"> विकनीले विवादमा वाणी कपुर : Dekhapadhi
विकनीले विवादमा वाणी कपुर
काठमाडौं। बलिउड अभिनेत्री वाणी कपुर विवादमा परेकी छन्।

आफ्नो इन्स्टाग्राममा ‘हरे राम’ लेखेको विकनी लगाएको तस्वीर सेयर गरेसँगै उनी विवादमा तानिएकी हुन्।

विकनीमा भगवानको नाम लेखेर अपमान गरेको भन्दै सामाजिक सञ्जालमा उनको तीब्र आलोचना भइरहेको छ।

विवाद बढ्दै गएपछि उनले इन्स्टाग्रामबाट उक्त तस्वीर हटाएकी छन्। तर, उनलाई कारवाहीको माग गरेर प्रहरीमा जाहेरी दर्ता भएको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार मुम्बईको एनएम जोशी मार्गस्थित प्रहरी थानामा रमा सावन्त नामकी महिलाले वाणीविरूद्ध जाहेरी दिएकी हुन्।

प्रतिक्रिया दिनुहोस्