एजेन्सी। चर्चित महिला गायन समूह लिटिल मिक्स पछिल्ला दिन नयाँ गीत र म्युजिक भिडियोका कारण चर्चामा छन्। ‘स्वीट मेलोडी’ गीतका शब्द र भिडियोले उनीहरूलाई चर्चामा ल्याएको हो।

गीतमा यौन भावना समेटिएको छ। लिटिल मिक्स सदस्यहरूले गीतमा व्यक्त गरेका भावना आफ्ना अनुभवमा आधारित रहेकोसमेत बताएका छन्।

“हामी हाम्रो व्यक्तिगत अनुभवलाई लिएर गीत लेख्छौँ र रेकर्ड गर्छौँ,” लिटिल मिक्सकी सदस्य जेडले भनेकी छिन्, “हो, अब हामी हुर्किसकेका छौं। हामीसँग यौन अनुभव छ।”

लिटिल मिक्सले आफ्नौ छैठौं एल्मब ‘कन्फेटी’ गत शुक्रबार सार्वजनिक गरेको थियो। सोही एल्बममा रहेको ‘स्वीट मेलोडी’ गीतले अहिले चर्चा बटुलेको हो। एल्बम बेलायतमा मात्र ४० हजार प्रति बिक्री भइसकेको जनाइएको छ।

कार्डि बी र मेगन थे स्टेलियनजस्ता गायिकाले ‘डब्लुएपी’जस्ता गीत गाएको सुन्दा महिलाहरू अझ सशक्त भएजस्तो आपूmलाई लागेको जेडले बताएकी छिन्।

“म महिलाहरूको आफ्नो यौन अनुभव नियन्त्रण रहेकोबारे गाउँदै छु। यो राम्रो हो। पुरुषहरूले यस्तो कति पहिलादेखि गर्दै आएका थिए भने महिलाहरूले सो कार्य गर्न किन सक्दैनन् त? यसको लागि पनि प्रशंसा हुनुपर्छ,” जेडले भनेकी छिन्।

" /> एजेन्सी। चर्चित महिला गायन समूह लिटिल मिक्स पछिल्ला दिन नयाँ गीत र म्युजिक भिडियोका कारण चर्चामा छन्। ‘स्वीट मेलोडी’ गीतका शब्द र भिडियोले उनीहरूलाई चर्चामा ल्याएको हो।

गीतमा यौन भावना समेटिएको छ। लिटिल मिक्स सदस्यहरूले गीतमा व्यक्त गरेका भावना आफ्ना अनुभवमा आधारित रहेकोसमेत बताएका छन्।

“हामी हाम्रो व्यक्तिगत अनुभवलाई लिएर गीत लेख्छौँ र रेकर्ड गर्छौँ,” लिटिल मिक्सकी सदस्य जेडले भनेकी छिन्, “हो, अब हामी हुर्किसकेका छौं। हामीसँग यौन अनुभव छ।”

लिटिल मिक्सले आफ्नौ छैठौं एल्मब ‘कन्फेटी’ गत शुक्रबार सार्वजनिक गरेको थियो। सोही एल्बममा रहेको ‘स्वीट मेलोडी’ गीतले अहिले चर्चा बटुलेको हो। एल्बम बेलायतमा मात्र ४० हजार प्रति बिक्री भइसकेको जनाइएको छ।

कार्डि बी र मेगन थे स्टेलियनजस्ता गायिकाले ‘डब्लुएपी’जस्ता गीत गाएको सुन्दा महिलाहरू अझ सशक्त भएजस्तो आपूmलाई लागेको जेडले बताएकी छिन्।

“म महिलाहरूको आफ्नो यौन अनुभव नियन्त्रण रहेकोबारे गाउँदै छु। यो राम्रो हो। पुरुषहरूले यस्तो कति पहिलादेखि गर्दै आएका थिए भने महिलाहरूले सो कार्य गर्न किन सक्दैनन् त? यसको लागि पनि प्रशंसा हुनुपर्छ,” जेडले भनेकी छिन्।

"> लिटिल मिक्सका सदस्यले भने– हामीसँग यौन अनुभव छ: Dekhapadhi
लिटिल मिक्सका सदस्यले भने– हामीसँग यौन अनुभव छ
एजेन्सी। चर्चित महिला गायन समूह लिटिल मिक्स पछिल्ला दिन नयाँ गीत र म्युजिक भिडियोका कारण चर्चामा छन्। ‘स्वीट मेलोडी’ गीतका शब्द र भिडियोले उनीहरूलाई चर्चामा ल्याएको हो।

गीतमा यौन भावना समेटिएको छ। लिटिल मिक्स सदस्यहरूले गीतमा व्यक्त गरेका भावना आफ्ना अनुभवमा आधारित रहेकोसमेत बताएका छन्।

“हामी हाम्रो व्यक्तिगत अनुभवलाई लिएर गीत लेख्छौँ र रेकर्ड गर्छौँ,” लिटिल मिक्सकी सदस्य जेडले भनेकी छिन्, “हो, अब हामी हुर्किसकेका छौं। हामीसँग यौन अनुभव छ।”

लिटिल मिक्सले आफ्नौ छैठौं एल्मब ‘कन्फेटी’ गत शुक्रबार सार्वजनिक गरेको थियो। सोही एल्बममा रहेको ‘स्वीट मेलोडी’ गीतले अहिले चर्चा बटुलेको हो। एल्बम बेलायतमा मात्र ४० हजार प्रति बिक्री भइसकेको जनाइएको छ।

कार्डि बी र मेगन थे स्टेलियनजस्ता गायिकाले ‘डब्लुएपी’जस्ता गीत गाएको सुन्दा महिलाहरू अझ सशक्त भएजस्तो आपूmलाई लागेको जेडले बताएकी छिन्।

“म महिलाहरूको आफ्नो यौन अनुभव नियन्त्रण रहेकोबारे गाउँदै छु। यो राम्रो हो। पुरुषहरूले यस्तो कति पहिलादेखि गर्दै आएका थिए भने महिलाहरूले सो कार्य गर्न किन सक्दैनन् त? यसको लागि पनि प्रशंसा हुनुपर्छ,” जेडले भनेकी छिन्।

प्रतिक्रिया दिनुहोस्