एजेन्सी। बलिउड अभिनेता आमिर खानकी छोरी इरा खान केही समय डिप्रेशनमा गइन्। आफू डिप्रेशनमा परेको जानकारी स्वयं इराले सामाजिक सञ्जालमार्फत् दिएकी थिइन्। उनले आफू १४ वर्षकै हुँदा चिनेजानेका व्यक्तिबाट यौनशोषणमा परेको खुलाशा गरेकी छिन्।

विश्व मानसिक स्वास्थ्य दिवसको दिन उनले आफू डिप्रेशनमा परेको जानकारी गराएकी थिइन्। त्यसपछि उनलाई डिप्रेशनमा पर्नुको कारण सोधीखोजी भयो। चौतर्फीबाट सोधीखोजी भएपछि उनले उक्त कुराको खुलाशा गरेकी हुन्।  

उनका आमाबुबाको डिभोर्स हुँदा पनि उनी त्यतिधेरै डिप्रेशनमा गएकी थिइनन्, किनकि आमाबुवाको सम्बन्धविच्छेद हुँदा उनको सहमति नै मिलेको थियो। तर, जब उनीमाथि आफ्नो चिनेजानेकै मान्छेबाट यौनशोषण भयो, उनी यसपछि डिप्रेशनको शिकार बनिन्।

यौन शोषण हुँदा आफूमाथि यौन हिंसा भएको जानकारी नै नभएको उनको भनाइ छ। उनी ६ वर्षको हुँदा नै उनका बुवा आमिर र आमा रिना दत्तको डिभोर्स भएको थियो। सम्बन्ध विच्छेदपछि सन् २००५ मा किरन रोयसँग दोस्रो विवाह गरेका थिए।

" /> एजेन्सी। बलिउड अभिनेता आमिर खानकी छोरी इरा खान केही समय डिप्रेशनमा गइन्। आफू डिप्रेशनमा परेको जानकारी स्वयं इराले सामाजिक सञ्जालमार्फत् दिएकी थिइन्। उनले आफू १४ वर्षकै हुँदा चिनेजानेका व्यक्तिबाट यौनशोषणमा परेको खुलाशा गरेकी छिन्।

विश्व मानसिक स्वास्थ्य दिवसको दिन उनले आफू डिप्रेशनमा परेको जानकारी गराएकी थिइन्। त्यसपछि उनलाई डिप्रेशनमा पर्नुको कारण सोधीखोजी भयो। चौतर्फीबाट सोधीखोजी भएपछि उनले उक्त कुराको खुलाशा गरेकी हुन्।  

उनका आमाबुबाको डिभोर्स हुँदा पनि उनी त्यतिधेरै डिप्रेशनमा गएकी थिइनन्, किनकि आमाबुवाको सम्बन्धविच्छेद हुँदा उनको सहमति नै मिलेको थियो। तर, जब उनीमाथि आफ्नो चिनेजानेकै मान्छेबाट यौनशोषण भयो, उनी यसपछि डिप्रेशनको शिकार बनिन्।

यौन शोषण हुँदा आफूमाथि यौन हिंसा भएको जानकारी नै नभएको उनको भनाइ छ। उनी ६ वर्षको हुँदा नै उनका बुवा आमिर र आमा रिना दत्तको डिभोर्स भएको थियो। सम्बन्ध विच्छेदपछि सन् २००५ मा किरन रोयसँग दोस्रो विवाह गरेका थिए।

"> आमिर खानकी छोरीको खुलाशा : १४ वर्षकी हुँदा यौनशोषण : Dekhapadhi
आमिर खानकी छोरीको खुलाशा : १४ वर्षकी हुँदा यौनशोषण  <p style="text-align: justify;">एजेन्सी। बलिउड अभिनेता आमिर खानकी छोरी इरा खान&nbsp;केही समय डिप्रेशनमा गइन्। आफू डिप्रेशनमा परेको जानकारी स्वयं इराले सामाजिक सञ्जालमार्फत्&nbsp;दिएकी थिइन्। उनले आफू १४ वर्षकै हुँदा चिनेजानेका व्यक्तिबाट यौनशोषणमा परेको खुलाशा गरेकी छिन्।</p> <p style="text-align: justify;">विश्व मानसिक स्वास्थ्य दिवसको दिन उनले आफू डिप्रेशनमा परेको जानकारी गराएकी थिइन्। त्यसपछि उनलाई डिप्रेशनमा पर्नुको कारण सोधीखोजी भयो। चौतर्फीबाट सोधीखोजी भएपछि उनले उक्त कुराको खुलाशा गरेकी हुन्। &nbsp;</p> <p style="text-align: justify;">उनका आमाबुबाको डिभोर्स हुँदा पनि उनी त्यतिधेरै डिप्रेशनमा गएकी थिइनन्, किनकि आमाबुवाको सम्बन्धविच्छेद हुँदा उनको सहमति नै मिलेको थियो। तर, जब उनीमाथि आफ्नो चिनेजानेकै मान्छेबाट यौनशोषण भयो, उनी यसपछि डिप्रेशनको शिकार बनिन्।</p> <p style="text-align: justify;">यौन शोषण हुँदा आफूमाथि यौन हिंसा भएको जानकारी नै नभएको उनको भनाइ छ। उनी ६ वर्षको हुँदा नै उनका बुवा आमिर र आमा रिना दत्तको डिभोर्स भएको थियो। सम्बन्ध विच्छेदपछि सन् २००५ मा किरन रोयसँग दोस्रो विवाह गरेका थिए।</p>
प्रतिक्रिया दिनुहोस्