एजेन्सी। चर्चित भारतीय गायिका नेहा कक्करले विवाह गरेकी छिन्। उनले प्रेमी रोहनप्रीत सिंहसँग विवाह गरेकी हुन्।

उनीहरुले दिल्लीको उत्तर नगरको एक गुरुद्वारमा विवाह गरेका हुन्। विवाहपछि दुवै जना एयरोसिटीस्थित होटल जे डब्ल्यु म्यारियट पुगेका थिए। त्यहाँ दुवैपक्षका आफन्तहरुको उपस्थिति रहेको थियो।

विवाह समारोहमा दुवैले एकै रङको कपडा लगाएका थिए। नेहा क्रिम कलरको लेहंगामा सजिएकी थिइन्। उनले त्यसका साथै हेवी मेकअप, झुमकासँगै हातमा चुरासमेत लगाएकी थिइन्। त्यस्तै रोहनप्रीतले पनि नेहाकै कलरको शेरवानी लगाएका थिए।

नेहा र रोरनप्रीतको विवाह भिडिओ अहिले चर्चामा छ। भिडिओमा नेहा र रोहनप्रीत एकअर्कालाई वरमाला लगाउँदै गरेकोसमेत देख्न सकिन्छ। त्यस्तै दुवै जना नाचेको भिडिओसमेत चर्चामा छ। विवाहपछि नेहाले गीतसमेत गाएकी थिइन्। जसमा रोहनले साथ दिएका थिए।

विवाह पार्टीमा आएका पाहुनाका लागि नेहा र रोहनले सानो स्टेज प्रस्तुती दिएका थिए। विवाह अगाडि सार्वजनिक भएको गीत नेहू दा व्या समेत गाएका थिए। त्यस्तै दुवै जना सँगै नाचेका थिए। यतिबेला सामाजिक सञ्जालमा उक्त भिडिओ भाइरल बनेको हो।

उनको विवाहमा बलिउड अभिनेत्री उर्वशी रौतेल, टेलिभिजन अभिनेत्री अवनीत कौर तथा धेरै संगीतकर्मीको उपस्थिति रहेको थियो। वैवाहिक कार्यक्रममा उर्वशी नेहाको भाइ टोनी कक्कडसँग नाचेकी थिइन्।

विवाह अगाडि नेहा र रोहनप्रीतको हल्दी र संगीत कार्यक्रमको भिडिओसमेत बाहिर आएको थियो। नेहाले केही दिन अगाडिमात्र रोहनसँगको सम्बन्ध सार्वजनिक गरेकी थिइन्।

" /> एजेन्सी। चर्चित भारतीय गायिका नेहा कक्करले विवाह गरेकी छिन्। उनले प्रेमी रोहनप्रीत सिंहसँग विवाह गरेकी हुन्।

"> नेहा कक्करले गरिन् बिहे, गाएको र नाचेको भिडिओ भाइरल: Dekhapadhi २४ अक्टोबरमा उनीहरुले विवाह गरेका हुन्।
• विवाहपछि सांगीतिक कार्यक्रम गरिएको थियो।
• विवाहमा परिवारका सीमित सदस्य मात्र उपस्थित थिए।

नेहा कक्करले गरिन् बिहे, गाएको र नाचेको भिडिओ भाइरल
एजेन्सी। चर्चित भारतीय गायिका नेहा कक्करले विवाह गरेकी छिन्। उनले प्रेमी रोहनप्रीत सिंहसँग विवाह गरेकी हुन्।

उनीहरुले दिल्लीको उत्तर नगरको एक गुरुद्वारमा विवाह गरेका हुन्। विवाहपछि दुवै जना एयरोसिटीस्थित होटल जे डब्ल्यु म्यारियट पुगेका थिए। त्यहाँ दुवैपक्षका आफन्तहरुको उपस्थिति रहेको थियो।

विवाह समारोहमा दुवैले एकै रङको कपडा लगाएका थिए। नेहा क्रिम कलरको लेहंगामा सजिएकी थिइन्। उनले त्यसका साथै हेवी मेकअप, झुमकासँगै हातमा चुरासमेत लगाएकी थिइन्। त्यस्तै रोहनप्रीतले पनि नेहाकै कलरको शेरवानी लगाएका थिए।

नेहा र रोरनप्रीतको विवाह भिडिओ अहिले चर्चामा छ। भिडिओमा नेहा र रोहनप्रीत एकअर्कालाई वरमाला लगाउँदै गरेकोसमेत देख्न सकिन्छ। त्यस्तै दुवै जना नाचेको भिडिओसमेत चर्चामा छ। विवाहपछि नेहाले गीतसमेत गाएकी थिइन्। जसमा रोहनले साथ दिएका थिए।

विवाह पार्टीमा आएका पाहुनाका लागि नेहा र रोहनले सानो स्टेज प्रस्तुती दिएका थिए। विवाह अगाडि सार्वजनिक भएको गीत नेहू दा व्या समेत गाएका थिए। त्यस्तै दुवै जना सँगै नाचेका थिए। यतिबेला सामाजिक सञ्जालमा उक्त भिडिओ भाइरल बनेको हो।

उनको विवाहमा बलिउड अभिनेत्री उर्वशी रौतेल, टेलिभिजन अभिनेत्री अवनीत कौर तथा धेरै संगीतकर्मीको उपस्थिति रहेको थियो। वैवाहिक कार्यक्रममा उर्वशी नेहाको भाइ टोनी कक्कडसँग नाचेकी थिइन्।

विवाह अगाडि नेहा र रोहनप्रीतको हल्दी र संगीत कार्यक्रमको भिडिओसमेत बाहिर आएको थियो। नेहाले केही दिन अगाडिमात्र रोहनसँगको सम्बन्ध सार्वजनिक गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्