एजेन्सी। भारतीय टेलिभिजन अभिनेत्री श्वेता तिवारी र उनका श्रीमान् अभिनव कोहलीबीचको विवाद बढिरहेको छ। श्वेताले छोरासँग भेटघाट गर्नसमेत नदिएको अभिनवको आरोप छ। श्वेताले सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दिएकी छिन्। सोही क्रममा उनले छोरालाई पनि भेटघाट गर्न नदिएको अभिनवको आरोप छ।

विभिन्न आरोप लगाएकी श्वेताले छोरा रेयान्शलाई भेटाएकी थिइन्। जब उनले दोस्रोपटक छोरासँग भेट्न खोजिन्, श्वेताले भेट्न दिइनन्। उनले आफ्नो घरको ढोका नै बन्द गरिन्। त्यसपछि अभिनव इन्स्टाग्राममा लाइभ आएर श्वेताले आफूलाई निकै तनाव दिएको बताए। उनको उक्त भिडिओ यतिबेला चर्चामा छ।

भिडिओमा उनले पटकपटक गेट खोल्न आग्रह गरेका छन्। तर न कसैले गेट खोले, न त कसैले केही पनि प्रतिक्रिया जनाए। श्वेताले छोरासँग भेट नगराएको खण्डमा कानूनी कारवाहीका लागि अगाडि बढ्ने अभिनवले चेततावनी दिएका छन्। दुवैजनाले २०१३ मा विवाह गरेका थिए। श्वेताले गत वर्ष अभिनवविरुद्ध घरेलु हिंसा गरेको आरोपमा प्रहरीमा उजुरी दिएकी थिइन्। दुवैजना एक वर्षदेखि अलगै बस्दै आएका छन्।

विवादपछि अभिनव श्वेता बसेको भन्दा दुई घरपर अर्को घरमा बस्दै आएका छन्। श्वेता चर्चित भारतीय टेलिभिजन शो ‘मेरे ड्याडकी दुल्हन’की अभिनेत्री हुन्। यसअघि श्वेताका पूर्वपति राजा चौधरीसँग पनि सम्बन्ध राम्रो नभएपछि डिभोर्स गरेकी थिइन्।

" /> एजेन्सी। भारतीय टेलिभिजन अभिनेत्री श्वेता तिवारी र उनका श्रीमान् अभिनव कोहलीबीचको विवाद बढिरहेको छ। श्वेताले छोरासँग भेटघाट गर्नसमेत नदिएको अभिनवको आरोप छ। श्वेताले सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दिएकी छिन्। सोही क्रममा उनले छोरालाई पनि भेटघाट गर्न नदिएको अभिनवको आरोप छ।

विभिन्न आरोप लगाएकी श्वेताले छोरा रेयान्शलाई भेटाएकी थिइन्। जब उनले दोस्रोपटक छोरासँग भेट्न खोजिन्, श्वेताले भेट्न दिइनन्। उनले आफ्नो घरको ढोका नै बन्द गरिन्। त्यसपछि अभिनव इन्स्टाग्राममा लाइभ आएर श्वेताले आफूलाई निकै तनाव दिएको बताए। उनको उक्त भिडिओ यतिबेला चर्चामा छ।

भिडिओमा उनले पटकपटक गेट खोल्न आग्रह गरेका छन्। तर न कसैले गेट खोले, न त कसैले केही पनि प्रतिक्रिया जनाए। श्वेताले छोरासँग भेट नगराएको खण्डमा कानूनी कारवाहीका लागि अगाडि बढ्ने अभिनवले चेततावनी दिएका छन्। दुवैजनाले २०१३ मा विवाह गरेका थिए। श्वेताले गत वर्ष अभिनवविरुद्ध घरेलु हिंसा गरेको आरोपमा प्रहरीमा उजुरी दिएकी थिइन्। दुवैजना एक वर्षदेखि अलगै बस्दै आएका छन्।

विवादपछि अभिनव श्वेता बसेको भन्दा दुई घरपर अर्को घरमा बस्दै आएका छन्। श्वेता चर्चित भारतीय टेलिभिजन शो ‘मेरे ड्याडकी दुल्हन’की अभिनेत्री हुन्। यसअघि श्वेताका पूर्वपति राजा चौधरीसँग पनि सम्बन्ध राम्रो नभएपछि डिभोर्स गरेकी थिइन्।

"> छोरा भेट्न नदिएपछि श्रीमतीको घरबाहिरैबाट लाइभ: Dekhapadhi
छोरा भेट्न नदिएपछि श्रीमतीको घरबाहिरैबाट लाइभ <p style="text-align: justify;">एजेन्सी। भारतीय टेलिभिजन अभिनेत्री श्वेता तिवारी र उनका श्रीमान् अभिनव कोहलीबीचको विवाद बढिरहेको छ। श्वेताले छोरासँग भेटघाट गर्नसमेत नदिएको अभिनवको आरोप छ। श्वेताले सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दिएकी छिन्। सोही क्रममा उनले छोरालाई पनि भेटघाट गर्न नदिएको अभिनवको आरोप छ।</p> <p style="text-align: justify;">विभिन्न आरोप लगाएकी श्वेताले छोरा रेयान्शलाई भेटाएकी थिइन्। जब उनले दोस्रोपटक छोरासँग भेट्न खोजिन्, श्वेताले भेट्न दिइनन्। उनले आफ्नो घरको ढोका नै बन्द गरिन्। त्यसपछि अभिनव इन्स्टाग्राममा लाइभ आएर श्वेताले आफूलाई निकै तनाव दिएको बताए। उनको उक्त भिडिओ यतिबेला चर्चामा छ।</p> <p style="text-align: justify;">भिडिओमा उनले पटकपटक गेट खोल्न आग्रह गरेका छन्। तर न कसैले गेट खोले, न त कसैले केही पनि प्रतिक्रिया जनाए। श्वेताले छोरासँग भेट नगराएको खण्डमा कानूनी कारवाहीका लागि अगाडि बढ्ने अभिनवले चेततावनी दिएका छन्। दुवैजनाले २०१३ मा विवाह गरेका थिए। श्वेताले गत वर्ष अभिनवविरुद्ध घरेलु हिंसा गरेको आरोपमा प्रहरीमा उजुरी दिएकी थिइन्। दुवैजना एक वर्षदेखि अलगै बस्दै आएका छन्।</p> <p style="text-align: justify;">विवादपछि अभिनव श्वेता बसेको भन्दा दुई घरपर अर्को घरमा बस्दै आएका छन्। श्वेता चर्चित भारतीय टेलिभिजन शो &lsquo;मेरे ड्याडकी दुल्हन&rsquo;की अभिनेत्री हुन्। यसअघि श्वेताका पूर्वपति राजा चौधरीसँग पनि सम्बन्ध राम्रो नभएपछि डिभोर्स गरेकी थिइन्।</p>
प्रतिक्रिया दिनुहोस्