काठमाडाैं। बलिउड तथा साउथ चलचित्रकी चर्चित नायिका काजल अग्रवाल वैवाहिक बन्धनमा बाँधिएकी छिन्।

शुक्रबार काजल र उनका प्रेमी गौतम किचलुसँग विवाह भएकाे हाे।

मुम्बईको ताज होटलमा वैवाहिक कार्यक्रम आयोजना गरिएको थियो।

कोरोना भाइरसको महामारीका कारण वैवाहिक कार्यक्रममा दुवै पक्षका सीमित सदस्यको उपस्थिति थियो। साथै काजल र गौतमका नजिकका साथीहरू मात्र उपस्थित थिए।

काजलले अक्टुबर ६ मा आफूले विवाह गर्न लागेको जानकारी दिएकी थिइन्।

काजलले बलिउडमा अजय देवगनसँग चलचित्र ‘सिंघम’ मा काम गरेकी थिइन्। जुन चलचित्रबाट उनको चर्चा चुलिएको थियो। साउथ चलचित्रमा भने उनको लोकप्रियता लोभलाग्दो छ।

उनले सिंघम, मुम्बई सागा, मगधीरा, जिल्ला, पेरिस पेरिस, टेम्परलगायतका सिनेमामा अभिनय गरेकी छिन्। उनी मोडलिङबाट सिने क्षेत्रमा प्रवेश गरेकी हुन्।

काजलले यसबीचमा गायन क्षेत्रमा समेत हात हालेकी थिइन्। तेलेगु फिल्मका लागि चारपटक फिल्म फेअर अवार्डका लागि मनोनयनमा परेकी थिइन्। तर, अवार्ड भने जित्न सकेकी छैनन्।

सन् २००४ मा बलिउड फिल्म  ‘क्यु हो गया’ बाट सिने क्षेत्रमा प्रवेश गरेकी थिइन्। उनले सन् २००९ मा प्रदर्शनमा आएको ऐतिहासिक घटनामा आधारित तेलुगु फिल्म ‘मागधिरा’ बाट नयाँ उचाइ मिलेको थियो।

दक्षिण भारतीय सिनेमामा उनको छुट्टै पहिचान छ। धमाकेदार एक्सनदेखि लिएर लभ स्टोरीका चलचित्रमा समेत उनको माग बढी छ।

उनीसँग ११ मिलियन डलरभन्दा बढीको सम्पत्ति छ। जुन चलचित्र क्षेत्रबाट आर्जन गरेकी हुन्। एजेन्सी

" /> काठमाडाैं। बलिउड तथा साउथ चलचित्रकी चर्चित नायिका काजल अग्रवाल वैवाहिक बन्धनमा बाँधिएकी छिन्।

"> यसरी भयाे भारतीय अभिनेत्री काजल र गाैतमकाे विवाह: Dekhapadhi
यसरी भयाे भारतीय अभिनेत्री काजल र गाैतमकाे विवाह

प्रतिक्रिया दिनुहोस्