काठमाडौँ। भारतमा १५ अक्टोबरबाट सिनेमा हल खुलेको हो। कोरोना महामारीका कारण सात महिना हल बन्द भएपछि सिनेमा हल खुलेको हो।

सिनेमा घर सञ्ञ्चालनमा त आए तर न नयाँ चलचित्र प्रर्दशनमा आउन सकेका छन्, न त दर्शक नै हलसम्म पुग्न सकेका छन्। मल्टिप्लेक्समा दैनिक एक दुई स्क्रिन चलिरहेका छन्। तर सिंगल स्क्रिनका सिनेमा घर भने अझै खुल्न सकेका छैनन्।

दर्शकहरू नयाँ चलचित्र प्रदर्शनमा आए पनि हेर्न जाने गरेका छैनन्। यस्तो अवस्थामा पुराना चलचित्र फेरि प्रदर्शनमा आउन थालेपछि दर्शक कसरी जालान्? चलचित्रकर्मीमाथि प्रश्न उठिरहेको छ।

अहिले प्रदर्शनमा आइरहेका चलचित्रले सिनेमा हलको बिजुली बिल तिर्ने पैसा समेत उठ्न सकेको छैन। अहिले सिनेमा हलले ५० प्रतिशत दर्शक मात्र राख्न पाइन्छ, त्यसमा झन् दर्शक नै हलसम्म आउन सकेका छैनन्। ठूलो लगानीमा बनेका चलचित्र महामारीको अवस्था सहज नहुँदासम्म्म प्रदर्शनमा जान तयार छैनन्।

भोलिदेखि बाहुबली चलचित्र पुनः प्रदर्शनमा आउँदै छ। तर त्यसका लागि पनि दर्शक आउने/नआउनेमा अहिलेसम्म टुंगो लाग्न सकेको छैन। स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै हल सञ्चालनमा आए पनि दर्शकमा अझै कोरोना महामारीको डर कायमै छ।

अहिले दर्शकहरू हलभन्दा पनि ओडैटीप्रति बढी केन्द्रित भइरहेका छन्। डिजिटल प्लेटफर्ममा दर्शकको आकर्षण बढ्दो छ। ओडीटीमार्फत् घरमै बसीबसी चलचित्र हेर्न थालेका दर्शकहरू जोखिम मोलेर हलसम्म जान मानेका छैनन्। यस कारण मल्टिप्लेक्स हलमा दर्शकको सङ्ख्या न्यून छ भने सिंगल स्क्रिनको सिनेमा घर भने खुल्नै सकेका छैनन्।

सिफारिस

" /> काठमाडौँ। भारतमा १५ अक्टोबरबाट सिनेमा हल खुलेको हो। कोरोना महामारीका कारण सात महिना हल बन्द भएपछि सिनेमा हल खुलेको हो।

सिनेमा घर सञ्ञ्चालनमा त आए तर न नयाँ चलचित्र प्रर्दशनमा आउन सकेका छन्, न त दर्शक नै हलसम्म पुग्न सकेका छन्। मल्टिप्लेक्समा दैनिक एक दुई स्क्रिन चलिरहेका छन्। तर सिंगल स्क्रिनका सिनेमा घर भने अझै खुल्न सकेका छैनन्।

दर्शकहरू नयाँ चलचित्र प्रदर्शनमा आए पनि हेर्न जाने गरेका छैनन्। यस्तो अवस्थामा पुराना चलचित्र फेरि प्रदर्शनमा आउन थालेपछि दर्शक कसरी जालान्? चलचित्रकर्मीमाथि प्रश्न उठिरहेको छ।

अहिले प्रदर्शनमा आइरहेका चलचित्रले सिनेमा हलको बिजुली बिल तिर्ने पैसा समेत उठ्न सकेको छैन। अहिले सिनेमा हलले ५० प्रतिशत दर्शक मात्र राख्न पाइन्छ, त्यसमा झन् दर्शक नै हलसम्म आउन सकेका छैनन्। ठूलो लगानीमा बनेका चलचित्र महामारीको अवस्था सहज नहुँदासम्म्म प्रदर्शनमा जान तयार छैनन्।

भोलिदेखि बाहुबली चलचित्र पुनः प्रदर्शनमा आउँदै छ। तर त्यसका लागि पनि दर्शक आउने/नआउनेमा अहिलेसम्म टुंगो लाग्न सकेको छैन। स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै हल सञ्चालनमा आए पनि दर्शकमा अझै कोरोना महामारीको डर कायमै छ।

अहिले दर्शकहरू हलभन्दा पनि ओडैटीप्रति बढी केन्द्रित भइरहेका छन्। डिजिटल प्लेटफर्ममा दर्शकको आकर्षण बढ्दो छ। ओडीटीमार्फत् घरमै बसीबसी चलचित्र हेर्न थालेका दर्शकहरू जोखिम मोलेर हलसम्म जान मानेका छैनन्। यस कारण मल्टिप्लेक्स हलमा दर्शकको सङ्ख्या न्यून छ भने सिंगल स्क्रिनको सिनेमा घर भने खुल्नै सकेका छैनन्।

सिफारिस

"> भारतमा चलचित्र हल खुले तर दर्शक छैनन्: Dekhapadhi
भारतमा चलचित्र हल खुले तर दर्शक छैनन्

कोरोना चपेटामा कलाकार : धेरैजसो संक्रमणमुक्त, कोही उपचाररत

प्रतिक्रिया दिनुहोस्