एजेन्सी। बलिउड अभिनेत्री तनुश्री दत्ता फिल्म क्षेत्रमा फर्कन कम्मर कसेर लागेकी छिन्। यसको खुलासा उनले आफ्नो इन्स्टाग्राम एकाउन्टबाट गरेकी हुन्। उनले लामो पोस्ट लेखेर बलिउडमा फर्कन आफू तयार रहेको बताएकी हुन्।

पोष्टमा उनले उनले आफ्ना सूचनाप्रविधि (आईटी) जबका बारेमा पनि कुरा गरेकी छन्। उनी एक अमेरिकी आईटी कम्पनीमा पनि काम गरिरहेकी छिन्।

“मैले यो जागिर (आईटी) लाई स्वीकारेको छैन किनकि म पुनः एक्टिङ करियरमा फर्कन चाहन्छु। महामारीको अन्त भएपछि यो जागिरको लागि न्यूयोर्कमा रहनुपर्छ। यदि त्यस्तो भयो भने तीन वर्ष म अमेरिकाबाट फर्कन पाउनेछैन,” उनले भनेकी छिन्।

आफू मनैदेखि कलाकार भएको उनले बताएकी छन्। बलिउडमा पुनः फर्किने बारेमा आफू विचार गरिरहेको उनले जनाएकी छिन्।

“बलिउडबाट फिल्म र वेब सिरिजमा काम गर्नका लागि मलाई प्रस्ताव आइरहेको छ। बलिउड उद्योग मलाई कास्ट गर्न चाहन्छ,” उनले भनेकी छिन्। साउथ इण्डियन फिल्मबाट धेरै प्रस्ताव आएको उनले जनाएकी छिन्।

“१५ किलो तौल घटाएर म राम्री देखिएकी छु। बलिउडमा मेरो कमब्याकको चर्चा जोडतोडका साथ भइरहेको छ,” तनुश्रीले बताइन्।

कोरोना महामारीका कारण फिल्म सुटिङको मिति घोषणा गर्न नसकिएकोसमेत उनले जनाएकी छिन्।

" /> एजेन्सी। बलिउड अभिनेत्री तनुश्री दत्ता फिल्म क्षेत्रमा फर्कन कम्मर कसेर लागेकी छिन्। यसको खुलासा उनले आफ्नो इन्स्टाग्राम एकाउन्टबाट गरेकी हुन्। उनले लामो पोस्ट लेखेर बलिउडमा फर्कन आफू तयार रहेको बताएकी हुन्।

पोष्टमा उनले उनले आफ्ना सूचनाप्रविधि (आईटी) जबका बारेमा पनि कुरा गरेकी छन्। उनी एक अमेरिकी आईटी कम्पनीमा पनि काम गरिरहेकी छिन्।

“मैले यो जागिर (आईटी) लाई स्वीकारेको छैन किनकि म पुनः एक्टिङ करियरमा फर्कन चाहन्छु। महामारीको अन्त भएपछि यो जागिरको लागि न्यूयोर्कमा रहनुपर्छ। यदि त्यस्तो भयो भने तीन वर्ष म अमेरिकाबाट फर्कन पाउनेछैन,” उनले भनेकी छिन्।

आफू मनैदेखि कलाकार भएको उनले बताएकी छन्। बलिउडमा पुनः फर्किने बारेमा आफू विचार गरिरहेको उनले जनाएकी छिन्।

“बलिउडबाट फिल्म र वेब सिरिजमा काम गर्नका लागि मलाई प्रस्ताव आइरहेको छ। बलिउड उद्योग मलाई कास्ट गर्न चाहन्छ,” उनले भनेकी छिन्। साउथ इण्डियन फिल्मबाट धेरै प्रस्ताव आएको उनले जनाएकी छिन्।

“१५ किलो तौल घटाएर म राम्री देखिएकी छु। बलिउडमा मेरो कमब्याकको चर्चा जोडतोडका साथ भइरहेको छ,” तनुश्रीले बताइन्।

कोरोना महामारीका कारण फिल्म सुटिङको मिति घोषणा गर्न नसकिएकोसमेत उनले जनाएकी छिन्।

"> तनुश्रीले घटाइन् १५ किलो तौल, बलिउडमा कमब्याक गर्न तयार: Dekhapadhi
तनुश्रीले घटाइन् १५ किलो तौल, बलिउडमा कमब्याक गर्न तयार
एजेन्सी। बलिउड अभिनेत्री तनुश्री दत्ता फिल्म क्षेत्रमा फर्कन कम्मर कसेर लागेकी छिन्। यसको खुलासा उनले आफ्नो इन्स्टाग्राम एकाउन्टबाट गरेकी हुन्। उनले लामो पोस्ट लेखेर बलिउडमा फर्कन आफू तयार रहेको बताएकी हुन्।

पोष्टमा उनले उनले आफ्ना सूचनाप्रविधि (आईटी) जबका बारेमा पनि कुरा गरेकी छन्। उनी एक अमेरिकी आईटी कम्पनीमा पनि काम गरिरहेकी छिन्।

“मैले यो जागिर (आईटी) लाई स्वीकारेको छैन किनकि म पुनः एक्टिङ करियरमा फर्कन चाहन्छु। महामारीको अन्त भएपछि यो जागिरको लागि न्यूयोर्कमा रहनुपर्छ। यदि त्यस्तो भयो भने तीन वर्ष म अमेरिकाबाट फर्कन पाउनेछैन,” उनले भनेकी छिन्।

आफू मनैदेखि कलाकार भएको उनले बताएकी छन्। बलिउडमा पुनः फर्किने बारेमा आफू विचार गरिरहेको उनले जनाएकी छिन्।

“बलिउडबाट फिल्म र वेब सिरिजमा काम गर्नका लागि मलाई प्रस्ताव आइरहेको छ। बलिउड उद्योग मलाई कास्ट गर्न चाहन्छ,” उनले भनेकी छिन्। साउथ इण्डियन फिल्मबाट धेरै प्रस्ताव आएको उनले जनाएकी छिन्।

“१५ किलो तौल घटाएर म राम्री देखिएकी छु। बलिउडमा मेरो कमब्याकको चर्चा जोडतोडका साथ भइरहेको छ,” तनुश्रीले बताइन्।

कोरोना महामारीका कारण फिल्म सुटिङको मिति घोषणा गर्न नसकिएकोसमेत उनले जनाएकी छिन्।

प्रतिक्रिया दिनुहोस्