काठमाडौं। चलचित्र निर्देशक तथा निर्माता दीपेन्द्र के. खनाललाई पितृ शोक परेको छ।

उनका बुबा श्यामकुमार खनालको उपचारको क्रममा मनमोहन हस्पिटलमा निधन भएको हो।

लामो समयदेखि बिरामी रहेका श्यामकुमारकाे उपचारका क्रममा निधन भएको नेपाल चलचित्र निर्माता संघका प्रदर्शन तथा वितरण सभापति करण श्रेष्ठले जानकारी दिए।

"लामो समयदेखि निमोनियाबाट ग्रसित हुनुहुन्थ्यो। उपचार भइरहेको थियो। कहिले निको हुने, कहिले बढी समस्या हुन्थ्यो। अन्ततः बचाउन सकिएन," सभापति श्रेष्ठले भने।

निर्देशक दीपेन्द्रका बुबाकाे आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ। नेपाली चलचित्रको निर्देशकीय क्षेत्रमा चर्चामा रहेका दीपेन्द्रका थुप्रै चलचित्र चर्चित बनेका छन्। उनको पछिल्लो चलचित्र ‘आमा’ ले राम्रो चर्चा पाएको थियो।

उनका बुबाको निधनप्रति चलचित्रकर्मीहरूले दुःख व्यक्त गरेका छन्।

" /> काठमाडौं। चलचित्र निर्देशक तथा निर्माता दीपेन्द्र के. खनाललाई पितृ शोक परेको छ।

उनका बुबा श्यामकुमार खनालको उपचारको क्रममा मनमोहन हस्पिटलमा निधन भएको हो।

लामो समयदेखि बिरामी रहेका श्यामकुमारकाे उपचारका क्रममा निधन भएको नेपाल चलचित्र निर्माता संघका प्रदर्शन तथा वितरण सभापति करण श्रेष्ठले जानकारी दिए।

"लामो समयदेखि निमोनियाबाट ग्रसित हुनुहुन्थ्यो। उपचार भइरहेको थियो। कहिले निको हुने, कहिले बढी समस्या हुन्थ्यो। अन्ततः बचाउन सकिएन," सभापति श्रेष्ठले भने।

निर्देशक दीपेन्द्रका बुबाकाे आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ। नेपाली चलचित्रको निर्देशकीय क्षेत्रमा चर्चामा रहेका दीपेन्द्रका थुप्रै चलचित्र चर्चित बनेका छन्। उनको पछिल्लो चलचित्र ‘आमा’ ले राम्रो चर्चा पाएको थियो।

उनका बुबाको निधनप्रति चलचित्रकर्मीहरूले दुःख व्यक्त गरेका छन्।

"> चलचित्र निर्देशक दीपेन्द्र के. खनाललाई पितृ शोक: Dekhapadhi
चलचित्र निर्देशक दीपेन्द्र के. खनाललाई पितृ शोक
काठमाडौं। चलचित्र निर्देशक तथा निर्माता दीपेन्द्र के. खनाललाई पितृ शोक परेको छ।

उनका बुबा श्यामकुमार खनालको उपचारको क्रममा मनमोहन हस्पिटलमा निधन भएको हो।

लामो समयदेखि बिरामी रहेका श्यामकुमारकाे उपचारका क्रममा निधन भएको नेपाल चलचित्र निर्माता संघका प्रदर्शन तथा वितरण सभापति करण श्रेष्ठले जानकारी दिए।

"लामो समयदेखि निमोनियाबाट ग्रसित हुनुहुन्थ्यो। उपचार भइरहेको थियो। कहिले निको हुने, कहिले बढी समस्या हुन्थ्यो। अन्ततः बचाउन सकिएन," सभापति श्रेष्ठले भने।

निर्देशक दीपेन्द्रका बुबाकाे आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ। नेपाली चलचित्रको निर्देशकीय क्षेत्रमा चर्चामा रहेका दीपेन्द्रका थुप्रै चलचित्र चर्चित बनेका छन्। उनको पछिल्लो चलचित्र ‘आमा’ ले राम्रो चर्चा पाएको थियो।

उनका बुबाको निधनप्रति चलचित्रकर्मीहरूले दुःख व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्