एजेन्सी। सामान्यतया गर्भवती हुँदा महिलाहरू घरभित्रै सीमित हुन्छन्। बढी आराम गर्नुपर्ने हुँदा उनीहरू बाहिर जानसमेत सक्दैनन्।

बढी कामसमेत नगर्न सल्लाह दिइन्छ। तर, बलिउडका केही अभिनेत्रीहरू भने गर्भवती हुँदासमेत चर्चामा आए।

उनीहरूले गर्भवती अवस्थामा रमाइलो गरेका थिए। उनीहरू ‘बेबी बम्प शो’ गर्ने प्रतिष्पर्धामा देखिए, जसले गर्दा उनी चर्चामा रहे।

करीना कपूर खान

करीना २०२१ मा दोस्रोपटक आमा बन्दै छिन्। उनले गर्भवती अवस्थामा पनि आफ्नो कामबाट बिदा लिइनन्। अहिले पनि आफ्नो आगामी चलचित्र लालसिंह चड्डाको छायांकन पूरा गरिन्। करीनाले आफ्नो बेबी बम्पको फोटो सुट गरिन्।

उनी सन् २०१६ मा पहिलोपटक आमा बनेकी थिइन्। छोरा तमूरलाई जन्म दिएकी उनले गर्भवती अवस्थालाई अवस्मिरणीय बनाएकी थिइन्।

अनुष्का शर्मा

सन् २०२१ को जनवरी अनुष्का पनि आमा बन्दै छिन्। यो अवस्थालाई अविष्मरणीय बनाउनका लागि उनले हरेक समय नयाँ–नयाँ काम गर्दै आएकी छिन्। उनले सामाजिक सञ्जालमा बेबी बम्प शो गर्दै तस्वीर सार्वजनिक गरेकी थिइन्।

सन् २०१७ डिसेम्बरमा क्रिकेटर विराट कोहलीसँग विवाह गरेकी अनुष्का पहिलोपटक आमा बन्न लागेकी हुन्।

अमृता राव

अभिनेत्री अमृता पनि पहिलोपटक आमा बन्दै छिन्। उनले बेबी बम्पका तस्वीर सार्वजनिक गर्दै आफू गर्भवती भएको जानकारी गराएकी थिइन्। सात वर्ष आरजे अनमोलसँग विवाह गरेकी अमृताले गर्भवती अवस्थालाई पनि स्मरणीय बनाउन प्रयोग गरेकी छिन्।

सोहा अली खान

सन् २०१७ मा छोरीलाई जन्म दिएकी सोहा बेबी बम्पका कारण चर्चामा आएकी थिइन्। गर्भवती अवस्थामासमेत योगा गरेको तस्वीरका कारण उनी चर्चामा आएकी थिइन्। उनले सन् २०१५ मा कुणाल खेमूसँग विवाह गरेकी थिइन्।

लीजा हेडन

शौकीन, ए दिल है मुश्किल लगायतका चलचित्रमा अभिनय गरिसकेकी लीजा गर्भवती हुँदा चर्चामा आइन्। उनले बिकिनीमा बेबी बम्प शो गर्दै फोटो सुट गराएकी थिइन्।

सन् २०१६ मा डीनो ललवानीसँग विवाह गरेकी उनी दुई बच्चाकी आमा हुन्।

समीरा रेड्डी

सन् २०१९ मा अण्डरवाटर प्रेग्नेन्सी फोटो सुटका कारण उनी चर्चामा आइन्। उनले गर्भवती अवस्थामा फोटो सुट गराउँदै सामाजिक सञ्जालमा सेयर गरेकी थिइन्। गर्भवती अवस्थामा हुने समस्यालाई पनि सहज रूपमा लिनुपर्ने सन्देश उनले दिएकी थिइन्।

एक छोरा र एक छोरीकी आमा समीराले सन् २०१४ मा अश्विनी वर्दैसँँग विवाह गरेकी थिइन्।

" /> एजेन्सी। सामान्यतया गर्भवती हुँदा महिलाहरू घरभित्रै सीमित हुन्छन्। बढी आराम गर्नुपर्ने हुँदा उनीहरू बाहिर जानसमेत सक्दैनन्।

"> जो ‘बेबी बम्प शो’ का कारण चर्चामा आए...: Dekhapadhi गर्भवती हुँदा उनीहरूले निकै रमाइलो गरेका छन्।
• गर्भवती अवस्थालाई सहज लिनुपर्ने उनीहरूको सन्देश थियो।
• बेबी बम्प शो गर्दै यो अवस्थालाई समेत अवस्मरणीय बनाए।

जो ‘बेबी बम्प शो’ का कारण चर्चामा आए...
एजेन्सी। सामान्यतया गर्भवती हुँदा महिलाहरू घरभित्रै सीमित हुन्छन्। बढी आराम गर्नुपर्ने हुँदा उनीहरू बाहिर जानसमेत सक्दैनन्।

बढी कामसमेत नगर्न सल्लाह दिइन्छ। तर, बलिउडका केही अभिनेत्रीहरू भने गर्भवती हुँदासमेत चर्चामा आए।

उनीहरूले गर्भवती अवस्थामा रमाइलो गरेका थिए। उनीहरू ‘बेबी बम्प शो’ गर्ने प्रतिष्पर्धामा देखिए, जसले गर्दा उनी चर्चामा रहे।

करीना कपूर खान

करीना २०२१ मा दोस्रोपटक आमा बन्दै छिन्। उनले गर्भवती अवस्थामा पनि आफ्नो कामबाट बिदा लिइनन्। अहिले पनि आफ्नो आगामी चलचित्र लालसिंह चड्डाको छायांकन पूरा गरिन्। करीनाले आफ्नो बेबी बम्पको फोटो सुट गरिन्।

उनी सन् २०१६ मा पहिलोपटक आमा बनेकी थिइन्। छोरा तमूरलाई जन्म दिएकी उनले गर्भवती अवस्थालाई अवस्मिरणीय बनाएकी थिइन्।

अनुष्का शर्मा

सन् २०२१ को जनवरी अनुष्का पनि आमा बन्दै छिन्। यो अवस्थालाई अविष्मरणीय बनाउनका लागि उनले हरेक समय नयाँ–नयाँ काम गर्दै आएकी छिन्। उनले सामाजिक सञ्जालमा बेबी बम्प शो गर्दै तस्वीर सार्वजनिक गरेकी थिइन्।

सन् २०१७ डिसेम्बरमा क्रिकेटर विराट कोहलीसँग विवाह गरेकी अनुष्का पहिलोपटक आमा बन्न लागेकी हुन्।

अमृता राव

अभिनेत्री अमृता पनि पहिलोपटक आमा बन्दै छिन्। उनले बेबी बम्पका तस्वीर सार्वजनिक गर्दै आफू गर्भवती भएको जानकारी गराएकी थिइन्। सात वर्ष आरजे अनमोलसँग विवाह गरेकी अमृताले गर्भवती अवस्थालाई पनि स्मरणीय बनाउन प्रयोग गरेकी छिन्।

सोहा अली खान

सन् २०१७ मा छोरीलाई जन्म दिएकी सोहा बेबी बम्पका कारण चर्चामा आएकी थिइन्। गर्भवती अवस्थामासमेत योगा गरेको तस्वीरका कारण उनी चर्चामा आएकी थिइन्। उनले सन् २०१५ मा कुणाल खेमूसँग विवाह गरेकी थिइन्।

लीजा हेडन

शौकीन, ए दिल है मुश्किल लगायतका चलचित्रमा अभिनय गरिसकेकी लीजा गर्भवती हुँदा चर्चामा आइन्। उनले बिकिनीमा बेबी बम्प शो गर्दै फोटो सुट गराएकी थिइन्।

सन् २०१६ मा डीनो ललवानीसँग विवाह गरेकी उनी दुई बच्चाकी आमा हुन्।

समीरा रेड्डी

सन् २०१९ मा अण्डरवाटर प्रेग्नेन्सी फोटो सुटका कारण उनी चर्चामा आइन्। उनले गर्भवती अवस्थामा फोटो सुट गराउँदै सामाजिक सञ्जालमा सेयर गरेकी थिइन्। गर्भवती अवस्थामा हुने समस्यालाई पनि सहज रूपमा लिनुपर्ने सन्देश उनले दिएकी थिइन्।

एक छोरा र एक छोरीकी आमा समीराले सन् २०१४ मा अश्विनी वर्दैसँँग विवाह गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्