काठमाडौं। चलचित्र 'ओम शान्ति ओम' बाट बलिउडमा पाइला टेक्ने अभिनेत्री दीपिका पादुकोणको चलचित्र यात्रा १३ वर्ष पुरा भएको छ।

९ नोभेम्बर २००७ मा शाहरूख खानसँग उनले काम गरेको उनको पहिलो चलचित्र रिलिज भएको थियो। त्यसपछि भने दीपिकाका एकपछि अर्को चलचित्र हिट हुँदै गएका छन्। उनी बलिउडमा नम्बर वान हिरोइनको रूपमा अगाडि बढिरहेकी छिन्। यी १३ वर्षमा दीपिकाको जीवनमा थुप्रै उतारचढाव आयो।

दीपिका कन्नडका चलचित्र 'ऐश्वर्या'बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन्। त्यसपछि उनी बिस्तारै बलिउडमा प्रवेश गरेर त्यतै जमिन्। 'ओम शान्ति ओम'मा काम गराउनका लागि फराह खानलाई दीपिकाको स्क्रिन टेष्ट खासै मन परेको थिएन्। तर, पनि उनी दीपिकाबाट प्रभावित भएकी थिइन्। त्यही चलचित्रबाट दीपिकालाई राम्रो पहिचान मिल्यो।

त्यसपछि उनले चलचित्र 'बचना ए हसीनौं' मा भने शानदार रोल निभाइन्। उक्त चलचित्रमा उनी रणवीर कपूरसँग देखिएकी थिइन्। सन् २००९ मा चलचित्र 'लभ आजकल'मा सैफअली खानको साथमा देखिइन्। यसबाट भने उनको चर्चा निकै चुलियो। यहि चलचित्रबाट उनी बेष्ट एक्ट्रेसको लागि नोमिनेसनमा समेत परेकी थिइन्।

दीपिका फेरी 'ये जवानी है दीवानी' मा रणबीरसँग अभियनमा जोडइिन्। जसमा उनको लुकको खुबै तारिफ गरियो। सञ्जयलीला भन्सालीको चलचित्र 'गोलियों की रासलीलाः रामलीला' बाट दीपिका चर्चित अभिनेत्रीहरूलाई पछाडि छाडिन्। उक्त चलचित्रमा पनि रणवीर दीपिकाको साथमा थिए। यहि चलचित्रबाट दीपिकालाई फिल्मफेयर बेस्ट एक्ट्रेस अवार्ड पनि मिल्यो।

फिल्म 'बाजिराओ मस्तानी'मा दीपिकाले फेरी आफ्नो जादू चलाइन्। चलचित्र सुपरहिट मात्र भएन्, दीपिका र रणबीरको जोडीलाई दर्शकले निकै रुचाए। चलचित्र 'पद्मावत' भने विवादमा आयो। तर, दीपिकाको अभिनयको भने चर्चा भयो। उनले दर्शकको मन भने जितिन्।

अन्तिम पटक दीपिकाको चलचित्र 'छप्पक'मा देखिइन्। एक एसिड पीडितको जीवनीमा बनेको उक्त चलचित्रमा दीपिका एसिड पीडितको भूमिकामा देखिइन्। चलचित्रलाई दर्शकले धेरै मन नपराएपनि उनको अभियनको भने चर्चा चल्यो। उनले उठान गरेको विषयले भारतभर तरंग नै पैदा भयो।

तर, पछिल्लो समय शुशान्तसिंह राजपूतको आत्महत्या प्रकरणपछि उनी लागुऔषधको प्रयोग र कारोबारको मुद्दामा फसेकी छिन्।

अनुसन्धानका क्रममा उनी एडमिन रहेको ह्वाट्सएपमा ड्रग्स सम्बन्धी च्याट हुने गरेको खुलेपछि दीपिकासँग सोधपुछसमेत भएको थियो।

केही समयअघि सम्म सफल र रुचाइएकी नायिका दीपिकाको करियर अहिले विवादमा छ।

" /> काठमाडौं। चलचित्र 'ओम शान्ति ओम' बाट बलिउडमा पाइला टेक्ने अभिनेत्री दीपिका पादुकोणको चलचित्र यात्रा १३ वर्ष पुरा भएको छ।

"> बलिउडमा दीपिकाको १३ वर्ष: शुरूआतमा चर्चा र वर्तमान विवादमा: Dekhapadhi
बलिउडमा दीपिकाको १३ वर्ष: शुरूआतमा चर्चा र वर्तमान विवादमा

प्रतिक्रिया दिनुहोस्