काठमाडौं। बलिउडमा नेपोटिजमको विषय चर्को रूपमा उठिरहेको छ। सुशान्तसिंह राजपूतको आत्महत्यापछि यो विषयले चर्चा पाएको हो।

यसमा बलिउडका महानायक भनेर चिनिने अमिताभ बच्चन पनि बच्न सकेनन्। उनीमाथि पनि नेपोटिजमको आरोप लागेको हो। आफ्नो छोरा अभिषेक बच्चनलाई चलचित्रमा लगाएर नेपोटिजमलाई बढावा दिएको अमिताभमाथि आरोप छ। उक्त आरोपप्रति अभिषेकले प्रस्टीकरण दिएका छन्।

अभिषेकले सन् २००० मा रिफ्यूजी चलचित्रमार्फत डेब्यू गरेका थिए। २० वर्षका फिल्मी करिअरमा आफ्नो बुवाबाट कुनै पनि प्रकारको सहयोग नमिलेको बताएका छन्। कुनै पनि नायकको करिअर सफल हुनुमा दर्शकको मात्र साथ हुने उनको भनाइ छ।

उनले भने, "साँचो यो हो कि बुबाले कहिल्यै पनि मेरो लागि भनेर कुनै पनि चलचित्र बनाएनन्। बरु मैले बुवाका लागि चलचित्र पा को निर्माण गरे। यो भन्नुको मतलब के हो भने बुबाले मेरो चलचित्र करिअरमा कुनै पनि सहयोग गरेनन्।"

आममानिसले यो आफ्नो पेसा भनेर सम्झनुपर्ने उनको भनाइ छ। चलचित्र नचल्दा आफू पनि चलचित्रबाट नै निकालिएको थुप्रै उदाहरण भएको भन्दै चलचित्र क्षेत्रमा नातावादभन्दा पनि आफ्नो मिहेनत र परिश्रम गरेर अगाडि बढिरहेको बताए।

उनको नयाँ चलचित्र ल्रडो १२ नोभेम्बरमा रिलिज हुँदै छ। अनुराग बसुले निर्देशन गरेको उक्त चलचित्रमा अभिषेकसँगै आदित्य राय कपूर, राजकुमार राव, पंकज त्रिपाठी, फातिमा सना शेख तथा सान्या मल्होत्राको अभिनय छ।

" /> काठमाडौं। बलिउडमा नेपोटिजमको विषय चर्को रूपमा उठिरहेको छ। सुशान्तसिंह राजपूतको आत्महत्यापछि यो विषयले चर्चा पाएको हो।

यसमा बलिउडका महानायक भनेर चिनिने अमिताभ बच्चन पनि बच्न सकेनन्। उनीमाथि पनि नेपोटिजमको आरोप लागेको हो। आफ्नो छोरा अभिषेक बच्चनलाई चलचित्रमा लगाएर नेपोटिजमलाई बढावा दिएको अमिताभमाथि आरोप छ। उक्त आरोपप्रति अभिषेकले प्रस्टीकरण दिएका छन्।

अभिषेकले सन् २००० मा रिफ्यूजी चलचित्रमार्फत डेब्यू गरेका थिए। २० वर्षका फिल्मी करिअरमा आफ्नो बुवाबाट कुनै पनि प्रकारको सहयोग नमिलेको बताएका छन्। कुनै पनि नायकको करिअर सफल हुनुमा दर्शकको मात्र साथ हुने उनको भनाइ छ।

उनले भने, "साँचो यो हो कि बुबाले कहिल्यै पनि मेरो लागि भनेर कुनै पनि चलचित्र बनाएनन्। बरु मैले बुवाका लागि चलचित्र पा को निर्माण गरे। यो भन्नुको मतलब के हो भने बुबाले मेरो चलचित्र करिअरमा कुनै पनि सहयोग गरेनन्।"

आममानिसले यो आफ्नो पेसा भनेर सम्झनुपर्ने उनको भनाइ छ। चलचित्र नचल्दा आफू पनि चलचित्रबाट नै निकालिएको थुप्रै उदाहरण भएको भन्दै चलचित्र क्षेत्रमा नातावादभन्दा पनि आफ्नो मिहेनत र परिश्रम गरेर अगाडि बढिरहेको बताए।

उनको नयाँ चलचित्र ल्रडो १२ नोभेम्बरमा रिलिज हुँदै छ। अनुराग बसुले निर्देशन गरेको उक्त चलचित्रमा अभिषेकसँगै आदित्य राय कपूर, राजकुमार राव, पंकज त्रिपाठी, फातिमा सना शेख तथा सान्या मल्होत्राको अभिनय छ।

"> अमिताभका छोरा भन्छन्- बुवाले मेरो लागि कुनै पनि फिल्म बनाएनन्: Dekhapadhi अभिषेकले सन् २००० बाट चलचित्रमा डेब्यू गरेका थिए।
• अमिताभ बच्चनमाथि नातावादको आरोप लाग्ने गरेको छ।

अमिताभका छोरा भन्छन्- बुवाले मेरो लागि कुनै पनि फिल्म बनाएनन्
काठमाडौं। बलिउडमा नेपोटिजमको विषय चर्को रूपमा उठिरहेको छ। सुशान्तसिंह राजपूतको आत्महत्यापछि यो विषयले चर्चा पाएको हो।

यसमा बलिउडका महानायक भनेर चिनिने अमिताभ बच्चन पनि बच्न सकेनन्। उनीमाथि पनि नेपोटिजमको आरोप लागेको हो। आफ्नो छोरा अभिषेक बच्चनलाई चलचित्रमा लगाएर नेपोटिजमलाई बढावा दिएको अमिताभमाथि आरोप छ। उक्त आरोपप्रति अभिषेकले प्रस्टीकरण दिएका छन्।

अभिषेकले सन् २००० मा रिफ्यूजी चलचित्रमार्फत डेब्यू गरेका थिए। २० वर्षका फिल्मी करिअरमा आफ्नो बुवाबाट कुनै पनि प्रकारको सहयोग नमिलेको बताएका छन्। कुनै पनि नायकको करिअर सफल हुनुमा दर्शकको मात्र साथ हुने उनको भनाइ छ।

उनले भने, "साँचो यो हो कि बुबाले कहिल्यै पनि मेरो लागि भनेर कुनै पनि चलचित्र बनाएनन्। बरु मैले बुवाका लागि चलचित्र पा को निर्माण गरे। यो भन्नुको मतलब के हो भने बुबाले मेरो चलचित्र करिअरमा कुनै पनि सहयोग गरेनन्।"

आममानिसले यो आफ्नो पेसा भनेर सम्झनुपर्ने उनको भनाइ छ। चलचित्र नचल्दा आफू पनि चलचित्रबाट नै निकालिएको थुप्रै उदाहरण भएको भन्दै चलचित्र क्षेत्रमा नातावादभन्दा पनि आफ्नो मिहेनत र परिश्रम गरेर अगाडि बढिरहेको बताए।

उनको नयाँ चलचित्र ल्रडो १२ नोभेम्बरमा रिलिज हुँदै छ। अनुराग बसुले निर्देशन गरेको उक्त चलचित्रमा अभिषेकसँगै आदित्य राय कपूर, राजकुमार राव, पंकज त्रिपाठी, फातिमा सना शेख तथा सान्या मल्होत्राको अभिनय छ।

प्रतिक्रिया दिनुहोस्