काठमाडौं। दीपिका प्रसाईले ‘ऐश्वर्य’बाट चलचित्र क्षेत्रमा डेब्यू गरिन्।

पहिलो चलचित्रमा नै धमेकेदार इन्ट्री गरिन्, जसले गर्दा उनी धेरै चलचित्रकर्मीको नजरमा परिन्।

त्यसपछि उनले ‘छक्का पञ्जा ३’ मा काम गरिन्।

ब्लकबस्टर चलचित्रमा काम गरेपछि उनको उचाइ निकै बढ्यो। जुन उचाइ दुईवटा चलचित्रबाट पाइन्, अहिले भने उनी सुस्ताएकी छन्।

गत वर्ष ‘ऐश्वर्य’ कै निर्देशक दिवाकर भट्टराईसँग वैवाहिक बन्धनमा बाँधिएकी दीपिकाले कात्तिक २३ गते आफ्नो जन्मदिन मनाइन्।

केही दिन अगाडि मात्र उनले एक चलचित्रमा छोडेकी छन्। स्वास्थ्य समस्याका कारण देखाउँदै उनले ‘कृष्ण लीला’ चलचित्र छाडेकी हुन्।

अचेल उनी घरायसी जीवनमा बढी व्यस्त देखिएकी छन्। नेपाली चलचित्र क्षेत्रमा धेरैले आश गरेकी दीपिका सुस्ताएपछि उनका फ्यान भने निराश बनेका छन्।

आफ्नो जन्मदिनमा उनले घरपरिवार र श्रीमानसँगै केक काटेकी थिइन्।

विवाहपछि उनी चलचित्र क्षेत्रबाट निस्क्रिय बनेकी छन्।

हुन त कोरोना महामारीका कारण चलचित्र क्षेत्र नै निस्क्रिय छ। यस्तो अवस्थामा पनि अन्य चलचित्रकर्मीहरूले थुप्रै चलचित्रमा साइन गरेका छन्। तर, उनी स्वास्थ्यको कारण देखाउँदै एउटा चलचित्रबाट पनि पछि हटेकी छन्।

" /> काठमाडौं। दीपिका प्रसाईले ‘ऐश्वर्य’बाट चलचित्र क्षेत्रमा डेब्यू गरिन्।

"> दीपिका प्रसाई: सुरूआत धमाकेदार, अहिले निष्क्रिय: Dekhapadhi
दीपिका प्रसाई: सुरूआत धमाकेदार, अहिले निष्क्रिय
काठमाडौं। दीपिका प्रसाईले ‘ऐश्वर्य’बाट चलचित्र क्षेत्रमा डेब्यू गरिन्।

पहिलो चलचित्रमा नै धमेकेदार इन्ट्री गरिन्, जसले गर्दा उनी धेरै चलचित्रकर्मीको नजरमा परिन्।

त्यसपछि उनले ‘छक्का पञ्जा ३’ मा काम गरिन्।

ब्लकबस्टर चलचित्रमा काम गरेपछि उनको उचाइ निकै बढ्यो। जुन उचाइ दुईवटा चलचित्रबाट पाइन्, अहिले भने उनी सुस्ताएकी छन्।

गत वर्ष ‘ऐश्वर्य’ कै निर्देशक दिवाकर भट्टराईसँग वैवाहिक बन्धनमा बाँधिएकी दीपिकाले कात्तिक २३ गते आफ्नो जन्मदिन मनाइन्।

केही दिन अगाडि मात्र उनले एक चलचित्रमा छोडेकी छन्। स्वास्थ्य समस्याका कारण देखाउँदै उनले ‘कृष्ण लीला’ चलचित्र छाडेकी हुन्।

अचेल उनी घरायसी जीवनमा बढी व्यस्त देखिएकी छन्। नेपाली चलचित्र क्षेत्रमा धेरैले आश गरेकी दीपिका सुस्ताएपछि उनका फ्यान भने निराश बनेका छन्।

आफ्नो जन्मदिनमा उनले घरपरिवार र श्रीमानसँगै केक काटेकी थिइन्।

विवाहपछि उनी चलचित्र क्षेत्रबाट निस्क्रिय बनेकी छन्।

हुन त कोरोना महामारीका कारण चलचित्र क्षेत्र नै निस्क्रिय छ। यस्तो अवस्थामा पनि अन्य चलचित्रकर्मीहरूले थुप्रै चलचित्रमा साइन गरेका छन्। तर, उनी स्वास्थ्यको कारण देखाउँदै एउटा चलचित्रबाट पनि पछि हटेकी छन्।

प्रतिक्रिया दिनुहोस्