काठमाडौ। स्वामी सत्यदेवको आध्यात्मिक ग्रन्थ ‘विचारप्रवाह’ सार्वजनिक भएको छ। दायित्व वाङ्मय प्रतिष्ठानले शनिबार आयोजना गरेको कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ग्रन्थको लोकार्पण गरेका हुन्।

ग्रन्थको लोकार्पणपछि बोल्दै प्रदीपले पूर्वीय सभ्यता विश्वकै पहिलो सभ्यता रहेको र यसकै जगमा टेकेर पश्चिमी राष्ट्रहरुले आफ्नो सभ्यता र संस्कृतिको विकास गरेको दाबी गरे। “पाश्चात्य मुलुकले वैदिक पद्धतिलाई व्यवहारमा ल्याए तर हामीले ल्याउन सकेनौ‌ र पछि पर्‍याै‌,” उनले भने, “पूर्वीय जगतमा हुर्केको आध्यात्मिक दर्शनलाई बुझेर व्यवहारमा ल्याउन सके देश समृद्धिको दिशातिर जान्छ।"

मानिसमा आध्यात्मिक चिन्तनको विकास गर्न ‘विचारप्रवाह’ले मद्दत पुर्‍याउने प्रतिष्ठान अध्यक्ष रामप्रसाद पन्तले बताए। स्वामीको व्यक्तित्व र कृतित्वमाथि स्वामी ईश्वरानन्द र स्वामी सत्यदेवका शिष्य ८७ वर्षीय अरविन्द रिमालले चर्चा गरेका थिए।

" /> काठमाडौ। स्वामी सत्यदेवको आध्यात्मिक ग्रन्थ ‘विचारप्रवाह’ सार्वजनिक भएको छ। दायित्व वाङ्मय प्रतिष्ठानले शनिबार आयोजना गरेको कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ग्रन्थको लोकार्पण गरेका हुन्।

ग्रन्थको लोकार्पणपछि बोल्दै प्रदीपले पूर्वीय सभ्यता विश्वकै पहिलो सभ्यता रहेको र यसकै जगमा टेकेर पश्चिमी राष्ट्रहरुले आफ्नो सभ्यता र संस्कृतिको विकास गरेको दाबी गरे। “पाश्चात्य मुलुकले वैदिक पद्धतिलाई व्यवहारमा ल्याए तर हामीले ल्याउन सकेनौ‌ र पछि पर्‍याै‌,” उनले भने, “पूर्वीय जगतमा हुर्केको आध्यात्मिक दर्शनलाई बुझेर व्यवहारमा ल्याउन सके देश समृद्धिको दिशातिर जान्छ।"

मानिसमा आध्यात्मिक चिन्तनको विकास गर्न ‘विचारप्रवाह’ले मद्दत पुर्‍याउने प्रतिष्ठान अध्यक्ष रामप्रसाद पन्तले बताए। स्वामीको व्यक्तित्व र कृतित्वमाथि स्वामी ईश्वरानन्द र स्वामी सत्यदेवका शिष्य ८७ वर्षीय अरविन्द रिमालले चर्चा गरेका थिए।

"> सत्यदेवको ‘विचारप्रवाह’: Dekhapadhi
सत्यदेवको ‘विचारप्रवाह’ <p style="text-align:justify">काठमाडौ। स्वामी सत्यदेवको आध्यात्मिक ग्रन्थ &lsquo;विचारप्रवाह&rsquo; सार्वजनिक भएको छ। दायित्व वाङ्मय प्रतिष्ठानले शनिबार आयोजना गरेको कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ग्रन्थको लोकार्पण गरेका हुन्।</p> <p style="text-align:justify">ग्रन्थको लोकार्पणपछि बोल्दै प्रदीपले पूर्वीय सभ्यता विश्वकै पहिलो सभ्यता रहेको र यसकै जगमा टेकेर पश्चिमी राष्ट्रहरुले आफ्नो सभ्यता र संस्कृतिको विकास गरेको दाबी गरे। &ldquo;पाश्चात्य मुलुकले वैदिक पद्धतिलाई व्यवहारमा ल्याए तर हामीले ल्याउन सकेनौ&zwnj; र पछि पर्&zwj;याै&zwnj;,&rdquo; उनले भने, &ldquo;पूर्वीय जगतमा हुर्केको आध्यात्मिक दर्शनलाई बुझेर व्यवहारमा ल्याउन सके देश समृद्धिको दिशातिर जान्छ।&quot;</p> <p style="text-align:justify">मानिसमा आध्यात्मिक चिन्तनको विकास गर्न &lsquo;विचारप्रवाह&rsquo;ले मद्दत पुर्&zwj;याउने प्रतिष्ठान अध्यक्ष रामप्रसाद पन्तले बताए। स्वामीको व्यक्तित्व र कृतित्वमाथि स्वामी ईश्वरानन्द र स्वामी सत्यदेवका शिष्य ८७ वर्षीय अरविन्द रिमालले चर्चा गरेका थिए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्