काठमाडौं। अक्षय कुमार अभिनित चलचित्र ‘लक्ष्मी’ ९ नोभेम्बरमा डिज्नी प्लस हटस्टारमा रिलिज हुँदैछ।

यसमा अक्षयले एक ट्रान्सजेन्डरको भूमिका निभाएका छन्। यो हरर कमेडी चलचित्र हो।

रिलिज अघि अक्षयले एउटा भिडिओ शेयर गरेका छन्, जसमा ट्रान्सजेन्डरप्रतिको दृष्टिकोण बदल्नका लागि सबैमा अपिल गरिएको छ।

यस भिडिओमा अक्षयसँगै कियारा आडवाणी र लक्ष्मी नारायण त्रिपाठी पनि देखिएका छन्।

ट्वीटरमा भिडिओ शेयर गर्दै अक्षयले लेखेका छन्, “नजर नलागोस् भनेर धेरै टीका लगाइयो, अब नजर बदल्नेवाला टीका लगाउने पालो हाम्रो हो। आउनुहोस् जेन्डर स्टिरियोटाइपलाई अन्त्य गरौं र रातो टीका लगाएर तेस्रो लिंगीका लागि सहयोग बढाऔं, जो प्रेम र सम्मानको प्रतीक हो।”

भिडिओमा अक्षय केही ट्रान्सजेण्डरसँग नृत्य गर्दै गरेको देख्न सकिन्छ।

‘लक्ष्मी’ चलचित्र राघव लरेन्सले निर्देशन गरेका हुन्। चलचित्रमा कियारा आडवाणी महिलातर्फ मुख्य भूमिकामा छिन्।

‘लक्ष्मी’ को पुरानो टाइटल ‘लक्ष्मी बम’ विवादमा परेको थियो। त्यसपछि बम हटाएर लक्ष्मी मात्रै राखिएको हो।

Nazar se bachne ke liye toh bahot tikke laga liye, nazariya badalne wala tikka lagane ki #AbHamariBaariHai.
Let's break the gender stereotype and extend our support to the third gender with a Laal Bindi that stands for equal love and respect. https://t.co/c784a6kweT #Laxmii

— Akshay Kumar (@akshaykumar) November 6, 2020

" /> काठमाडौं। अक्षय कुमार अभिनित चलचित्र ‘लक्ष्मी’ ९ नोभेम्बरमा डिज्नी प्लस हटस्टारमा रिलिज हुँदैछ।

"> ट्रान्सजेन्डरप्रतिको दृष्टिकोण बदल्न अक्षयकाे अपिल: Dekhapadhi
ट्रान्सजेन्डरप्रतिको दृष्टिकोण बदल्न अक्षयकाे अपिल

प्रतिक्रिया दिनुहोस्