काठमाडौं। केही दिनको फरकमा बलिउडका दुई हस्तिले धुमधामसँग विवाह गरे।

कोरोना महामारीकै बीच गायिका नेहा कक्कड र गायक रोहनप्रित सिंहबीच २४ अक्टोबरमा दिल्लीमा विवाह भएकाे थियाे।

त्यस्तै अभिनेत्री काजल अग्रवाल र व्यवसायी गौतम किचलूबीच ३० अक्टोबरमा मुम्बईमा विवाह भएकाे थियाे।

विवाहपछि दुवै जोडी हनिमुन मनाउन निस्किएका छन्।

नेहाकाे जाेडी विवाहको १५ दिनपछि हनिमुन मनाउन दुबई गएका थिए।

मुम्बई एअरपोर्ट हुँदै दुबई पुगेका उनीहरूले निकै मस्ति गरिरहेका तस्वीर तथा भिडिओ सामाजिक सञ्जालमा सेयर गर्दै आएका छन्।

दुबईको पलाजो वर्साचे होटलमा बसेका थिए। जहाँ उनीहरू बसेको कोठा फूलैफूलले सजाइएको थियो।

नेहाले विवाहपछि पहिलो पटक श्रीमानको लामो आयूको कामना गर्दै करवाचौथको ब्रत बसेकी थिइन्।

उनीहरूले करवाचौथ पनि धुमसाध साथ ‘सेलिब्रेट’ गरेका थिए। दिल्लीको एक पाँच तारे होटलमा विवाह गरेका उनीहरूले चण्डीगढ र मुम्बईमा पार्टी दिएका थिए। चण्डीगढमा रोहनको घरमा र मुम्बईमा नेहाको माइतीको तर्फबाट पार्टी दिइएको थियो।

भारतीय संगीत क्षेत्रमा चर्चामा रहेकी नेहा र संगीत क्षेत्रमा पाइला टेक्दै गरेका रोहनबीच विवाह भएकाे हाे।

तेलुगू चलचित्रमा चर्चामा रहेकी अभिनेत्री काजलले विजनेशम्यान गौतमसँग १० वर्षदेखि चिनजानमा थिइन्।

सात वर्षसम्म साथी र तीन वर्ष प्रेमीप्रेमिका बनेका उनीहरू कोरोना महामारीका कारण धेरै समय पर्खिन नसकेको बताउँदै आएका थिए। विवाहका लागि कोरोना महामारीको समय नै उत्तम भएको भन्दै चाँडै विवाह गरेको काजलको भनाइ थियो।

उनीहरू दुवैजना हनिमुन मनाउन माल्दिभ्स पुगेका छन्। उनीहरूले पञ्जाबी र कश्मीरी रीतिरिवाजअनुसार विवाह गरेका थिए।

हनिमुनका लागि माल्दिभ्स पुगेका उनीहरूले पनि तस्वीरहरू सामाजिक सञ्जालमा सेयर गरेका छन्। सेयर गरेका तस्वीरमा काजल रातो रंगको बैकलेस ड्रेसमा देखिएकी छन्। उनले टाइटानिक पोजमा तस्वीर खिचाएकी छन्।

विवाहपछि काजलले अग्रवालको ठाउँमा काजल किचलू नाम राखेकी छन्।

" /> काठमाडौं। केही दिनको फरकमा बलिउडका दुई हस्तिले धुमधामसँग विवाह गरे।

"> हनिमुन मनाउन काजल माल्दिभ्समा, नेहा पुगिन् दुबई: Dekhapadhi
हनिमुन मनाउन काजल माल्दिभ्समा, नेहा पुगिन् दुबई

प्रतिक्रिया दिनुहोस्