काठमाडौं। र्‍यापर भिटेन उर्फ समिर घिसिङले आफ्नो नयाँ र्‍याप 'पारा' संशोधनसहित नयाँ म्यूजिक भिडिओ ल्याउने भएका छन्।
गीतमा प्रयोग भएका आपत्तिजनक शब्दहरुको संसोधन गरेर संसोधित नयाँ म्युजिक भिडियो ल्याउन लागेका हुन्।
उनले आज एक विज्ञप्ति जारी गर्दै नयाँ गीतबाट कतिपय निकायप्रति ठेस पुगेको गुनासो आएपछि आपत्तिजनक शब्दको संसोधन गरिने उल्लेख गरेका छन्।
"सम्बन्धित निकायहरु तथा महानुभावहरुलाई उक्त म्यूजिक भिडिओमा प्रयोग भएका केही शब्दहरुबाट पर्न गएको असुविधा तथा चोटप्रति क्षमायाचना गर्दछौं," विज्ञप्तिमा भनिएको छ, "उक्त म्युजिक भिडिओलाई अनाधिकृत रुपमा कुनै पनि माध्यमबाट अपलोड नगरिदिन हुन आग्रह गर्दै आधिकारीक च्यानलबाट चाँडै नै संशाेधित भिडिओ प्रसारण हुने जानकारी गराउँदछौं।"
उनको गीतमा केही अश्लिल शब्द प्रयोग गरिएपछि प्रहरी प्रधान कार्यालयले छानविनका लागि साइबर ब्यूरोलाई निर्देशन दिएको थियो। प्रहरीले अनुसन्धान अगाडि बढाएको बताएको थियो।
प्रहरीले अनुसन्धान थालेपछि भिटेनले उक्त गीत प्राइभेट गराएका थिए। युट्युबको ट्रेण्डिङ एकमा रहेको उक्त गीतमा १० लाखभन्दा बढी भ्यूज गइसकेको थियो। विवादमा मुछिएपछि उनले १३ गते नै उक्त गीत युट्युबबाट हटाइसकेका छन्।
" /> काठमाडौं। र्‍यापर भिटेन उर्फ समिर घिसिङले आफ्नो नयाँ र्‍याप 'पारा' संशोधनसहित नयाँ म्यूजिक भिडिओ ल्याउने भएका छन्।
गीतमा प्रयोग भएका आपत्तिजनक शब्दहरुको संसोधन गरेर संसोधित नयाँ म्युजिक भिडियो ल्याउन लागेका हुन्।
उनले आज एक विज्ञप्ति जारी गर्दै नयाँ गीतबाट कतिपय निकायप्रति ठेस पुगेको गुनासो आएपछि आपत्तिजनक शब्दको संसोधन गरिने उल्लेख गरेका छन्।
"सम्बन्धित निकायहरु तथा महानुभावहरुलाई उक्त म्यूजिक भिडिओमा प्रयोग भएका केही शब्दहरुबाट पर्न गएको असुविधा तथा चोटप्रति क्षमायाचना गर्दछौं," विज्ञप्तिमा भनिएको छ, "उक्त म्युजिक भिडिओलाई अनाधिकृत रुपमा कुनै पनि माध्यमबाट अपलोड नगरिदिन हुन आग्रह गर्दै आधिकारीक च्यानलबाट चाँडै नै संशाेधित भिडिओ प्रसारण हुने जानकारी गराउँदछौं।"
उनको गीतमा केही अश्लिल शब्द प्रयोग गरिएपछि प्रहरी प्रधान कार्यालयले छानविनका लागि साइबर ब्यूरोलाई निर्देशन दिएको थियो। प्रहरीले अनुसन्धान अगाडि बढाएको बताएको थियो।
प्रहरीले अनुसन्धान थालेपछि भिटेनले उक्त गीत प्राइभेट गराएका थिए। युट्युबको ट्रेण्डिङ एकमा रहेको उक्त गीतमा १० लाखभन्दा बढी भ्यूज गइसकेको थियो। विवादमा मुछिएपछि उनले १३ गते नै उक्त गीत युट्युबबाट हटाइसकेका छन्।
"> भिटेनको 'पारा' संशोधन भएर आउने: Dekhapadhi प्रहरी प्रधान कार्यालयले छानविनका लागि साइबर ब्यूरोलाई निर्देशन दिएको थियो।
• आपत्तिजनक शब्दहरू संशोधन गरेर नयाँ भिडिओ सार्वजनिक गरिने।
भिटेनको 'पारा' संशोधन भएर आउने
गीतमा प्रयोग भएका आपत्तिजनक शब्दहरुको संसोधन गरेर संसोधित नयाँ म्युजिक भिडियो ल्याउन लागेका हुन्।
उनले आज एक विज्ञप्ति जारी गर्दै नयाँ गीतबाट कतिपय निकायप्रति ठेस पुगेको गुनासो आएपछि आपत्तिजनक शब्दको संसोधन गरिने उल्लेख गरेका छन्।
"सम्बन्धित निकायहरु तथा महानुभावहरुलाई उक्त म्यूजिक भिडिओमा प्रयोग भएका केही शब्दहरुबाट पर्न गएको असुविधा तथा चोटप्रति क्षमायाचना गर्दछौं," विज्ञप्तिमा भनिएको छ, "उक्त म्युजिक भिडिओलाई अनाधिकृत रुपमा कुनै पनि माध्यमबाट अपलोड नगरिदिन हुन आग्रह गर्दै आधिकारीक च्यानलबाट चाँडै नै संशाेधित भिडिओ प्रसारण हुने जानकारी गराउँदछौं।"
उनको गीतमा केही अश्लिल शब्द प्रयोग गरिएपछि प्रहरी प्रधान कार्यालयले छानविनका लागि साइबर ब्यूरोलाई निर्देशन दिएको थियो। प्रहरीले अनुसन्धान अगाडि बढाएको बताएको थियो।
प्रहरीले अनुसन्धान थालेपछि भिटेनले उक्त गीत प्राइभेट गराएका थिए। युट्युबको ट्रेण्डिङ एकमा रहेको उक्त गीतमा १० लाखभन्दा बढी भ्यूज गइसकेको थियो। विवादमा मुछिएपछि उनले १३ गते नै उक्त गीत युट्युबबाट हटाइसकेका छन्।
प्रतिक्रिया दिनुहोस्