काठमाडाैं। श्री राई र अनु चौधरीद्वारा स्वरबद्ध गीतमाथि बनेको म्युजिक भिडिओ सार्वजनिक भएको छ। असोज महिनाको अन्तिम दिन सार्वजनिक भएको भिडिओले केही दिनमै राम्राे भ्युज प्राप्त गरेको छ। यस म्युजिक भिडियोलाई कृष्टि किराती लिसराले निर्देशन गरेकी हुन्।
लामो समयदेखि सर्ट मुभी र टेलिभिजन कार्यक्रममा संलग्न लिसरा पछिल्लो समय निर्देशनमा व्यस्त रहेकी छन्। उनले मेघा टेलिभिजनबाट "फैलैँचा दोहोरी" कार्यक्रमसमेत सञ्चालन गर्दै आइरहेकी छिन्।
ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको म्युजिक भिडिओमा आकाश श्रेष्ठ र अर्चना मगरले अभिनय गरेका छन्।
निर्देशक लिसराका अनुसार कोरोना महामारीका कारण काठमाडौंमा लकडाउन जारी रहँदै गर्दा सो भिडिओको सुटिङ गरिएको हो।
भिडिओमा भक्तपुरको पाइलट बाबा आश्रम र काठमाडौंको भुतखेलका सुन्दर दृष्यहरू समेटिएका छन्।

लिसराको निर्देशनमा बनेकाे म्युजिक भिडिओ सार्वजनिक: Dekhapadhi
म्युजिक भिडिओमा आकाश श्रेष्ठ र अर्चना मगरले अभिनय गरेका छन्।
भिडिओमा भक्तपुरको पाइलट बाबा आश्रम र काठमाडौंको भुतखेलका सुन्दर दृष्यहरू समेटिएका छन्।
लिसराको निर्देशनमा बनेकाे म्युजिक भिडिओ सार्वजनिक