काठमाडौं। केहि दिनदेखि एउटा खबरले चर्चा पाइरहेको छ, त्यो हो अभिनेत्री श्वेता खड्काको विवाह। श्वेताको बिहेबारे खबर चर्चामा आए पनि उनले आफ्नो विवाह गर्ने कुनै योजना नभएको प्रष्ट पारेकी छिन्।

एक युट्युब च्यानललाई दिएको अन्तर्वार्ताका क्रममा श्रीकृष्ण श्रेष्ठकी आमा र परिवारले विवाहका लागि स्वीकृति दिइसकेको जनाएकी छिन्, जसले गर्दा उनको विवाहको चर्चा थप चुलिएको हो।

दशैंको टीका लगाएका बेला एक युवकसँगको तस्वीर सामाजिक सञ्जालबाट बाहिरिएपछि श्वेताको विवाहबारेको खबरले अझ चर्चा पाएको हो। यही मंसिर ५ गते उनको विवाह हुने भनेर हल्लासमेत फैलिएको हो। तर, श्वेताले यसमा कुनै सत्यता नरहेको प्रष्ट पारेकी छिन्।

श्वेताले अभिनेता श्रीकृष्ण श्रेष्ठसँग २०७१ असार २३ गते विवाह गरेकी थिइन्। बिहे गरेको एक महिना नपुग्दै श्रेष्ठको उपचारका क्रममा साउन २५ गते भारतमा निधन भएको थियो। श्रीकृष्णले निर्माण गरेको चलचित्र कोहिनुरमार्फत् दुवैजना नजिकिएपछि दुवैको विवाह भएको थियो।

उक्त चलचित्र प्रदर्शनमा आइरहेकै बेला उनको निधन भएको थियो। उक्त चलचित्र त्यो बेला सर्वाधिक व्यापार गर्न सफल भएको थियो।

अहिले श्वेता माझी बस्ती निर्माणमा जुट्नुका साथै व्यवसायमा व्यस्त छिन्, जसले गर्दा तत्काल विवाहबारे पनि नसोचेको र आफू कसैको प्रेममा पनि नपरेको बताइन्।

" /> काठमाडौं। केहि दिनदेखि एउटा खबरले चर्चा पाइरहेको छ, त्यो हो अभिनेत्री श्वेता खड्काको विवाह। श्वेताको बिहेबारे खबर चर्चामा आए पनि उनले आफ्नो विवाह गर्ने कुनै योजना नभएको प्रष्ट पारेकी छिन्।

एक युट्युब च्यानललाई दिएको अन्तर्वार्ताका क्रममा श्रीकृष्ण श्रेष्ठकी आमा र परिवारले विवाहका लागि स्वीकृति दिइसकेको जनाएकी छिन्, जसले गर्दा उनको विवाहको चर्चा थप चुलिएको हो।

दशैंको टीका लगाएका बेला एक युवकसँगको तस्वीर सामाजिक सञ्जालबाट बाहिरिएपछि श्वेताको विवाहबारेको खबरले अझ चर्चा पाएको हो। यही मंसिर ५ गते उनको विवाह हुने भनेर हल्लासमेत फैलिएको हो। तर, श्वेताले यसमा कुनै सत्यता नरहेको प्रष्ट पारेकी छिन्।

श्वेताले अभिनेता श्रीकृष्ण श्रेष्ठसँग २०७१ असार २३ गते विवाह गरेकी थिइन्। बिहे गरेको एक महिना नपुग्दै श्रेष्ठको उपचारका क्रममा साउन २५ गते भारतमा निधन भएको थियो। श्रीकृष्णले निर्माण गरेको चलचित्र कोहिनुरमार्फत् दुवैजना नजिकिएपछि दुवैको विवाह भएको थियो।

उक्त चलचित्र प्रदर्शनमा आइरहेकै बेला उनको निधन भएको थियो। उक्त चलचित्र त्यो बेला सर्वाधिक व्यापार गर्न सफल भएको थियो।

अहिले श्वेता माझी बस्ती निर्माणमा जुट्नुका साथै व्यवसायमा व्यस्त छिन्, जसले गर्दा तत्काल विवाहबारे पनि नसोचेको र आफू कसैको प्रेममा पनि नपरेको बताइन्।

"> श्वेता खड्काको विवाहबारे कसले हल्ला फैलायो?: Dekhapadhi
श्वेता खड्काको विवाहबारे कसले हल्ला फैलायो?
काठमाडौं। केहि दिनदेखि एउटा खबरले चर्चा पाइरहेको छ, त्यो हो अभिनेत्री श्वेता खड्काको विवाह। श्वेताको बिहेबारे खबर चर्चामा आए पनि उनले आफ्नो विवाह गर्ने कुनै योजना नभएको प्रष्ट पारेकी छिन्।

एक युट्युब च्यानललाई दिएको अन्तर्वार्ताका क्रममा श्रीकृष्ण श्रेष्ठकी आमा र परिवारले विवाहका लागि स्वीकृति दिइसकेको जनाएकी छिन्, जसले गर्दा उनको विवाहको चर्चा थप चुलिएको हो।

दशैंको टीका लगाएका बेला एक युवकसँगको तस्वीर सामाजिक सञ्जालबाट बाहिरिएपछि श्वेताको विवाहबारेको खबरले अझ चर्चा पाएको हो। यही मंसिर ५ गते उनको विवाह हुने भनेर हल्लासमेत फैलिएको हो। तर, श्वेताले यसमा कुनै सत्यता नरहेको प्रष्ट पारेकी छिन्।

श्वेताले अभिनेता श्रीकृष्ण श्रेष्ठसँग २०७१ असार २३ गते विवाह गरेकी थिइन्। बिहे गरेको एक महिना नपुग्दै श्रेष्ठको उपचारका क्रममा साउन २५ गते भारतमा निधन भएको थियो। श्रीकृष्णले निर्माण गरेको चलचित्र कोहिनुरमार्फत् दुवैजना नजिकिएपछि दुवैको विवाह भएको थियो।

उक्त चलचित्र प्रदर्शनमा आइरहेकै बेला उनको निधन भएको थियो। उक्त चलचित्र त्यो बेला सर्वाधिक व्यापार गर्न सफल भएको थियो।

अहिले श्वेता माझी बस्ती निर्माणमा जुट्नुका साथै व्यवसायमा व्यस्त छिन्, जसले गर्दा तत्काल विवाहबारे पनि नसोचेको र आफू कसैको प्रेममा पनि नपरेको बताइन्।

प्रतिक्रिया दिनुहोस्