काठमाडौं। बलिउड तथा साउथ इण्डियन अभिनेत्री काजल अग्रवाल हनिमुन मनाउन माल्दिभ्समा छिन्। ३० अक्टोबरमा व्यापारी गौतम किचलूसँग विवाह गरेकी काजल हनिमुनका लागि केही दिन अगाडि मात्र माल्दिभ्स गएकी थिइन्।

माल्दिभ्समा उनले पानीमुनीको कोठामा रमाएका तस्वीर सार्वजनिक गरेकी छिन्। रूमभित्र दुवै जना एकदमै रमाइरहेको देखिन्छ भने बाहिर माछाहरू देखिन्छन्। काजलले निलो रंगको ब्याकलेस ड्रेस लगाएकी थिइन्।

हनिमुनको क्रममा गौतम काजलका फोटोग्राफर बनेका छन्। उनले समुद्र किनारमा विभिन्न पोजमा काजलका तस्वीर खिचेका थिए। हनिमुनमा रहेका उनीहरू लगातार सामाजिक सञ्जालमा तस्वीर तथा आफ्ना गतिविधिहरू सार्वजनिक गर्दै आएका छन्।

उनीहरूले मुम्बईमा पञ्जाबी र कश्मिीरी परम्पराअनुसार विवाह गरेका थिए। विवाहपछि दुवै पक्षबाट पार्टीसमेत दिइएको थियो। तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरू सात वर्ष भने चिनजानका साथी मात्र थिए।

काजलले लकडाउनका कारण एक अर्काको प्रेम महसुस भएको र चाडै नै सम्बन्धमा बाधिन चाहेको बताएकी थिइन्। सोहीकारण यही समयमा विवाह गर्नुपरेको उनको भनाइ थियो।

काजलले गौतम एक्टिङ गर्ने कलाकार जस्तो नरहेको भन्दै त्यही बानी आफूलाई एकदमै मन परेको बताएकी थिइन्। “जब रोमान्सको कुरा आउँछ, गौतम माया गरिहाल्छन्। उनी फिल्मी छैनन्। जुन कुरा मलाई एकदमै मन परेको हो। किनकि, मैले धेरै फिल्ममा यस्ता कुरा देखेकी छु। भोगेकी छु। त्यही भएर मलाई फिल्मीभन्दा पनि यथार्थ राम्रो लाग्छ,” काजलले भनेकी थिइन्।

" /> काठमाडौं। बलिउड तथा साउथ इण्डियन अभिनेत्री काजल अग्रवाल हनिमुन मनाउन माल्दिभ्समा छिन्। ३० अक्टोबरमा व्यापारी गौतम किचलूसँग विवाह गरेकी काजल हनिमुनका लागि केही दिन अगाडि मात्र माल्दिभ्स गएकी थिइन्।

माल्दिभ्समा उनले पानीमुनीको कोठामा रमाएका तस्वीर सार्वजनिक गरेकी छिन्। रूमभित्र दुवै जना एकदमै रमाइरहेको देखिन्छ भने बाहिर माछाहरू देखिन्छन्। काजलले निलो रंगको ब्याकलेस ड्रेस लगाएकी थिइन्।

हनिमुनको क्रममा गौतम काजलका फोटोग्राफर बनेका छन्। उनले समुद्र किनारमा विभिन्न पोजमा काजलका तस्वीर खिचेका थिए। हनिमुनमा रहेका उनीहरू लगातार सामाजिक सञ्जालमा तस्वीर तथा आफ्ना गतिविधिहरू सार्वजनिक गर्दै आएका छन्।

उनीहरूले मुम्बईमा पञ्जाबी र कश्मिीरी परम्पराअनुसार विवाह गरेका थिए। विवाहपछि दुवै पक्षबाट पार्टीसमेत दिइएको थियो। तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरू सात वर्ष भने चिनजानका साथी मात्र थिए।

काजलले लकडाउनका कारण एक अर्काको प्रेम महसुस भएको र चाडै नै सम्बन्धमा बाधिन चाहेको बताएकी थिइन्। सोहीकारण यही समयमा विवाह गर्नुपरेको उनको भनाइ थियो।

काजलले गौतम एक्टिङ गर्ने कलाकार जस्तो नरहेको भन्दै त्यही बानी आफूलाई एकदमै मन परेको बताएकी थिइन्। “जब रोमान्सको कुरा आउँछ, गौतम माया गरिहाल्छन्। उनी फिल्मी छैनन्। जुन कुरा मलाई एकदमै मन परेको हो। किनकि, मैले धेरै फिल्ममा यस्ता कुरा देखेकी छु। भोगेकी छु। त्यही भएर मलाई फिल्मीभन्दा पनि यथार्थ राम्रो लाग्छ,” काजलले भनेकी थिइन्।

"> ‘अण्डरवाटर रूम’मा काजल-गाैतमकाे हनिमुन सेलिब्रेसन: Dekhapadhi बलिउड तथा साउथ इण्डियन अभिनेत्री काजल अग्रवाल हनिमुन मनाउन माल्दिभ्समा छिन्।
• ३० अक्टोबरमा व्यापारी गौतम किचलूसँग विवाह गरेकी काजल हनिमुनका लागि केही दिन अगाडि मात्र माल्दिभ्स गएकी थिइन्।

‘अण्डरवाटर रूम’मा काजल-गाैतमकाे हनिमुन सेलिब्रेसन
काठमाडौं। बलिउड तथा साउथ इण्डियन अभिनेत्री काजल अग्रवाल हनिमुन मनाउन माल्दिभ्समा छिन्। ३० अक्टोबरमा व्यापारी गौतम किचलूसँग विवाह गरेकी काजल हनिमुनका लागि केही दिन अगाडि मात्र माल्दिभ्स गएकी थिइन्।

माल्दिभ्समा उनले पानीमुनीको कोठामा रमाएका तस्वीर सार्वजनिक गरेकी छिन्। रूमभित्र दुवै जना एकदमै रमाइरहेको देखिन्छ भने बाहिर माछाहरू देखिन्छन्। काजलले निलो रंगको ब्याकलेस ड्रेस लगाएकी थिइन्।

हनिमुनको क्रममा गौतम काजलका फोटोग्राफर बनेका छन्। उनले समुद्र किनारमा विभिन्न पोजमा काजलका तस्वीर खिचेका थिए। हनिमुनमा रहेका उनीहरू लगातार सामाजिक सञ्जालमा तस्वीर तथा आफ्ना गतिविधिहरू सार्वजनिक गर्दै आएका छन्।

उनीहरूले मुम्बईमा पञ्जाबी र कश्मिीरी परम्पराअनुसार विवाह गरेका थिए। विवाहपछि दुवै पक्षबाट पार्टीसमेत दिइएको थियो। तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरू सात वर्ष भने चिनजानका साथी मात्र थिए।

काजलले लकडाउनका कारण एक अर्काको प्रेम महसुस भएको र चाडै नै सम्बन्धमा बाधिन चाहेको बताएकी थिइन्। सोहीकारण यही समयमा विवाह गर्नुपरेको उनको भनाइ थियो।

काजलले गौतम एक्टिङ गर्ने कलाकार जस्तो नरहेको भन्दै त्यही बानी आफूलाई एकदमै मन परेको बताएकी थिइन्। “जब रोमान्सको कुरा आउँछ, गौतम माया गरिहाल्छन्। उनी फिल्मी छैनन्। जुन कुरा मलाई एकदमै मन परेको हो। किनकि, मैले धेरै फिल्ममा यस्ता कुरा देखेकी छु। भोगेकी छु। त्यही भएर मलाई फिल्मीभन्दा पनि यथार्थ राम्रो लाग्छ,” काजलले भनेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्