संक्रमणको जोखिममा नपरोस् भन्नेमा छिन्।

“तिहार पनि दशैं जसरी नै सामान्य तरिकाले मनाइरहेकी छु। कोरोना संक्रमण दिनप्रतिदिन बढिरहेको छ। यस्तो अवस्थामा धुमधामसँग मनाउने कुरा हुँदैन्। सबैले सामान्य तरिकारले नै मनाउनुहोला। दाजुभाईलाई टीका लगाएर आर्शिवाद दिनुहोला। अर्को वर्षको तिहार धुमधामले मनाउँला”, सुनिताले भनिन्।

नम्रता सापकोटा

गायिका तथा अभिनेत्री नम्रता सापकोटाको पनि तिहारका लागि कुनै विशेष योजना छैनन्। उनी यो वर्षको तिहार सामान्य तरिकाले मनाईरहेकी छिन्। कोरोनाको जोखिम बढिरहेको अवस्थामा उनले सामान्य तरिकाले मनाउन लागेकी हुन्।

" /> काठमाडौं। उज्यालो पर्वको रूपमा मनाइने तिहारको लक्ष्मीपूजा सम्पन्न भइसकेको छ। तिहारको चौथो दिन आज गोरू तिहार मनाइदै छ। कोरोना महामारीका बीचमा सबैले खुलेर तिहार मनाउन सकेका छैनन्। सबैजसोले स्वास्थ्य सुरक्षाको उपाय अनाउँदै पारिवारिक रूपमा चाडपर्व मनाइरहेका छन्।

"> तिहारको उज्यालो जस्तो झिलिमिली छैन कलाकारको तिहार: Dekhapadhi
तिहारको उज्यालो जस्तो झिलिमिली छैन कलाकारको तिहार

प्रतिक्रिया दिनुहोस्