काठमाडौं। कोभिड-१९ महामारीको सन्त्रासका कारण बन्द भएका हल दसैँमा पनि नखुलेपछि नेपाली चलचित्र 'लक्ष्मी पूजा' डिजिटल प्लेटफर्ममा प्रदर्शनमा आएको छ। 

शोभित बस्नेत निर्माता रहेको यो चलचित्र हल खुल्ला भएको भए दसैँमा प्रदर्शनमा ल्याउने योजना थियो। तर, हल नै नखुलेपछि आजबाट डीसहोम, म्याक्स टिभी, नेट टिटी, भिया टिभी, मेरो टिभी र स्काइ टिभीमा प्रदर्शमा आएको हो।

सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई समिर मियाँले निर्देशन गरेका थिए। पारिवारिक कथामा बनेको चलचित्रमा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुरेली, नीर शाहलगायतको अभिनय छ। चलचित्रमा जाहान्वी दोहोरो भूमिकामा छिन्।

चलचित्रमा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखन, रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, र जयकुमार दर्लामीको छायांकन रहेको छ।

" /> काठमाडौं। कोभिड-१९ महामारीको सन्त्रासका कारण बन्द भएका हल दसैँमा पनि नखुलेपछि नेपाली चलचित्र 'लक्ष्मी पूजा' डिजिटल प्लेटफर्ममा प्रदर्शनमा आएको छ। 

शोभित बस्नेत निर्माता रहेको यो चलचित्र हल खुल्ला भएको भए दसैँमा प्रदर्शनमा ल्याउने योजना थियो। तर, हल नै नखुलेपछि आजबाट डीसहोम, म्याक्स टिभी, नेट टिटी, भिया टिभी, मेरो टिभी र स्काइ टिभीमा प्रदर्शमा आएको हो।

सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई समिर मियाँले निर्देशन गरेका थिए। पारिवारिक कथामा बनेको चलचित्रमा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुरेली, नीर शाहलगायतको अभिनय छ। चलचित्रमा जाहान्वी दोहोरो भूमिकामा छिन्।

चलचित्रमा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखन, रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, र जयकुमार दर्लामीको छायांकन रहेको छ।

"> हल नखुलेपछि टेलिभिजनमार्फत 'लक्ष्मी पूजा' प्रदर्शन: Dekhapadhi
हल नखुलेपछि टेलिभिजनमार्फत 'लक्ष्मी पूजा' प्रदर्शन <p style="text-align: justify;">काठमाडौं। कोभिड-१९ महामारीको सन्त्रासका कारण बन्द भएका हल दसैँमा पनि नखुलेपछि नेपाली चलचित्र &#39;लक्ष्मी पूजा&#39; डिजिटल प्लेटफर्ममा प्रदर्शनमा आएको छ।&nbsp;</p> <p style="text-align: justify;">शोभित बस्नेत निर्माता रहेको यो चलचित्र हल खुल्ला भएको भए दसैँमा प्रदर्शनमा ल्याउने योजना थियो। तर, हल नै नखुलेपछि आजबाट डीसहोम, म्याक्स टिभी, नेट टिटी, भिया टिभी, मेरो टिभी र स्काइ टिभीमा प्रदर्शमा आएको हो।</p> <p style="text-align: justify;">सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई समिर मियाँले निर्देशन गरेका थिए। पारिवारिक कथामा बनेको चलचित्रमा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुरेली, नीर शाहलगायतको अभिनय छ। चलचित्रमा जाहान्वी दोहोरो भूमिकामा छिन्।</p> <p style="text-align: justify;">चलचित्रमा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखन, रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, र जयकुमार दर्लामीको छायांकन रहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्