काठमाडौं। प्रदीप घिमिरेको निर्देशनमा तयार भएको तिहार गीत 'नरुनु है बैनी' सार्वजनिक भएको छ।

विदेशमा भएका दाजु र स्वदेशमै भएकी बहिनीले टाढा भएर तिहार मान्न नपाउँदाको नैराश्यतालाई विषयवस्तु बनाइएको यो गीतको भिडिओमा नरेन खड्का र नाग्मा श्रेष्ठको अभिनय छ। त्यस्तै डीबी लामाले गीतलाई संगीत दिएका छन्।

दुर्गा खनाल घिमिरेले लेखेको यो गीतमा प्रविण बेदवाल र मेचु धिमालको स्वर छ। कोरोना महामारीको चुनौतीका बाबजुद छायाङ्कन गरिएको 'नरुनु है बैनी' आज डीफोर क्रिएसनको अफिसिल युट्युबबाट सार्वजनिक गरिएको छ।

हेर्नुहोस् भिडिओ

" /> काठमाडौं। प्रदीप घिमिरेको निर्देशनमा तयार भएको तिहार गीत 'नरुनु है बैनी' सार्वजनिक भएको छ।

विदेशमा भएका दाजु र स्वदेशमै भएकी बहिनीले टाढा भएर तिहार मान्न नपाउँदाको नैराश्यतालाई विषयवस्तु बनाइएको यो गीतको भिडिओमा नरेन खड्का र नाग्मा श्रेष्ठको अभिनय छ। त्यस्तै डीबी लामाले गीतलाई संगीत दिएका छन्।

दुर्गा खनाल घिमिरेले लेखेको यो गीतमा प्रविण बेदवाल र मेचु धिमालको स्वर छ। कोरोना महामारीको चुनौतीका बाबजुद छायाङ्कन गरिएको 'नरुनु है बैनी' आज डीफोर क्रिएसनको अफिसिल युट्युबबाट सार्वजनिक गरिएको छ।

हेर्नुहोस् भिडिओ

"> प्रदीप घिमिरेको 'नरुनु है बैनी' सार्वजनिक: Dekhapadhi
प्रदीप घिमिरेको 'नरुनु है बैनी' सार्वजनिक
काठमाडौं। प्रदीप घिमिरेको निर्देशनमा तयार भएको तिहार गीत 'नरुनु है बैनी' सार्वजनिक भएको छ।

विदेशमा भएका दाजु र स्वदेशमै भएकी बहिनीले टाढा भएर तिहार मान्न नपाउँदाको नैराश्यतालाई विषयवस्तु बनाइएको यो गीतको भिडिओमा नरेन खड्का र नाग्मा श्रेष्ठको अभिनय छ। त्यस्तै डीबी लामाले गीतलाई संगीत दिएका छन्।

दुर्गा खनाल घिमिरेले लेखेको यो गीतमा प्रविण बेदवाल र मेचु धिमालको स्वर छ। कोरोना महामारीको चुनौतीका बाबजुद छायाङ्कन गरिएको 'नरुनु है बैनी' आज डीफोर क्रिएसनको अफिसिल युट्युबबाट सार्वजनिक गरिएको छ।

हेर्नुहोस् भिडिओ

प्रतिक्रिया दिनुहोस्