एजेन्सी। बलिउडमा चर्चामा रहेकी अभिनेत्री काजल अग्रवाल भोलि अर्थात ३० अक्टोबरमा वैवाहिक बन्धनमा बाँधिदै छिन्। त्यसका लागि उनको घरमा विवाहको तयारी सुरु भइसकेको छ। उनको घरमा प्रि-वेडिङ कार्यक्रम भने सुरु भइसकेका हो।

काजल व्यवसायी गौतम किचलूसँग विवाह गर्दै छिन्। उनले नै सामाजिक सञ्जालमार्फत् विवाहबारे जानकारी गराएकी थिइन्।

मुम्बई हुने विवाह तथा पार्टीमा दुवै परिवारका सिमित सदस्यलाई आमन्त्रण गरिएको छ। काजलले गौतमसँगको तस्बिर समेत सेयर गरेकी छिन्।

काजलले आफ्नी बहिनी निशा अग्रवालसँग पार्टी गरेकी थिइन्। उनको घरमा विवाहको सम्पूर्ण तयारी पूरा भइसकेको छ भने पूजाको कार्यक्रममा सुरु भएको छ। उनले बहिनीसँगको तस्बिर शेयर गर्दै अब मिस अग्रवालको रूपमा यो अन्तिम तस्बिर बताएकी थिइन्। विवाहका लागि काजल निकै उत्साहित देखिएकी छिन्।

कोरोना भाइरसको महामारीका कारण गौतमसँगै जीवन बिताउन उत्साहित भएको उनले बताएकी थिइन्। अग्रवालले विवाहपछि पनि आफूले गरिरहेको काम नरोक्ने उनको भनाइ छ।

उनले सिंगम, मुम्बई सागा, मगधीरा, जिल्ला, पेरिस पेरिस, टेम्परलगायतका सिनेमामा अभिनय गरेकी थिइन्।

" /> एजेन्सी। बलिउडमा चर्चामा रहेकी अभिनेत्री काजल अग्रवाल भोलि अर्थात ३० अक्टोबरमा वैवाहिक बन्धनमा बाँधिदै छिन्। त्यसका लागि उनको घरमा विवाहको तयारी सुरु भइसकेको छ। उनको घरमा प्रि-वेडिङ कार्यक्रम भने सुरु भइसकेका हो।

काजल व्यवसायी गौतम किचलूसँग विवाह गर्दै छिन्। उनले नै सामाजिक सञ्जालमार्फत् विवाहबारे जानकारी गराएकी थिइन्।

मुम्बई हुने विवाह तथा पार्टीमा दुवै परिवारका सिमित सदस्यलाई आमन्त्रण गरिएको छ। काजलले गौतमसँगको तस्बिर समेत सेयर गरेकी छिन्।

काजलले आफ्नी बहिनी निशा अग्रवालसँग पार्टी गरेकी थिइन्। उनको घरमा विवाहको सम्पूर्ण तयारी पूरा भइसकेको छ भने पूजाको कार्यक्रममा सुरु भएको छ। उनले बहिनीसँगको तस्बिर शेयर गर्दै अब मिस अग्रवालको रूपमा यो अन्तिम तस्बिर बताएकी थिइन्। विवाहका लागि काजल निकै उत्साहित देखिएकी छिन्।

कोरोना भाइरसको महामारीका कारण गौतमसँगै जीवन बिताउन उत्साहित भएको उनले बताएकी थिइन्। अग्रवालले विवाहपछि पनि आफूले गरिरहेको काम नरोक्ने उनको भनाइ छ।

उनले सिंगम, मुम्बई सागा, मगधीरा, जिल्ला, पेरिस पेरिस, टेम्परलगायतका सिनेमामा अभिनय गरेकी थिइन्।

"> अभिनेत्री काजलको विवाहको कार्यक्रम सुरु: Dekhapadhi
अभिनेत्री काजलको विवाहको कार्यक्रम सुरु
एजेन्सी। बलिउडमा चर्चामा रहेकी अभिनेत्री काजल अग्रवाल भोलि अर्थात ३० अक्टोबरमा वैवाहिक बन्धनमा बाँधिदै छिन्। त्यसका लागि उनको घरमा विवाहको तयारी सुरु भइसकेको छ। उनको घरमा प्रि-वेडिङ कार्यक्रम भने सुरु भइसकेका हो।

काजल व्यवसायी गौतम किचलूसँग विवाह गर्दै छिन्। उनले नै सामाजिक सञ्जालमार्फत् विवाहबारे जानकारी गराएकी थिइन्।

मुम्बई हुने विवाह तथा पार्टीमा दुवै परिवारका सिमित सदस्यलाई आमन्त्रण गरिएको छ। काजलले गौतमसँगको तस्बिर समेत सेयर गरेकी छिन्।

काजलले आफ्नी बहिनी निशा अग्रवालसँग पार्टी गरेकी थिइन्। उनको घरमा विवाहको सम्पूर्ण तयारी पूरा भइसकेको छ भने पूजाको कार्यक्रममा सुरु भएको छ। उनले बहिनीसँगको तस्बिर शेयर गर्दै अब मिस अग्रवालको रूपमा यो अन्तिम तस्बिर बताएकी थिइन्। विवाहका लागि काजल निकै उत्साहित देखिएकी छिन्।

कोरोना भाइरसको महामारीका कारण गौतमसँगै जीवन बिताउन उत्साहित भएको उनले बताएकी थिइन्। अग्रवालले विवाहपछि पनि आफूले गरिरहेको काम नरोक्ने उनको भनाइ छ।

उनले सिंगम, मुम्बई सागा, मगधीरा, जिल्ला, पेरिस पेरिस, टेम्परलगायतका सिनेमामा अभिनय गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्