काठमाडौं। गीतकार एवम् म्युजिक भिडिओ निर्देशक जीवन मुकारुङले दशैं गीत सार्वजनिक गरेका छन्। ‘दशैं पो आयो कि, वर्ष र दिनको रमाइलो चाड एक्लै पो जान्छ कि...’ बोलको गीतमा मुकारुङले परदेशीको पीडा समेटेका छन्।

गीतमा परदेशी पतिलाई गाउँघरमा रहेकी पत्नीले दशंैमा जसरी पनि घर आउन आग्रह गरेकी छन्। पतिले भने बिदा नपाएकाले यसपालि घर आउन नसक्ने परिस्थिति रहेको सुनाउँछन्।

मुकारुङलाई लोकप्रिय गायिका जुनी खालिङ राईले गायनमा साथ दिएकी छन्। राईको शब्दमा कृष्णभक्त राईको संगीत रहेको छ। गायक मुकारुङ लामो समय सिंगापुर प्रहरीको सेवापश्चात अवकाश लिएर हालै मात्र नेपाल आएका हुन्। हाल उनी गीत लेखनका साथै म्यूजिक भिडिओ निर्देशनमा सक्रिय छन्।

" /> काठमाडौं। गीतकार एवम् म्युजिक भिडिओ निर्देशक जीवन मुकारुङले दशैं गीत सार्वजनिक गरेका छन्। ‘दशैं पो आयो कि, वर्ष र दिनको रमाइलो चाड एक्लै पो जान्छ कि...’ बोलको गीतमा मुकारुङले परदेशीको पीडा समेटेका छन्।

गीतमा परदेशी पतिलाई गाउँघरमा रहेकी पत्नीले दशंैमा जसरी पनि घर आउन आग्रह गरेकी छन्। पतिले भने बिदा नपाएकाले यसपालि घर आउन नसक्ने परिस्थिति रहेको सुनाउँछन्।

मुकारुङलाई लोकप्रिय गायिका जुनी खालिङ राईले गायनमा साथ दिएकी छन्। राईको शब्दमा कृष्णभक्त राईको संगीत रहेको छ। गायक मुकारुङ लामो समय सिंगापुर प्रहरीको सेवापश्चात अवकाश लिएर हालै मात्र नेपाल आएका हुन्। हाल उनी गीत लेखनका साथै म्यूजिक भिडिओ निर्देशनमा सक्रिय छन्।

"> गीतकार जीवनको दशैं गीत सार्वजनिक: Dekhapadhi
गीतकार जीवनको दशैं गीत सार्वजनिक <p style="text-align:justify">काठमाडौं। गीतकार एवम् म्युजिक भिडिओ निर्देशक जीवन मुकारुङले दशैं गीत सार्वजनिक गरेका छन्। &lsquo;दशैं पो आयो कि, वर्ष र दिनको रमाइलो चाड एक्लै पो जान्छ कि...&rsquo; बोलको गीतमा मुकारुङले परदेशीको पीडा समेटेका छन्।</p> <p style="text-align:justify">गीतमा परदेशी पतिलाई गाउँघरमा रहेकी पत्नीले दशंैमा जसरी पनि घर आउन आग्रह गरेकी छन्। पतिले भने बिदा नपाएकाले यसपालि घर आउन नसक्ने परिस्थिति रहेको सुनाउँछन्।</p> <p style="text-align:justify">मुकारुङलाई लोकप्रिय गायिका जुनी खालिङ राईले गायनमा साथ दिएकी छन्। राईको शब्दमा कृष्णभक्त राईको संगीत रहेको छ। गायक मुकारुङ लामो समय सिंगापुर प्रहरीको सेवापश्चात अवकाश लिएर हालै मात्र नेपाल आएका हुन्। हाल उनी गीत लेखनका साथै म्यूजिक भिडिओ निर्देशनमा सक्रिय छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्