काठमाडौं। गायक प्रमोद खरेल र गायिका अन्तरा उपाध्यायको युगल स्वरमा रहेको गीत ‘निरमाया’को म्यूजिक भिडिओ सार्वजनिक गरिएको छ। नेपसिस्टर्सको अफिसियल युट्युब च्यानलमार्फत् भिडिओ सार्वजनिक भएको हो। 

डान्सिङ शैलीमा रहेको यस गीतमा शब्द र संगीत तुंग नेपालको रहेको छ। उनी लामो समयदेखि विदेशमा नयाँ पुस्तामाझ नेपाली भाषा, साहित्य र संगीतको प्रशिक्षण गर्दै आएका छन्। 

गीतको म्यूजिक भिडिओमा युवायुवतीबीचको प्रेम र आकर्षणलाई अभिनेता पुष्प खड्का र अभिनेत्री गरिमा शर्माले प्रस्तुत गरेका छन्। 

मोहित मुनालको संगीत संयोजन रहेको यस गीतको भिडिओमा शुभम भुजेलको कोरियोग्राफी रहेको छ। निर्देशक निकेश खड्काले तयार पारेको भिडिओमा बुद्ध थापाको छायाँकन रहेको छ। भिडिओको सम्पादन विकास धमलाले गरेका छन्।

" /> काठमाडौं। गायक प्रमोद खरेल र गायिका अन्तरा उपाध्यायको युगल स्वरमा रहेको गीत ‘निरमाया’को म्यूजिक भिडिओ सार्वजनिक गरिएको छ। नेपसिस्टर्सको अफिसियल युट्युब च्यानलमार्फत् भिडिओ सार्वजनिक भएको हो। 

डान्सिङ शैलीमा रहेको यस गीतमा शब्द र संगीत तुंग नेपालको रहेको छ। उनी लामो समयदेखि विदेशमा नयाँ पुस्तामाझ नेपाली भाषा, साहित्य र संगीतको प्रशिक्षण गर्दै आएका छन्। 

गीतको म्यूजिक भिडिओमा युवायुवतीबीचको प्रेम र आकर्षणलाई अभिनेता पुष्प खड्का र अभिनेत्री गरिमा शर्माले प्रस्तुत गरेका छन्। 

मोहित मुनालको संगीत संयोजन रहेको यस गीतको भिडिओमा शुभम भुजेलको कोरियोग्राफी रहेको छ। निर्देशक निकेश खड्काले तयार पारेको भिडिओमा बुद्ध थापाको छायाँकन रहेको छ। भिडिओको सम्पादन विकास धमलाले गरेका छन्।

"> प्रमोद र अन्तराको ‘निरमाया’ सार्वजनिक: Dekhapadhi
प्रमोद र अन्तराको ‘निरमाया’ सार्वजनिक <p style="text-align: justify;">काठमाडौं। गायक प्रमोद खरेल र गायिका अन्तरा उपाध्यायको युगल स्वरमा रहेको गीत &lsquo;निरमाया&rsquo;को म्यूजिक भिडिओ सार्वजनिक गरिएको छ। नेपसिस्टर्सको अफिसियल युट्युब च्यानलमार्फत् भिडिओ सार्वजनिक भएको हो।&nbsp;</p> <p style="text-align: justify;">डान्सिङ शैलीमा रहेको यस गीतमा शब्द र संगीत तुंग नेपालको रहेको छ। उनी लामो समयदेखि विदेशमा नयाँ पुस्तामाझ नेपाली भाषा, साहित्य र संगीतको प्रशिक्षण गर्दै आएका छन्।&nbsp;</p> <p style="text-align: justify;">गीतको म्यूजिक भिडिओमा युवायुवतीबीचको प्रेम र आकर्षणलाई अभिनेता पुष्प खड्का र अभिनेत्री गरिमा शर्माले प्रस्तुत गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">मोहित मुनालको संगीत संयोजन रहेको यस गीतको भिडिओमा शुभम भुजेलको कोरियोग्राफी रहेको छ। निर्देशक निकेश खड्काले तयार पारेको भिडिओमा बुद्ध थापाको छायाँकन रहेको छ। भिडिओको सम्पादन विकास धमलाले गरेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्