एजेन्सी। बलिउड निर्माता महेश भट्ट फेरि अर्को विवादमा मुछिएका छन्। अभिनेत्री लवीना लोधले उनलाई ‘बलिउडको डन’को संज्ञा दिएकी छिन्।

उनले एक भिडिओ सार्वजनिक गर्दै निर्माता तथा निर्देशक महेशलाई ‘बलिउडको डन’ भएको बताएकी हुन्। लवीना महेशको भान्जाकी श्रीमती हुन्। उनले महेश र उनको भान्जाको परिवारले आफुमाथि हिंंसा गरिरहेको बताइन्। उनले भनिन्, “मलाई महेश र उनको भान्जाको परिवारले साह्रै दुःख दिएको छ। कृपया मलाई सहयोग गर्नुहोस्।”

महेशका भान्जा सुमित सभरवालसँग उनको विवाह भएको हो। तर, सुमित लागुऔषध प्रयोग गर्ने तथा युवतीहरूको व्यापार गर्ने गरेको भन्दै उनले डिभोर्स मागिन्।त्यसपछि महेश आफ्नो पछि लागेको उनको आरोप छ।

आफ्नो र आफ्नो परिवारको सुरक्षाका लागि भिडिओ बनाएको भन्दै उनले सुमित लागुऔषध प्रयोग गर्ने मात्र नभए युवतीहरूको बेचबिखन गर्ने गरेको समेत आरोप लगाएकी छिन्। त्यो सबै कुराको जानकारी महेश भट्टलाई भएको उनको भनाइ छ।

‘बलिउडको डन’ भएकाले सम्पूर्ण बलिउड उद्योगको सिस्टम नै महेशको हातमा रहेको उनको भनाइ छ। महेशको निर्देशनअनुसार नचल्नेको जिन्दगी नै उनले बर्बाद गरिदिने गरेको लवीनाको आरोप छ। प्रहरीले समेत उनीविरुद्ध कुनै कारवाही गर्न नसक्ने उनी बताउँछिन्।

तर, महेशले भने उक्त आरोपको खण्डन गरेका छन्। महेशको वकीलका तर्फबाट जारी गरिएको विज्ञप्तिमा लवीनाले अपमान तथा मानहानि गर्ने उद्देश्यले आरोप लगाएका जनाइएको छ। आफ्नो मानहानी गरिएको भन्दै कानूनी कारवाहीका लागि जाने महेशको तर्फबाट जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

यसअघि महेश नेपोटिजम तथा ग्रुपिजमको विवादमा समेत मुछिएका थिए। छोरी आलिया भट्टलाई आफ्नो चलचित्रमा अभिनय गराएको भन्दै उनीमाथि नातावाद तथा गुटबन्दीको आरोप लागेको थियो।

त्यही आरोपका कारण उनले निर्देशन गरेको चलचित्र सडक-२ दर्शकको बहिस्करणमा परेको थियो। डिजिटल प्लेटफर्मबाट रिलिज भएको उक्त चलचित्रले सबैभन्दा कम रेटिङ पाएको थियो।

" /> एजेन्सी। बलिउड निर्माता महेश भट्ट फेरि अर्को विवादमा मुछिएका छन्। अभिनेत्री लवीना लोधले उनलाई ‘बलिउडको डन’को संज्ञा दिएकी छिन्।

"> महेश भट्ट फेरि विवादमा, बलिउडको सबैभन्दा ठूलो डन भएको आरोप: Dekhapadhi
महेश भट्ट फेरि विवादमा, बलिउडको सबैभन्दा ठूलो डन भएको आरोप

प्रतिक्रिया दिनुहोस्