काठमाडौं। चर्चित गायक उदितनारायण झाका छोरा आदित्यको विवाह तयारी सुरु भएको छ। आदित्यले प्रेमीका श्वेता अग्रवालसँग विवाह गर्न लागेका हुन्। उनको विवाह धुमधाम साथ हुँदै छ। केही तस्वीरहरू सामाजिक सञ्जालमा भाइरल बनेका छन्।

आदित्य-श्वेताले डिसेम्बरमा विवाह गर्न लागेका हुन्। त्यसका लागि तयारी भने अहिलेबाटै थालिएको हो। विवाहमा उदितले गीत गाउनेछन्। भने त्यसमा आदित्य नाच्नेछन्। आदित्यले दुई दिन अगाडिमात्र श्वेतासँगको तस्वीर सार्वजनिक गरेका थिए।

आदित्यले बुबाको घरमा गएर आफु विवाह गर्न लागेको जानकारी गराएका थिए। उदित छोराको कुरा सुनेर अचम्ममा परे। पछि आदित्यले प्रेमीका श्वेताबारे जानकारी गराए। उनले श्वेतालाई १० वर्षदेखि चिनेको भन्दै आफ्नो लाइफपार्टनर बनाउन लागेको भनेपछि उदित पनि राजी भएका थिए।

आदित्य र श्वेताले सन् २०१० मा प्रदर्शनमा आएको चलचित्र 'शापित'मा काम गरेका थिए। त्यहीँबाट दुवै जनाबीच अफेयर चलेको थियो। छायांकनको क्रममा आदित्यले खानाका लागि अफर गरेका थिए। त्यो बेला श्वेताले उनको अफर अस्वीकार गरेकी थिइन्।

आदित्य केही दिन अगाडि निकै चर्चामा आएका थिए। लकडाउनका कारण आफ्नो सबै कमाइ सकिएको भन्दै आफ्नो बैंक खातामा जम्मा १८ हजार रुपैयाँ रहेको बताएका थिए। त्यसपछि उनी चर्चामा आएका थिए।

" /> काठमाडौं। चर्चित गायक उदितनारायण झाका छोरा आदित्यको विवाह तयारी सुरु भएको छ। आदित्यले प्रेमीका श्वेता अग्रवालसँग विवाह गर्न लागेका हुन्। उनको विवाह धुमधाम साथ हुँदै छ। केही तस्वीरहरू सामाजिक सञ्जालमा भाइरल बनेका छन्।

आदित्य-श्वेताले डिसेम्बरमा विवाह गर्न लागेका हुन्। त्यसका लागि तयारी भने अहिलेबाटै थालिएको हो। विवाहमा उदितले गीत गाउनेछन्। भने त्यसमा आदित्य नाच्नेछन्। आदित्यले दुई दिन अगाडिमात्र श्वेतासँगको तस्वीर सार्वजनिक गरेका थिए।

आदित्यले बुबाको घरमा गएर आफु विवाह गर्न लागेको जानकारी गराएका थिए। उदित छोराको कुरा सुनेर अचम्ममा परे। पछि आदित्यले प्रेमीका श्वेताबारे जानकारी गराए। उनले श्वेतालाई १० वर्षदेखि चिनेको भन्दै आफ्नो लाइफपार्टनर बनाउन लागेको भनेपछि उदित पनि राजी भएका थिए।

आदित्य र श्वेताले सन् २०१० मा प्रदर्शनमा आएको चलचित्र 'शापित'मा काम गरेका थिए। त्यहीँबाट दुवै जनाबीच अफेयर चलेको थियो। छायांकनको क्रममा आदित्यले खानाका लागि अफर गरेका थिए। त्यो बेला श्वेताले उनको अफर अस्वीकार गरेकी थिइन्।

आदित्य केही दिन अगाडि निकै चर्चामा आएका थिए। लकडाउनका कारण आफ्नो सबै कमाइ सकिएको भन्दै आफ्नो बैंक खातामा जम्मा १८ हजार रुपैयाँ रहेको बताएका थिए। त्यसपछि उनी चर्चामा आएका थिए।

"> आदित्य-श्वेताको विवाह तयारी सुरु, आदित्य आफ्नाे बुबाकाे गीतमा नाच्ने : Dekhapadhi डिसेम्बरमा दुवै जना विवाह गर्न लागेका छन्।
• आदित्य र श्वेताको भेट १० वर्ष अगाडि भएको थियो।

आदित्य-श्वेताको विवाह तयारी सुरु, आदित्य आफ्नाे बुबाकाे गीतमा नाच्ने
काठमाडौं। चर्चित गायक उदितनारायण झाका छोरा आदित्यको विवाह तयारी सुरु भएको छ। आदित्यले प्रेमीका श्वेता अग्रवालसँग विवाह गर्न लागेका हुन्। उनको विवाह धुमधाम साथ हुँदै छ। केही तस्वीरहरू सामाजिक सञ्जालमा भाइरल बनेका छन्।

आदित्य-श्वेताले डिसेम्बरमा विवाह गर्न लागेका हुन्। त्यसका लागि तयारी भने अहिलेबाटै थालिएको हो। विवाहमा उदितले गीत गाउनेछन्। भने त्यसमा आदित्य नाच्नेछन्। आदित्यले दुई दिन अगाडिमात्र श्वेतासँगको तस्वीर सार्वजनिक गरेका थिए।

आदित्यले बुबाको घरमा गएर आफु विवाह गर्न लागेको जानकारी गराएका थिए। उदित छोराको कुरा सुनेर अचम्ममा परे। पछि आदित्यले प्रेमीका श्वेताबारे जानकारी गराए। उनले श्वेतालाई १० वर्षदेखि चिनेको भन्दै आफ्नो लाइफपार्टनर बनाउन लागेको भनेपछि उदित पनि राजी भएका थिए।

आदित्य र श्वेताले सन् २०१० मा प्रदर्शनमा आएको चलचित्र 'शापित'मा काम गरेका थिए। त्यहीँबाट दुवै जनाबीच अफेयर चलेको थियो। छायांकनको क्रममा आदित्यले खानाका लागि अफर गरेका थिए। त्यो बेला श्वेताले उनको अफर अस्वीकार गरेकी थिइन्।

आदित्य केही दिन अगाडि निकै चर्चामा आएका थिए। लकडाउनका कारण आफ्नो सबै कमाइ सकिएको भन्दै आफ्नो बैंक खातामा जम्मा १८ हजार रुपैयाँ रहेको बताएका थिए। त्यसपछि उनी चर्चामा आएका थिए।

प्रतिक्रिया दिनुहोस्